कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

निर्वाचन आयोगले माघ १ गतेदेखि ९ गतेसम्म सम्पादन गरेका कार्यहरु

माघ १० नेपाल । २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो [...]

By |January 24, 2026|News|

नेपाली कम्युनिष्ट पार्टीले पार्टीबाट निष्कासन र कारबाही गरेका नेत्ता को को छ्न ?

माघ १० नेपाल । आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका व्यक्तिहरुलाई नेपाली कम्युनिस्ट पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन [...]

नेपाली कांग्रेसले घोषणा गर्यो -भावी प्रधानमन्त्री पार्टी सभापति गगनकुमार थापा

माघ ९ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको छ । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले २०८२ फागुन [...]

दक्षिण कोरियामा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुँदै

माघ ९ नेपाल । नेपाली राजदूतावासले कोरियामा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई सहज र सरल रुपमा सेवाप्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरुमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको नेपाली राजदुतावास कोरियाले जानकारी दिएको छ। सोही कार्यक्रमलाई [...]

अपाङ्ग तथा असाय विपन्न वर्ग तथा द्धन्द पिडीतका लागि लोकल कुखुराको चल्ला बितरण गर्दै

माघ ८ नेपाल । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको आ.व. २०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार अपाङ्ग तथा असाय विपन्न वर्ग तथा द्धन्द पिडीतका लागि लोकल कुखुरा चल्ला वितरण कार्यक्रम मार्फत नगरपालिकाभित्रका अपाङ्गता, असाय विपन्न वर्ग तथा द्धन्द पिडीत [...]

सेयर बजार नेप्से ९.२३ अकंले बढ्यो

माघ ८ नेपाल । आज सेयर बजार नेप्से ९.२३अंक अर्थात ०.२४ प्रतिशतले घटेर २७१४.६१ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ९अर्व ७करोड ३९लाख ७८हजार ९८रुपैयाँ दशमलव ७९पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र [...]

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट को कति जना पक्राउ परे ?

माघ ८ नेपाल । काठमाडौंको टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ [...]

By |January 22, 2026|News|

निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लिमिटेडलाई कर्मचारी आवस्यकता

माघ ८ नेपाल निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय तुलसीपुरको लागी १ जना केन्द्र परिचालक करारमा कर्मचारी आवस्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त दिन निर्धन उत्थान लघुबित्तले आव्हान गरेको छ ।

By |January 22, 2026|News|

गणपति लघुवित्तले सेयर धनिहरुलाई लाभाशं वितरण नगर्ने

माघ ८ नेपाल । गणपति लघुवित्त वित्तीय संस्थाको मिति २०८२ साल माघ ०७ गते वसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ मा शेयरधनीहरुलाई कुनै लाभाशं वितरण नगरी सोही वमोजिमको आर्थिक विवरणहरु संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र [...]

आज ८ अर्वको सेयर कारोबार भयो, नेप्से ९.४३ अकंले घट्यो

माघ ७ नेपाल । आज सेयर बजार नेप्से ९.४३ अंक अर्थात ०.४३ प्रतिशतले घटेर २७०५.३८ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ८अर्व ९२करोड ३६लाख ५०हजार ३सय ४६रुपैयाँ दशमलव ९९पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर [...]

एकै दिन सुन तोलामा १० हजार माथी बढ्यो

माघ ७ नेपाल । आज नेपाली बजारमा सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख पन्चानब्बे हजार एक रुपैयाँ तोकेको छ । आज सुन तोलामा १० हजार ४०० बढेको छ । सुनको मुल्य नेपाली [...]

घरमा राखेका हातहतियार बुझाउनुस – जिल्ला प्रशासन कार्यालय काठमाडौं

माघ ७ नेपाल । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी मिति २०८२ माघ २० गते भित्र बुझाउन सम्बन्धित सबैमा जानकारीका [...]

By |January 21, 2026|News|

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान प्रहरी द्वारा ” बैंक डाँका गरी फरार व्यक्ति पक्राउ “

माघ ७ नेपाल । मिति २०८२ पुस २९ गते अं.१९:३० बजेको समयमा जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं.०२ हायुटार स्थितमा रहेको एस.बि.आई बैंकको शाखा कार्यालयमा अपरिचित व्यक्तिहरुको समुहले उक्त बैंकको सुरक्षागार्ड तथा उक्त बैंकमा रहेका कर्मचारीहरु समेतलाई नियन्त्रणमा लिई खुकुरी [...]

By |January 21, 2026|News|

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को लागि मतदाताको पहिचान खुल्ने प्रमाण

माघ ७ नेपाल । मिति २०८२ माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न जाँदा परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाउने गरी आयोगबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको [...]

By |January 21, 2026|News|

नेपाल तरुण दलले काङ्ग्रेस पार्टीलाई सहमती एकता गर्न जारी गरेको अपिलमा के छ ?

माघ ६ नेपाल । वर्तमान अवस्थामा नेपाली काँग्रेसले आन्तरिक लोकतन्त्रलाई बलियो बनाएर संकटको श्रृंखलाको अन्त्य गर्नुपर्ने आवश्यकता छ। सहमति, सहकार्य र एकताको मूल मर्मलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प छैन। हिजोका दिनमा राष्ट्रले विभिन्न समयमा भोग्नुपरेका संकटहरूबाट पार लगाउन पार्टीभित्रको [...]

आज ११ अर्वको सेयर कारोबार भएर नेप्से ४२.२६ अकंले बढ्यो

माघ ६ नेपाल । आज सेयर बजार नेप्से ४२.२६अंक अर्थात १.५८प्रतिशतले बढेर २७१४.८१ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ११अर्व ८५करोड ८४लाख २१हजार ७०रुपैयाँ दशमलव ६७पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान [...]

घरमा राखेका हातहतियार बुझाउनुस – ताप्लेजुङ जिल्ला प्रशासन कार्यलय

माघ ५ नेपाल । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि ताप्लेजुङ जिल्लाभित्र इजाजत प्राप्त विभिन्न किसिमका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको एक महिना पश्चात फिर्ता पाउने गरी मिति २०८२ माघ [...]

संयुक्त अरबका नेपाली राजदुत तेज बहादुर क्षेत्रीको सोनाम ल्होसारको शुभकामना

माघ ५ नेपाल । ´सोनाम ल्होसार पर्वका शुभ अवसरमा संयुक्त अरब इमिरेट्समा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु`।

By |January 19, 2026|News|

दुर्गा प्रर्साईं माथी ´भ्वाइस क्लोनिङ` प्रवीधी प्रयोग गरेको आरोप

माघ ५ नेपाल । "ह्याक गर्न दुर्गा प्रसाईंले लगाएको भन्दै कुनै पनि ठोस प्रमाण र आधि आधिकारिक पुष्टि बिना भ्रामक अडियो वा सूचना फैलाउने अधिकार कसैलाई छैन। प्रविधिको दुरुपयोग गरी सिर्जना गरिएका यस्ता कपोलकल्पित सामग्रीले समाजमा भ्रम फैलाउने मात्र नभई [...]

खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट दिएको राजीनामा पत्र

माघ ५ नेपाल । २०८२ भदौ २३ गतेको जेन-जी आन्दोलन, तत्कालीन सरकारको दमन तथा त्यसपश्चात् उत्पन्न जनविद्रोहबाट सिर्जित परिस्थितिमा राष्ट्रिय हितलाई प्राथमिकतामा राखी देशलाई विषम अवस्थाबाट निकास दिन 'आवश्यकताको सि‌द्धान्त'को आधारमा सम्माननीयज्यूको नेतृत्वमा गठित नेपाल सरकारमा जेन-जी पुस्ताको प्रतिनिधित्व समेत [...]

राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सोनाम लोसारको अवसरमा दिएको शुभकामना सन्देश

माघ ५ नेपाल । ´तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि  शुभकामना व्यक्त गर्दछु` । ´तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन [...]

नेपाली कम्युनिष्ट पार्टीका प्रचण्ड द्वारा सोनाम ल्होछारको शुभकामना

माघ ५ नेपाल । २८६२ औं सोनाम ल्होछारको अवसरमा तामाङ समुदायहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले शुभकामना दिएका छन् । प्रचण्डले जारी गरेको शुभकामनामा भनिएको छ ´आदिवासी जनजाति समुदाय र सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दै सोनाम [...]

१२ विद्यार्थी संगठन द्वारा महान्यायधिवक्ता सविता भण्डारीको राजीनामा माग

माघ ५ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोग पत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको गैरकानूनी निर्णयको संयुक्त विद्यार्थी संगठनले विरोध गरेको छ। अदालतमा विचाराधीन [...]

फागुन २१ को चुनावको लागी निर्वाचन आचार संहिता, २०८२ सुरु

माघ ५ नेपाल । संवत् २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचार संहिता, २०८२ [...]

काठमाडौंका मेयर बालेन्द्र साहले नगर प्रमुख पदबाट राजीनामा दिए

माघ ४ नेपाल । नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था वमोजिम काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदवाट मिति २०८२ माघ ४ गते देखि लागू हुने गरी स्वेच्छाले मेयर बालेन्द्र साहले राजीनामा दिएका छन् [...]

सिन्धुलीको सुनकोशी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण कार्यतालिका

माघ ४ नेपाल सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा न..६, मा आ.व. ०८२/०८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम बितरण हुने भएकोले आवश्यक कागजात सहित सम्वन्धित लाभग्राही स्वयंम उपस्थित भई रकम बुझिलिनु हुन सम्वन्धित सबै लाभग्राहिहरुमा सुनकोसी गाउँपालिका सिन्धुलीले सूचना [...]

रामेछाप जिल्ला प्रशासनले निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना कार्यतालिका सार्वजनिक

माघ ४ नेपाल । मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२ बमोजिम जिल्ला प्रहरी कार्यालय रामेछापमा दरखास्त [...]

संखुवासभा प्रहरीले निर्वाचनको लागि निर्वाचन प्रहरी भर्नाको कार्यतालिका सार्वजनिक

माघ ४ नेपाल । मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन-२०८२ को लागि मिति २०८२ पुस २५ गतेदेखि मिति २०८२ माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालय संखुवासभा र सशस्त्र प्रहरी बल नेपाल नम्बर-४ गुल्म हे.क्वा. अरुण चैनपुर [...]

झापा प्रहरीले निर्वाचनको लागि निर्वाचन प्रहरी भर्नाको कार्यतालिका सार्वजनिक

माघ ४ नेपाल । आगामी २०८२ साल फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरी भर्नाको लागि मिति २०८२ पुस २४ गते प्रकाशित बिज्ञापन अनुसार मिति २०८२ पुस २५ गते देखि मिति २०८२ माघ ३ गते सम्म निर्वाचन [...]

लोक सेवा आयोग द्वारा वैकल्पिक उम्मेदवार सिफारिस

माघ ४ नेपाल । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०४/०८१-८२ (मधेशी), सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा आयोगको सूचना नं. ६३१/०८२-८३, मिति २०८२ मंसिर २० को सूचना अनुसार स्थायी [...]

माघ महिनाको पहिलो सेयर कारोबारमा नेप्से ३१.१२ अकंले बढ्यो

माघ ४ नेपाल । आज सेयर बजार नेप्से ३१.१२अंक अर्थात १.१७ प्रतिशतले बढेर २६७२.५५ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ८अर्व ४०करोड २७लाख ९७हजार ७सय ७५रुपैयाँ दशमलव ५९पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]

संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिनु कानुन बिपरित – नेपाल बार एशोसिएशन

माघ ३ नेपाल । नेपाल बार एशोसिएशन आफ्नो स्थापनाकालदेखि नै स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारका लागि दृढतापूर्वक क्रियाशील रहेको सर्वविदितै छ । मिति २०८२ पुस ३० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट भएको "... ठगी तथा [...]

नेपाली महावाणिज्यदूतावास दुबईले फुजेरामा बस्ने नेपालीलाई घुम्ती सेवा दिदै

माघ ३ नेपाल । नेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब ईमिरेट्सको उत्तर-पूर्वी भेगमा बस्ने नेपालीहरूलाई लक्षित गरी आगामी मिति २०८२ माघ १७ गते शनिबार राहदानी नवीकरण तथा वितरण, काजगात प्रमाणीकरण, श्रमिक गुनासो लगायतका अन्य कन्सुलर सेवा प्रदान गर्ने भएको छ ।

शेर बहादुर देउवा रुख र चार तारा दावी गर्दै सर्वोच्च अदालत जाने

माघ ३ नेपाल । देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेर बैठकले बिभिन्न निर्णयहरू गरेको छ। बैंककका निर्णयहरू: १. नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले [...]

By |January 17, 2026|News|

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध

माघ २ नेपाल । हिजो मिति २०८२ माघ १ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली मा केही प्राविधिक समस्या आएको र मर्मत कार्य जारी रहेकोले सो कार्य पुरा नभएसम्म विभाग सम्बद्ध देहायका सेवाहरू अवरूद्ध भएको व्यहोरा सबै सरोकारवाला एवम् सेवाग्राहीहरूको [...]

By |January 16, 2026|News|

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसनले होटल एक्स्पोमा आमन्त्रण

माघ २ नेपाल । होटल संघ नेपालले स्थापनाको ६०औं वर्षगाँठ हिरक जयन्तीका अवसरमा मिति २०८२ माघ ०३ गते शनिवार होटल रोयल टुलिप, ग्वार्को, ललितपुरमा आयोजना गरिएको होटल एक्स्पोमा सहभागी हुनका लागि इच्छुक सदस्य कम्पनीहरुलाई अनुरोध गरेको छ ।

ललितपुरको बागमती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बाढ्ने कार्यतालिका

माघ २ नेपाल वागमती गाउँपालिका ५ नं. वडा कार्यालय इकुडोल वाट सामाजिक सुरक्षा प्राप्त गर्ने सम्पूर्ण सामाजिक सुरक्षा लाभग्राहिहरुलाई मितिः २०८२ साल माघ ७ गते बुधवार। स्थानः ५ नं. वडा कार्यालय, इकुडोल। समयः विहान १०३० देखि ३ वजेसम्म । सामाजिक [...]

नेपाल बौद्ध महासंघ द्वारा गेशे निमा कुन्क्याप रोकाय नियुक्ति विषय प्रति ध्यानाकर्षण

माघ २ नेपाल । नेपालको लुम्बिनीमा जन्मनु भएका शाक्यमुनि बुद्धको धर्म, दर्शन र शिक्षाको संरक्षण, संवर्द्धन तथा विकास गर्नुका साथै नेपालमा प्राचीन स्मारकका रूपमा रहेका पुरातात्विक तथा ऐतिहासिक बौद्ध गोन्पाहरूको जीर्णोद्धार, संरक्षण र संवर्द्धनमा सहयोग पुऱ्याउने, नयाँ निर्माण हुने गोन्पाहरूको [...]

पुर्व प्रधानमन्त्री माधव कमार नेपालको माघे संक्रान्तिको शुभकामना सन्देश

माघ १ नेपाल । ´थारु, मगर लगायत विभिन्न समुदायहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति अर्थात् माघी-२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु`। ´यस पर्वको अवसरमा विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी [...]

नेपाली कांग्रेस फुट्यो! रुख र चार तारा कस्ले बाजि मार्ला ! के लेखिएको छ बिधानमा ?

माघ १ नेपाल पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ । केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन [...]

By |January 15, 2026|News|

नेपाली कांग्रेस फुटेपछी वरिष्ठ नेत्ता डा. शेखर कोइरालाले के भने ?

माघ १ नेपाल । ´कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न। हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै [...]

राष्ट्रपति राम चन्द्र पौडेलको माघे संक्रान्तिको शुभकामना सन्देश

माघ १ नेपाल । माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु। माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै ढंगले [...]

गुणस्तर अभिवृद्धि कार्यक्रममा सहभागिताका लागि आवेदन पेश गर्ने बारे

पुस ३० नेपाल । विश्वविद्यलाय अनुदान आयोग अन्तर्गत सञ्चालित उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम अन्तर्गतका गुणस्तर अभिवृद्धि कार्यक्रसमा सहभागिताको लागि आयोगबाट गुणस्तर प्रत्यायनकृत भई योग्यता पूरा भएका उत्त्त्व शैक्षिक संस्थाहरु (विश्वविद्यालयका केन्द्रीय विभाग, आंगिक र सामुदायिक क्याम्पस) ले २०८२ फागुन [...]

नेपाली राजदूतावास क्वालालम्पुर मलेसिया माघ १ गते बन्द हुने

पुस ३० नेपाल । मिति २०८२ माघ १ बिहीबारका दिन माघे संक्रान्ति/माघी पर्वको उपलक्ष्यमा नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने सम्बन्धित सबैमा नेपाली राजदूतावास मलेसियाले सूचना मार्फत जानकारी दिएको छ। उक्त दिन आकस्मिक सहयोगका लागि राजदूतावासको हटलाइन नं. ०१६ २४७२७७७ मा [...]

पुस महिनाको अन्तिम सेयर कारोबारमा नेप्से १.५२ अकंले बढ्यो

पुस ३० नेपाल । यो महिनाको अन्तिम कारोबारमा आज सेयर बजार नेप्से १.५२ अंक अर्थात ०.०५ प्रतिशतले बढेर २६४१.४३ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ६अर्व २०करोड ९४लाख ३८हजार ९ सय ६रुपैयाँ दशमलव ३७पैसा बराबरको सेयर किनबेच [...]

एसियन लाईफले आफ्ना सेयरधनिहरुलाई लाभांश प्रस्ताव

पुस ३० नेपाल । कम्पनीको मिति २०८२ पुस ३० गते बसेको संचालक समितिको २१३औं बैठकको निर्णय अनुसार आ.ब.२०८१/०८२ को वितरण योग्य मुनाफाबाट हालको कायम चुक्ता पूँजी रु.५,००,११,५९,२०७/- (क) बोनस शेयर ५% ले हुन आउने रु. २५,००,५७,९६०/३५ र (ख) नगद लाभांश [...]

नेपाली राजदूतावास रियाद, साउदी अरेबिया माघे संक्रान्तिमा बन्द हुने

पुस २९ नेपाल । माघे संक्रान्ति/मकर संक्रान्ति/माघी पर्वको अवसरमा २०८२ माघ १ गते बिहिबारका दिन नेपाली राजदूतावास रियाद बन्द रहने व्यहोरा राजदुतावासले सम्बन्धित सबैमा जानकारी गराएको छ ।

के २६सय नेप्से बटमलाईन हो ! नेप्से ४.९० अकंले बढ्यो

पुस २९ नेपाल । नेपाली सेयर बजार नेप्सेले अत्यन्तै बलियो बटमलाई बनाईरहेको छ। देशमा कुनै नराम्रो घट्ना नघटेको अवस्थामा हाल बजारमा झिनो अकंले तलमाथि गरिरहेको २६सयको नेप्सेको बटमलाईन नेपाली सेयर बजारका लगानीकर्ताहरुलाई लगानी गर्ने सर्वाधिक राम्रो अवसर रहेको पुराना सेयर [...]

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन सम्बन्ध

पुस २९ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलवारका दिन विहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर ललितपुरमा वस्ने भनिएको बैठक दिउँसो १:०० बजे बसेको छ। उक्त बैठकले केन्द्रीय कार्यसमितिका पदाधिकारी, [...]

By |January 13, 2026|News|

राजस्व न्यायाधिकरणमा धरौटी खातामा दाखिल गरेको बैङ्क भौचर पेश गर्नु पर्ने बारे

पुस २९ नेपाल । राजस्व न्यायाधिकरण काठमाडौं मुकाम पुल्चोक, ललितपुरमा पुनरावेदनको लागि आउदा राख्नुपर्ने धरौटी बापतको रकम आयकर तर्फ आयकर ऐन २०५८ को दफा ११६ (७) मा "सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेको धरौटी खातामा दाखिल गरेको [...]

फागुन २१ को निर्वाचनमा खटिने कर्मचारी सुरक्षाकर्मीको सेवा सुविधा कति छ ?

पुस २९ नेपाल । अनुसूची-६ (दफा १५ को उपदफा (२), (७), दफा १६, १७, १८, १९ को उपदफा (१) र दफा ४६ को उपदफा (२) सँग सम्बन्धित मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता, मतदान केन्द्र [...]

By |January 13, 2026|News|

अवैध रूपमा राखेको बन्दुक हातहतियार बुझाउन जिल्ला प्रशासन सिन्धुलीको चेतावनी

पुस २९ नेपाल । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन जिल्लास्थित विविध कारणले विभिन्न व्यक्ति तथा समुहहरुसँग अवैध रुपमा रहेका हातहतियार खरखजना मिति २०८२ माघ १५ गते भित्र नजिकको प्रहरी कार्यालय वा [...]

By |January 13, 2026|News|

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा राष्ट्रिय सभाको अधिवेशन आव्हान

पुस २९ नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आव्हान [...]

२६सय नेप्से झिनो अकंले तलमाथि गरेको लामो समय भयो, नेप्से ५.५४ अकंले घट्यो

पुस २८ नेपाल । नेपाली सेयर बजार नेप्सेले अत्यन्तै बलियो बटमलाई बनाईरहेको छ। देशमा कुनै नराम्रो घट्ना नघटेको अवस्थामा हाल बजारमा झिनो अकंले तलमाथि गरिरहेको २६सयको नेप्सेको बटमलाईन नेपाली सेयर बजारका लगानीकर्ताहरुलाई लगानी गर्ने सर्वाधिक राम्रो अवसर रहेको पुराना सेयर [...]

नेपाली काँग्रेसका कार्यबाहक सभापति पुर्ण बहादुर खड्का द्वारा जारी अपिल

पुस २८ नेपाल । अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधि सभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फाल्गुन २१ गते [...]

व्यक्तिगत रुपमा राखिएका हातहतियार बुझाउनुस – जिल्ला प्रशासन कार्यालय सुनसरी

पुस २८ नेपाल २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका हातहतियार खरखजना निर्वाचन कार्य सम्पन्न भए [...]

१२ विद्यार्थी संगठन द्वारा ब्रीटिश क्याम्पसको अनुमती रद्द गर्न माग

पुस २८ नेपाल काठमाण्डौको द ब्रीटिस कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाइएको, अत्याधिक शुल्क असुलेको, फरक कोर्स पढाएको र भर्ना गरिएका विद्यार्थीहरू युएईमा अलपत्र पारिएको विषयमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत रहेका छन् । [...]

सैनिक महाबिद्यालय बर्दिवास महोत्तरीको चौथो अभिभावक दिवस सप्पन्न

पुस २७ नेपाल । महाविद्यालयमा चौथो अभिभावक दिवस मिति २०८२ साल पुस २४ गते विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै भव्यताका साथ सम्पन्न भएको छ। श्री मध्य पूर्वी पृतनाका पृतनापति तथा महाविद्यालयका सञ्चालक समितिका अध्यक्ष उपरथी श्री कृष्णबहादुर जी.सी.ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न [...]

नेपाली सेना द्वारा पृथ्वी जयन्तीमा विविध कार्यक्रम आयोजना

पुस २७ नेपाल । नेपाली सेनाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा जङ्गी अड्डा लगायत सैनिक इकाईहरूमा विविध कार्यक्रमका साथ मनाएको छ ।

By |January 11, 2026|News|

सिन्धुली महोत्सब २०८२ को लागि कोटेशन पेश गर्ने बारे

पुस २७ नेपाल । यहि मिति २०८२ साल माघ ०९ गते देखि १९ गते सम्म सिन्धुलीमाढीमा संचालन हुने सिन्धुली महोत्सव २०८२ को प्रचार प्रसारको लागि व्यानर छपाई गर्न ईच्छुक फर्म, कम्पनीले आवश्यक कागजात सहित कोटेशन पेश गर्न आयोजक सिन्धुली महत्सवले [...]

३०४ औँ पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रमका साथ मनाइँदै

पुस २७ नेपाल । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ विविध कार्यक्रमहरू सहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज मिति २०८२ पौष २१ गते गोरखा दरबारबाट शुभारम्भ भएको छ । शुभारम्भ [...]

नेपालका लागि नेपाली पार्टीले ३०४औं पृथ्वी जयन्तीको अवसरमा दिएको शुभकामना सन्देश

पुस २७ नेपाल राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ। आजको यस ऐतिहासिक दिनले सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमिकताको संरक्षणका लागि एकजुट भई [...]

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा दिएको शुभकामना सन्देश

पुस २७ नेपाल । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पृथ्वीनारायण शाहले स-साना [...]

३०४औं पृथ्वी जयन्तीको अवसरमा झलनाथ खनालले दिएको शुभकामना

पुस २७ नेपाल । आज हाम्रो प्रिय मातृभूमि नेपाल राज्यका निर्माता तथा नेपाल एकिकरणका अभियन्ता श्री पृथ्वीनारायण शाहको ३०४औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक दिन हो। यस दिनको सुखद अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा [...]

नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ द्वारा जारी पत्रमा के छ?

पुस २६ नेपाल । ´आदरणीय महासमिति तथा महाधिवेशन प्रतिनिधि ज्यूहरु, अहिले नेपाली काँग्रेस इतिहासको अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेको हामी सबैलाई अवगत नै छ । यस संगिन घडीमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता पार्टीको आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनैतिक चुनौतीबारे [...]

सैनिक आवासीय महाविद्यालय घरान सुनसरीले लिखित परीक्षाको नतिजा सार्वजनिक

पुस २५ नेपाल । सैनिक आवासीय महाविद्यालय धरान सुनसरी रिक्त रहेका ना.सु (कम्प्युटर ल्याव प्राविधिक) १ पदमा खुला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ती गर्नका लागि मिति २०८२ पुस २४ गते संचालित लिखित परीक्षामा सफल भएका दिपेश निरौला,अजय साह र अनरजित यादव [...]

प्रदिप पोख्रेल माथी आक्रमण गर्नेलाई कारबाही गर – नेपालका लागि नेपाली पार्टी

पुस २५ नेपाल । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका निवासी, गौरवशाली सामाजिक संख्या जय महांकाल युवा समूह रुपन्देही जिल्ता शाखाका युवा संयोजक प्रदीप पोखरेल ज्युलाई आफ्नै घरको पालिमा सुतिरहेको अवस्थामा योजनाबद्ध रूपमा ज्यान मार्ने उद्देश्यले रड प्रहार गरी आक्रमण गरिएको घटनाप्रति [...]

पत्रकार माथी ट्राफिक प्रहरीको दुर्व्यवहार बन्द गर – नेपाल पत्रकार महासंघ

पुस २४ नेपाल । सञ्चारकर्ममा जुटिरहेको अवस्थामा एसटीएस टेलिभिजनका पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुङ्गाललाई ट्राफिक प्रहरी हवल्दार डेबिङ श्रेष्ठले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । यही पुस २३ गते धनगढीको शहीद गेटस्थित ६ लेन सडकमा [...]

By |January 8, 2026|News|

२६ सय नेप्से अत्यन्तै बलियो, आज नेप्से ४.५९ अकंले बढ्यो

पुस २४ नेपाल । आज सेयर बजार नेप्से ४.५९ अंक अर्थात ०.१७ प्रतिशतले बढेर २६४०.५४ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ९०करोड ८० लाख ९४हजार ९२रुपैयाँ दशमलव ७४पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर [...]

राष्ट्रिय मानव अधिकार आयोगले जनआस्था साप्ताहिक विरुद्ध प्रेस काउन्सिलमा उजुरी

पुस २४ नेपाल । मिति २०८२ पुस २३ गते बुधबार प्रकाशित जनआस्था साप्ताहिक नामक पत्रिकाको वर्ष ३१ अंक ४१ को अघिल्लो पृष्ठमा प्रकाशित ओली बोल्दा बोल्दै किन रोकिन् लिलीले ? भनी प्रकाशित गलत, भ्रामक र गत भदौ २३ र २४ [...]

By |January 8, 2026|News|

फागुन २१ को चुनावको लागि निर्वाचन प्रहरीमा जागिर खुल्यो

पुस २४ नेपाल । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत "निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२० अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूबाट स्वयम् उपस्थित भई [...]

कुलमान घिसिङको मन्त्री पदबाट राजीनामा दिएको पत्रमा के छ ?

पुस २४ नेपाल ´नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको रुपमा मिति २०८२ भदौ ३० गते नियुक्त भएकोमा हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी मन्त्री पदवाट म आफ्‌नो राजीनामा [...]

सिन्धुलीको उद्योग वाणिज्य संघ, कमलामाई नगरपालिकाको आयोजना , सिन्धुली महोत्सव २०८२ हुँदै

पुस २३ नेपाल । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली र कमलामाई नगरपालिकाको कार्यालय, सिन्धुलीको आयोजनामा यहि मिति २०८२ साल माघ ०९ गते देखी १९ गते सम्म संचालन हुने सिन्धुली महोत्सव २०८२ मा अन्तरविद्यालय नृत्य प्रतियोगिता, खैजेडी भजन प्रतियोगिता,ममी आइडल डान्स [...]

नेपाल रेडक्रस सोसाइटीले बिधान माहाधिवेसन सहित बार्षिक साधारण सभा गर्दै

पुस २३ नेपाल । नेपाल रेडक्रस सोसाइटी मानवीय सहायताको क्षेत्रमा क्रियाशील नेपालको सबैभन्दा ठुलो सञ्जाल भएको मानवीय संस्था हो। सोसाइटीको विगत ६० वर्षको ईतिहासमा हाम्रा मानवीय सेवाका कार्यहरुबाट संकटासन्न समुदायका लाखौं व्यक्ति तथा परिवारहरु प्रत्यक्ष लाभान्वित भएका छन् । सोसाइटीको [...]

साताको चौथो दिन सेयर बजार नेप्से १३.३५ अकंले घट्यो

पुस २३ नेपाल । आज सेयर बजार नेप्से १३.३५ अंक अर्थात ०.५० प्रतिशतले घटेर २६३५.९४ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ५अर्व १७करोड ५०लाख ९१हजार ९सय ९१रुपैयाँ दशमलव ६पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर [...]

नेपाल सरकारको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले महाप्रबन्धक नियुक्ति गर्दै

पुस २३ नेपाल । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरिने वन तथा वातावरण मन्त्रालय जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ। योग्यता तथा अनुभव पुगेका [...]

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो वार्ताको माध्यमबाट समस्याको समाधान खोज

पुस २३ नेपाल । पछिल्लो समय पर्साको वीरगञ्ज तथा धुनुषालगायत तराइका विभिन्न भूभागहरुमा धार्मिक सहिष्णुता, सामाजिक स‌द्भाव र शान्ति सुरक्षामा असर पर्ने गरी सामाजिक सञ्जाललगायतका माध्यमहरुमार्फत सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति एवम् धार्मिक आस्थाका केन्द्रहरुमा भएका तोडफोड र आगजनीप्रति राष्ट्रिय मानव [...]

नेपाल पुलिस स्कुल धरानले आफ्नो स्कुलका विद्यार्थीलाई जाडो बिदा दियो

पुस २३ नेपाल। नेपाल पुलिस स्कुलको बार्षिक कार्यतालिका बमोजिम मिति २०८२ पुस २४ गते बिहीबारदेखि मिति २०८२ माघ ५ गतेसम्म जाडो बिदा दिने बिद्यालयले जनाएको छ । साथै अभिभावकज्यूहरुले विद्यालयमा बुझाउनु पर्ने पौष मसान्तसम्मको सम्पूर्ण शैक्षिक शुल्क बुझाउन हुन समेत [...]

नेपाली काङ्ग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य दलसग तालमेल गर्ने

पुस २३ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेर राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल गरेको छ। उक्त बैठकले २०८२ साल माघ [...]

आज सेयर बजार नेप्से आज ९.९३ अकंले बढ्यो

पुस २२ नेपाल । आज सेयर बजार नेप्से ९.९३ अंक अर्थात ०.३७ प्रतिशतले बढेर २६४९.३० विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ७अर्व १२करोड ३३लाख ६५हजार २सय ९६रुपैयाँ दशमलव १८पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.6664down
Australian Dollar 
Australian Dollar
₨106.2238down
Swiss Franc 
Swiss Franc
₨189.68down
Euro 
Euro
₨174.9528down
British Pound 
British Pound
₨205.2296down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9424down
Qatari Rial 
Qatari Rial
₨42.0385down
Saudi Riyal 
Saudi Riyal
₨40.8053down
Singapore Dollar 
Singapore Dollar
₨118.4359down
US Dollar 
US Dollar
₨153.02down
10 Jul · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 09 Jul 2026 22:40 UTC
Latest change: 09 Jul 2026 22:30 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

नेपाली राजदूतावास क्वालालम्पुर मलेसिया माघ १ गते बन्द हुने

पुस ३० नेपाल । मिति २०८२ माघ १ बिहीबारका दिन माघे संक्रान्ति/माघी पर्वको उपलक्ष्यमा नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने सम्बन्धित सबैमा नेपाली राजदूतावास मलेसियाले सूचना मार्फत जानकारी दिएको छ। उक्त [...]

By |January 14, 2026|Categories: International, News|

दक्षिण कोरियमा अवैधानिक रुपले बसेका नेपालीलाई त्यहाँको सरकारले नेपाल फर्किन आममाफी

पुस २१ नेपाल । दक्षिण कोरियाको न्याय मन्त्रालयले दक्षिण कोरियामा अवैधानिक रूपमा बसोबास गर्दै आएका विदेशीहरूलाई लक्षित गरी २८ फेब्रुअरी २०२६ सम्मका लागि विशेष स्वैच्छिक प्रस्थान प्रणाली लागु गर्दै उक्त [...]

By |January 5, 2026|Categories: International, News|

हुन्डी कारोबारसम्बन्धी सूचना दिनुस – नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाल

पुस ५ नेपाल । नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि "विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाएको" भनी प्राप्त [...]

By |December 20, 2025|Categories: International, News|

माघ महिनामा कुन राशिलाई कस्तो फल ?

२०८१ माघ २६ काठमाडौ । मेषः शत्रुनाश, धनप्राप्ति, स्त्रीसुख, गृहसुख, ऐतिहासिक कार्य, प्रभुत्व घट्ने, स्थानहानि, समृद्धिमा कमी, शत्रुनाश । वृषः धनागम, पुत्रलाभ, सुखप्राप्ति, वाहनप्राप्ति, वाणिमा मधुरता, शत्रुजनय पीडा, मित्रसुख, शक्तिप्राप्ति, [...]

Opinion & Analysis

वर्षा याम र बाढीको जोखिम: अर्जुनधारा नगरले जारी गर्यो १० बुँदे सुरक्षा निर्देशन

असार २३ नेपाल । वर्षा याम सँगै आउने बाढी, कटान, डुबान र चट्ट्याङको जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाले आम नगरवासीको सुरक्षाका लागि विशेष सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालय, [...]

नेपालमा माहुरी पालनको प्रचुर सम्भावना, मह निर्यात गरेर वार्षिक अर्बौंको कारोबार गर्ने अवसर

असार २३ नेपाल । हेमन्त खबर ,नेपालको विविध भौगोलिक बनोट, ऋतु अनुसार फुल्ने फूल र जैविक विविधता माहुरी पालनका लागि विश्वमै उपयुक्त मानिन्छ। तराईको तोरीबारीदेखि पहाडको लिची, सुन्तला बारी हुँदै [...]

नेपालको भूगोल अनुसार खसी बाख्रा पालन गर्न उपयुक्त, कृषकको आम्दानी बढाउने अवसर

असार २३ नेपाल। हेमन्त खबर, नेपालको विविध भूगोल र जलवायु खसी बाख्रा पालनका लागि विश्वमै उपयुक्त मानिएको छ। तराईको समथर भूभागदेखि हिमाली उच्च भेगसम्म र पहाडी मध्य पहाडसम्म फैलिएको हाम्रो [...]

Videos

Stock Market

नेप्से ३०.०९ अंकले घट्यो, लगानीकर्ता चिन्तित, कारोबार ४ अर्ब ८२ करोडमा खुम्चियो

असार २४, नेपाल । आज बुधबार नेपाली सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.०९ अंकले घटेर २ हजार ६ सय २१ दशमलव ५९ विन्दुमा पुगेको छ। यो १.१३ प्रतिशतको गिरावट हो। बजार खुलेदेखि नै ओरालो लागेको [...]

सेयर बजार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो, कारोबार साढे ४ अर्ब नाघ्यो

असार २३ नेपाल । नेपाल स्टक एक्सचेन्जमा मंगलबार दोहोरो अंकको वृद्धि भएको छ। लगानीकर्ताको उत्साहका कारण बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा बन्द भएको छ। [...]

Go to Top