कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

क्षेत्री समाज नेपालको अपिल: सामाजिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न आग्रह

इसाउन १६ नेपाल । क्षेत्री समाज नेपाल, केन्द्रीय कार्यसमितिले देशमा बढ्दै गएको धार्मिक असहिष्णुता र उत्तेजनात्मक गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै नागरिकलाई संयम अपनाउन अपिल गरेको छ। समाजले मिति [...]

बजारमा ग्यास अभावको हल्ला निराधार : निगमले १४.२ केजी सिलिन्डरको बिक्री-वितरण व्यवस्था मिलायो

साउन १६ नेपाल । नेपाल आयल निगम लिमिटेडले बजारमा ग्यास अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले ग्यासको आपूर्ति नियमित रहेको र उपभोक्तालाई चिन्ता नलिन आग्रह गरेको [...]

By |2026-08-01T17:58:40+05:45August 1, 2026|Categories: Announcement, News|

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री हुने

साउन १६ नेपाल । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो संस्थापक कम्पनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ। पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा रहेको कुल ४३ [...]

By |2026-08-01T17:27:12+05:45August 1, 2026|Categories: Announcement, News|

तराई हिंसाको छानविन आयोग माग गर्दै नेकपाको ध्यानाकर्षण, सरकारलाई संवादमा जान आग्रह

साउन १६ नेपाल । नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुनसरी र सिरहासहित तराई-मधेसमा भएको हिंसात्मक घटनाको उच्चस्तरीय छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीले परिस्थितिको राजनीतिक समाधान खोज्न सबै [...]

तराई हिंसामा राप्रपाको चिन्ता, संवैधानिक समीक्षा र हिन्दुराष्ट्रको बहस थाल्न माग

साउन १५ नेपाल । आज काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको थियो। बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले तराई-मधेसमा हालै भएका [...]

सेयर बजारमा हरियाली: नेप्से १२.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब ७५ करोड नाघ्यो

साउन १५ नेपाल । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्जमा सेयर बजारमा हरियाली छाएको छ। लगानीकर्ताको उत्साहका कारण बजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा वृद्धि भएको छ। नेपाल [...]

By |2026-07-31T16:00:18+05:45July 31, 2026|Categories: Economy, News|

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको एम.बि.एस. तहको परीक्षा मधेसका ११ केन्द्रमा स्थगित

साउन १५ नेपाल । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर तहको व्यवसाय अध्ययनमा स्नातकोत्तर - एम.बि.एस. कार्यक्रमको परीक्षा मधेस प्रदेशका १ वटा परीक्षा केन्द्रमा स्थगित गरिएको छ। व्यवस्थापन संकाय, [...]

By |2026-07-31T15:07:54+05:45July 31, 2026|Categories: Announcement, News|

कुवेतमा ड्रोन आक्रमणमा परी तेह्रथुमका सोम कुमार तामाङको निधन, शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ्यो

साउन १५ नेपाल । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका सोम कुमार तामाङ (४४ वर्ष) को दुःखद निधन भएको छ। कुवेतस्थित नेपाली [...]

By |2026-07-31T14:22:12+05:45July 31, 2026|Categories: International, News|

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति, शहीद घोषणा र १० लाख राहत दिने प्रतिबद्धता

साउन १५ नेपाल । गत साउन १० गते देवानगञ्ज गाउँपालिका-३, कसनगञ्जमा भएको दुःखद् घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति [...]

By |2026-07-31T13:02:10+05:45July 31, 2026|Categories: Announcement, News|

धनुषामा कर्फ्यू जारी, बिहान २ घण्टा आंशिक छुट

साउन १५ नेपाल । धनुषा जिल्लामा जारी कर्फ्यूका कारण आम सर्वसाधारणलाई दैनिक उपभोगका सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले प्रशासनले बिहान २ घण्टा आंशिक छुट दिने भएको छ। जिल्ला [...]

By |2026-07-31T07:06:16+05:45July 31, 2026|Categories: Announcement, News|

सुनसरीको घटनामा भड्काउ सामग्री हटाउन प्रेस काउन्सिलको निर्देशन, २ वटा मिडियाले अटेर गरे

साउन १४ नेपाल। सुनसरी लगायतका जिल्लामा भएको घटनाका बारेमा धर्म र समुदायबीचको सुसम्बन्धमा खलल पार्ने तथा हिंसा र त्रासलाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण/प्रकाशन नगर्न प्रेस काउन्सिल नेपालले दिएको निर्देशनलाई [...]

By |2026-07-30T20:57:21+05:45July 30, 2026|Categories: News|

नेप्से १६.२९ अंकले घट्यो, २६७२.५८ विन्दुमा बन्द

साउन १४ नेपाल । साताको चौथो कारोबार दिन बिहीबार नेपाली शेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले घटेर २,६७२.५८ विन्दुमा बन्द भएको छ। यो [...]

By |2026-07-30T19:56:48+05:45July 30, 2026|Categories: News, Stock market|

धनुषामा सेना परिचालन, चारकिल्ला क्षेत्रमा ‘गोली हान्ने’ सम्मको अधिकार

साउन १४ नेपाल । धनुषामा बिग्रदो सुरक्षा अवस्थालाई नियन्त्रण गर्न जिल्ला प्रशासनले नेपाली सेना परिचालन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले २०८३/०४/१४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी सेना [...]

By |2026-07-30T19:44:39+05:45July 30, 2026|Categories: Announcement, News|

धनुषामा तनाव बढेपछि चारकिल्ला क्षेत्रमा कर्फ्यू, आज ३:३० बजेदेखि निषेधाज्ञा

साउन १४ नेपाल । जिल्लाको सुरक्षा अवस्था खलबलिएपछि धनुषा प्रशासनले चारकिल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीले आज श्रावण १४ गते दिउँसो [...]

By |2026-07-30T19:30:33+05:45July 30, 2026|Categories: News|

मधेश प्रदेशमा सरकारी सवारी साधन दुरुपयोगमा कडाइ, अत्यावश्यक कामबाहेक प्रयोग नगर्न निर्देशन

साउन १४ नेपाल । मधेश प्रदेश सरकारले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारी सवारी साधनको दुरुपयोग रोक्न कडा निर्देशन जारी गरेको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले २०८३/०४/१४ मा [...]

By |2026-07-30T19:20:22+05:45July 30, 2026|Categories: News|

राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औं स्मृति दिवस शनिबार, काठमाडौंमा विशेष कार्यक्रम

साउन १४ नेपाल । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औं स्मृति दिवसको अवसरमा काठमाडौंमा विशेष स्मृतिसभा आयोजना हुने भएको छ। राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रम श्रावण १६ [...]

By |2026-07-30T19:10:00+05:45July 30, 2026|Categories: Announcement, News|

सुनसरीको कप्तानगञ्ज घटनाप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण, सरकारसँग निष्पक्ष छानबिनको माग

साउन १३ नेपाल । सुनसरी जिल्लाको कप्तानगञ्ज लगायतका क्षेत्रमा साउन १० गते र त्यसपछि भएका घटनाप्रति नेपाल बार एशोसिएसन, मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। बारले आज [...]

ईपिएस का लागि राहदानी बनाउन चाहनेलाई राहदानी विभागले दुई सिफ्टमा सेवा दिने, शनिबार-आइतबार पनि खुल्ने

साउन १३ नेपाल। दक्षिण कोरियामा रोजगार अनुमतिको लागि आवेदन दिने नेपालीहरूको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले [...]

By |2026-07-29T19:48:53+05:45July 29, 2026|Categories: Announcement, News|

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अर्को सूचना नआएसम्म बन्द

साउन १३ नेपाल । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश जारी गरेपछि भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। गाउँपालिकाले आज २०८१/०४/१३ मा जारी गरेको [...]

By |2026-07-29T19:43:20+05:45July 29, 2026|Categories: News|

नेप्सेमा गिरावट, ७.७९ अंकले घटेर २६८८ मा बन्द

साउन १३ नेपाल । आज नेप्सेमा गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्जको परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा बन्द भएको छ। यो ०.२८ प्रतिशत को गिरावट हो। चार्ट अनुसार [...]

By |2026-07-29T19:15:25+05:45July 29, 2026|Categories: News|

जिरी प्राविधिक शिक्षालयमा डिप्लोमा तहको विशेष छात्रवृत्ति सिटमा भर्ना खुल्यो

साउन१३ नेपाल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT अन्तर्गत जिरी प्राविधिक शिक्षालयले विशेष छात्रवृत्ति अन्तर्गत डिप्लोमा तहका केही सिटमा भर्नाको लागि आवेदन माग गरेको छ। परिषद्, परीक्षा नियन्त्रण [...]

By |2026-07-29T15:30:33+05:45July 29, 2026|Categories: News|

हुण्डी कारोबारमा संलग्न १ अर्ब ८९ करोडभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

साउन १३ नेपाल । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो CIB ले ठूलो रकमको हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। ब्यूरोलाई प्राप्त गोप्य सूचनाको आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार [...]

By |2026-07-29T14:12:25+05:45July 29, 2026|Categories: News|

कुवेतमा सवारी चालक अनुमतिपत्र प्रमाणीकरणका लागि नयाँ व्यवस्था, नेपाली दूतावासको जरुरी सूचना

साउन १३ नेपाल। वैदेशिक रोजगारीका लागि सवारी चालकको रुपमा कुवेत आउने नेपाली नागरिकहरुका लागि कुवेतस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ। राजदूतावासका अनुसार कुवेती सवारी चालक अनुमति पत्र [...]

सुनसरी घटनापछि हल्लियो राजनीति: ९ दलको सर्वदलीय बैठक, देशभर शान्तिको अपिल”

साउन १३ नेपाल । हालै सुनसरी लगायत विभिन्न जिल्लामा भएको दुखद घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले [...]

चिकित्सकमाथि आक्रमण बढेपछि नेपाल चिकित्सक संघको आन्दोलन, आज आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने

साउन १३ नेपाल   वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ। संघले सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकबाट साउन [...]

By |2026-07-29T06:53:36+05:45July 29, 2026|Categories: Announcement, News|

बजारमा ब्रेक, नेप्से ४.६४ अंकले लड्यो – लगानीकर्तामा निराशा

साउन १२ नेपाल । साताको दोस्रो दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्जमा शेयर बजार सामान्य गिरावटका साथ बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा [...]

By |2026-07-28T20:50:24+05:45July 28, 2026|Categories: News, Stock market|

नवलपरासीमा लाइसेन्सका लिखित र प्रयोगात्मक परीक्षा यथावत् सञ्चालन हुने, यातायात कार्यालयको स्पष्टिकरण

साउन १२ नेपाल । लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासी (बर्दघाट सुस्त पश्चिम) ले लाइसेन्स सम्बन्धी केही सेवा स्थगित भएपनि लिखित र [...]

By |2026-07-28T19:59:42+05:45July 28, 2026|Categories: News|

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी, महेन्द्र राजमार्गको ४ किलोमिटर र इनरुवा बजार क्षेत्रमा आवतजावतमा रोक

साउन १२ नेपाल। जिल्ला प्रशासन कार्यालय, सुनसरी ले सुनसरी जिल्लाको केही क्षेत्रमा आज दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन [...]

By |2026-07-28T19:51:07+05:45July 28, 2026|Categories: Announcement, News|

मोरङमा अर्को सूचना नआएसम्म डिजे प्रयोगमा रोक, प्रशासनले जारी गर्यो सूचना

साउन १२ नेपाल । जिल्ला प्रशासन कार्यालय, मोरङ ले जिल्लाभित्र हुने कुनै पनि कार्यक्रममा डिजे प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवन राज काफ्लेले आज [...]

By |2026-07-28T19:45:51+05:45July 28, 2026|Categories: News|

चक्रवर्ती हबी कानुन कलेजमा स्नातकोत्तर प्रथम वर्षको दर्ता खुल्यो, साउन २५ भित्र निवेदन दिन अनुरोध

साउन १२ नेपाल । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको चक्रवर्ती हबी शिक्षा एकेडेमी (कानुन कलेज) ले शैक्षिक वर्ष २०८२/८३ का लागि कानुनमा स्नातकोत्तर प्रथम वर्ष तर्फ भर्ना भएका विद्यार्थीहरूको दर्ता फारम [...]

By |2026-07-28T19:39:56+05:45July 28, 2026|Categories: Announcement, News|

एमाले सिन्धुलीमा प्रशिक्षण कार्यक्रम, जनसंगठनका पदाधिकारीलाई उपस्थित हुन निर्देशन

साउन ११ नेपाल। नेकपा एमाले सिन्धुली जिल्ला कमिटीले साउन १४ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। जिल्ला कमिटीका अध्यक्ष तथा जनसंगठन समन्वयका प्रमुख महेन्द्रदेव श्रेष्ठले आज जारी गरेको पत्रमा [...]

By |2026-07-28T19:31:29+05:45July 28, 2026|Categories: Announcement, News|

स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी माथि कुटपिट, मन्त्रालयको गम्भीर ध्यानाकर्षण

साउन १२ नेपाल । पछिल्ला दिनहरूमा देशका विभिन्न स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीमाथि कुटपिट र दुर्व्यवहारका घटना बढेपछि *स्वास्थ्य तथा जनसंख्या मन्त्रालय*ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। [...]

By |2026-07-28T19:22:54+05:45July 28, 2026|Categories: News|

सुनसरीमा समाचार संकलन गर्ने क्रममा पत्रकारको मोटरसाइकल तोडफोड, पत्रकार महासंघको आपत्ति

साउन १२ नेपाल । दुई समूहबीच भएको झगडाको समाचार संकलन गर्ने क्रममा पत्रकारको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा [...]

सुनसरीमा लगाइएको कर्फ्यू आदेश हटाइयो, राति ९ बजेदेखि लागू भएको थियो

सुनसरी जिल्लाका केही क्षेत्रमा हिजो राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश आज बिहान ९:१५ बजेदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ [...]

By |2026-07-28T10:47:37+05:45July 28, 2026|Categories: Announcement, News|

अनसनका कारण डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, सघन उपचार कक्षमा राखेर उपचार हुँदै

साउन ११ नेपाल । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पाँच दिनदेखि अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी को सघन उपचार कक्षमा [...]

By |2026-07-27T22:25:49+05:45July 27, 2026|Categories: News|

साउन १ देखिको विद्युत खपतमा मात्र मूल्य अभिवृद्धि कर लाग्ने, प्राधिकरणको स्पष्टीकरण

साउन ११ नेपाल । नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन २०८३ को व्यवस्थाअनुसार विद्युतमा मूल्य अभिवृद्धि कर लागू गरेको जनाएको छ। तर उपभोक्तालाई राहत दिँदै साउन १ अघिको खपतमा भने कर [...]

By |2026-07-27T22:07:27+05:45July 27, 2026|Categories: Announcement, News|

अन्तिम घण्टामा बजार भताभुंग नेप्से ३३.२८ अंकले घट्यो, २७०१ मा बन्द

साउन ११ नेपाल । नेपाली सेयर बजार आज रातो रङ्गमा बन्द भएको छ। कारोबारको अन्तिम समयमा बिक्री चाप बढेपछि बजार परिसूचक नेप्से ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज [...]

By |2026-07-27T20:44:46+05:45July 27, 2026|Categories: International, News, Sports|

रिज लाइन इनर्जीको ४७ हजार १०० कित्ता सेयरको लक-इन अवधि भदौ १३ मा समाप्त हुँदै

साउन ११ नेपाल । नवलपुरमा ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजना निर्माण गरिरहेको रिज लाइन इनर्जी लिमिटेड को संस्थापक तर्फको सामूहिक लगानी कोषको नाममा रहेको ४७ हजार १०० कित्ता सेयरको [...]

By |2026-07-27T20:17:34+05:45July 27, 2026|Categories: Announcement, News|

त्रिवि व्यवस्थापन संकायको परीक्षा: प्रवेशपत्र अनिवार्य, मोबाइल ल्याउन कडा मनाही

साउन ११ नेपाल। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय अन्तर्गत सञ्चालन हुने स्नातक, स्नातकोत्तर तथा एम.फिल. कार्यक्रमको सत्रान्त परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन परीक्षा नियन्त्रण महाशाखाले ६ बुँदे कडा निर्देशन [...]

By |2026-07-27T20:08:03+05:45July 27, 2026|Categories: News|

यातायात कार्यालय बुटवलको सेवा अर्को सूचना जारी नभएसम्म स्थगित

साउन ११ नेपाल । यातायात व्यवस्था विभागले नयाँ EDLVRS प्रणाली लागू गर्ने क्रममा डाटाबेस माइग्रेसन र नयाँ दरहरु मिलानको काम भइरहेको भन्दै यातायात व्यवस्था कार्यालय बुटवल बाट प्रदान गरिने नियमित [...]

By |2026-07-27T19:58:42+05:45July 27, 2026|Categories: News|

नारायणी अस्पतालमा बिरामीको मृत्यु र तोडफोड: स्वास्थ्य मन्त्रालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण

साउन ११ नेपाल । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। [...]

By |2026-07-27T19:51:51+05:45July 27, 2026|Categories: News|

समाचार चित्त नबुझे कानुनी उपचार खोज्नू, पत्रकारलाई धम्की नदिनू : नेपाल पत्रकार महासंघ

साउन ११ नेपाल । नेपाल पत्रकार महासंघले देशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई समाचार चित्त नबुझेको भन्दै धम्क्याउने र अपमानजनक व्यवहार गर्ने क्रम बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघको केन्द्रीय [...]

By |2026-07-27T19:44:54+05:45July 27, 2026|Categories: News|

चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीमा २५ जना करारमा माग्यो, दरखास्त साउन २५ सम्म

साउन १० नेपाल । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवा करारमा लिनको लागि सूचना प्रकाशित गरेको छ। नगर कार्यपालिकाको कार्यालय, बलम्बुले साउन ९ गते पहिलो पटक सूचना निकालेर योग्यता पुगेका नेपाली [...]

By |2026-07-26T20:17:31+05:45July 26, 2026|Categories: Announcement, News|

त्रिवि व्यवस्थापन संकायको व्यवस्थापन अध्ययन स्नातकोत्तर तह पहिलो सत्रको प्रश्नपत्र बाहिरियो, छानबिन समिति गठन

साउन १० नेपाल । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित व्यवस्थापन अध्ययन स्नातकोत्तर तह पहिलो सत्रको परीक्षा सम्बन्धी प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। यस घटनापछि संकायले छानबिन समिति गठन [...]

By |2026-07-26T19:23:09+05:45July 26, 2026|Categories: News|

समस्याग्रस्त सहकारीका ४८ जना बचतकर्तालाई १२ लाख रुपैयाँ फिर्ता

साउन ९ नेपाल । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई तीव्रता दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्राथमिकताका आधारमा बचत फिर्ता सुरु गरेको हो। समितिले मिति [...]

By |2026-07-25T20:27:07+05:45July 25, 2026|Categories: News|

सार्वजनिक खरिदका ३ वटा नमुना बोलपत्र कागजात संशोधन, वेबसाइटमा राखियो

साउन ९ नेपाल । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी ३ वटा नमुना बोलपत्र कागजात संशोधन गरी आफ्नो वेबसाइटमा राखेको छ। सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था [...]

By |2026-07-25T20:01:34+05:45July 25, 2026|Categories: News|

बाँदरको आतंक बढेपछि अर्घाखाँचीमा २६ जना हेरालु खटाइए

साउन ९ नेपाल । लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय, अर्घाखाँचीले जिल्लाका विभिन्न स्थानमा बाली जोगाउनका लागि २६ जना बाँदर हेरालु नियुक्त गरेको छ। कार्यालयले [...]

By |2026-07-25T19:51:08+05:45July 25, 2026|Categories: News|

नेपाल ल क्याम्पसले कानुन स्नातक पहिलो वर्षको दोस्रो नामावली सार्वजनिक गर्यो

साउन ९ नेपाल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गले कानुन स्नातक तह पहिलो वर्ष शैक्षिक सत्र २०८२/२०८३ को लागि दोस्रो नामावली सार्वजनिक गरेको छ। क्याम्पसले मिति २०८३ साल [...]

By |2026-07-25T19:24:18+05:45July 25, 2026|Categories: Announcement, News|

एमाले र माओवादीबीच प्रदेश सरकार गठन गर्ने सहमति, ३ प्रदेशको नेतृत्व एमालेले लिने

साउन ९ नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषयमा सहमति भएको छ। २०८३ साल साउन ९ गते भएको सहमति [...]

By |2026-07-25T19:11:14+05:45July 25, 2026|Categories: Announcement, News|

नेप्से ७.८ अंकले बढ्यो, कारोबार ६ अर्ब २६ करोड नाघ्यो

साउन ८ नेपाल । नेपाल स्टक एक्सचेन्जमा शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्कअनुसार २०८३ साउन ९ गते शुक्रबार बजार बन्द हुँदा नेप्से ७.८ अंकले [...]

By |2026-07-24T21:39:20+05:45July 24, 2026|Categories: Economy, News|

मकवानपुर प्रशासनको मासु व्यवसायीलाई १५ बुँदे निर्देशन, मापदण्ड नमान्नेलाई कानुनी कारबाही हुने

साउन ८ नेपाल । जिल्लाभरका मासु पसलहरूमा सरसफाइ र गुणस्तरमा लापरबाही बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सबै मासु व्यवसायीलाई १५ बुँदे मापदण्ड पालना गर्न निर्देशन दिएको छ। कार्यालयले २०८३।०४।०८ [...]

लहान यातायात कार्यालयबाट सवारीसम्बन्धी सबै सेवा पुनः सञ्चालन, लाइसेन्स बायोमेट्रिकका लागि साउन १२ गतेसम्म समय

साउन ८ नेपाल । मधेश प्रदेश सरकार, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय लहान, सिरहाबाट सवारीसाधन र चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएका छन्। कार्यालयले २०८३।०४।०८ गते शुक्रबार [...]

By |2026-07-24T21:20:24+05:45July 24, 2026|Categories: News|

चाँगुनारायण नगरपालिकाले करदाताका लागि १० प्रतिशतसम्म छुटको व्यवस्था ल्यायो

साउन ८ नेपाल । चाँगुनारायण नगरपालिकाले आ.व. ०८३/८४ का लागि राजस्वको दायरा फराकिलो बनाउन कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ। नगरपालिकाको १८औं नगरसभाबाट स्वीकृत आर्थिक ऐन २०८३ अनुसार करदाताहरूलाई [...]

By |2026-07-24T21:09:07+05:45July 24, 2026|Categories: Announcement, News|

उदयपुरमा राष्ट्रिय परिचयपत्रको सेवा साउन ११ गतेबाट बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने

साउन ८ नेपाल। सेवा ग्राहकको अत्यधिक चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण सम्बन्धी सेवा समय बढाएको छ। कार्यालयले २०८३ साउन ८ गते [...]

By |2026-07-24T20:58:56+05:45July 24, 2026|Categories: Announcement, News|

नेपाल कानून व्यवसायी परिषद्को बैंक खाता हेरफेर: अब सिद्धार्थ बैंकको एउटै खातामा मात्र रकम बुझाउन निर्देशन

साउन ८ नेपाल । नेपाल कानून व्यवसायी परिषद्ले आफ्नो बैंक खाता हेरफेर गरी नयाँ खाता विवरण सार्वजनिक गरेको छ। अबदेखि परिषदलाई बुझाउनुपर्ने सबै प्रकारका शुल्क, दस्तुर तथा अन्य रकम तोकिएको [...]

By |2026-07-24T20:51:58+05:45July 24, 2026|Categories: Announcement, News|

नोटरी पब्लिकले लिने शुल्क तोक्यो : नागरिकता र जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि प्रमाणित गर्न ३०० रुपैयाँ

साउन ८ नेपाल । नेपाल नोटरी पब्लिक परिषद्ले नोटरी पब्लिकले लिन पाउने सेवा शुल्कको दर सार्वजनिक गरेको छ। परिषद्ले सरकारी ढाँचाका कागजातदेखि नक्कल प्रमाणितसम्मको शुल्क तोकेको हो। परिषद्का अनुसार नागरिकता [...]

By |2026-07-24T20:15:44+05:45July 24, 2026|Categories: Announcement, News|

माई टिभीलाई लेखिएको प्रहरीको पत्र फिर्ता लिन पत्रकार महासङ्घको माग, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप’ भन्दै आपत्ति

साउन ७ नेपाल । नेपाल पत्रकार महासङ्घले क्षेत्राधिकार नभएको विषयमा वीरगञ्जबाट प्रसारण हुने माई टिभीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र लेखेको प्रति गम्भीर आपत्ति जनाएको छ। महासङ्घले उक्त पत्र तत्काल [...]

By |2026-07-23T20:27:10+05:45July 23, 2026|Categories: News|

महोत्तरीमा अटोको पछाडि फेला परे नवजात शिशु, हकदावीका लागि जलेश्वर नगरपालिकाको ७ दिने सार्वजनिक सूचना

साउन ७ नेपाल । महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारा स्थित एक अटोको पछाडि केही दिनअघि मात्र जन्मिएको जस्तो देखिने नवजात शिशु फेला परेको छ। जलेश्वर नगरपालिकाले मिति २०८३।०४।०७ मा सार्वजनिक सूचना [...]

By |2026-07-23T18:57:55+05:45July 23, 2026|Categories: Announcement, News|

ललितपुर बार एसोसिएसनले मेलमिलाप सम्बन्धी आधारभूत तालिम आयोजना गर्ने, दरखास्त आह्वान

साउन ७ नेपाल । ललितपुर बार एसोसिएसनले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। एसोसिएसनले इच्छुक अधिवक्ताहरुका लागि मिति २०८३।०४।१० देखि २०८३।०४।१७ गतेसम्म ८ दिने तालिम आयोजना गरेको हो। [...]

By |2026-07-23T18:52:35+05:45July 23, 2026|Categories: Announcement, News|

सुनसरीमा राष्ट्रिय परिचयपत्र सेवामा भीड बढेपछि शुक्रबार बिहान ७ बजेदेखि नै सेवा सञ्चालन हुने

साउन ७ नेपाल । राष्ट्रिय परिचयपत्रसँग सरकारी सेवा आबद्ध भएपछि सेवा लिनेको चाप बढेको भन्दै सुनसरी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन इकाईबाट प्रदान गरिने सेवा अब बिहान ७ बजेदेखि [...]

By |2026-07-23T18:42:08+05:45July 23, 2026|Categories: Announcement, News|

अर्घाखाँचीको श्री कृष्ण माविमा महिला शिक्षक सरुवाका लागि दरखास्त आह्वान

साउन ७ नेपाल । अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ मैदानस्थित श्री कृष्ण माध्यमिक विद्यालयले प्राथमिक तह, तृतीय श्रेणीको महिला शिक्षक पदमा सरुवाको लागि दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०४।०६ [...]

By |2026-07-23T17:43:08+05:45July 23, 2026|Categories: News|

मकवानपुरमा ठगी र स्क्याम बढ्दै, जिल्ला प्रशासनले होटल तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साउन ७ नेपाल । मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र ठगी र अनलाइन स्क्यामका घटना बढ्दै गएको भन्दै आम नागरिक, होटल तथा गेष्ट हाउस सञ्चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। [...]

सेयर बजार हिजो लड्यो आज उठ्यो , नेप्से १४.१७ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो

साउन ७ नेपाल । साताको बिहीबार नेपाली शेयर बजारमा सकारात्मक दबदबा देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ। यो ०.५२ प्रतिशतको [...]

By |2026-07-23T16:44:36+05:45July 23, 2026|Categories: Economy, News|

बुढानीलकण्ठ नगरपालिकाले विभिन्न करमा १५% देखि ५०% सम्म छुट दिने घोषणा

साउन ७ नेपाल । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक ऐन २०८३ अनुसार चालु र बक्यौता कर तिर्ने करदाताहरुलाई छुट दिने भएको छ। नगर कार्यपालिकाको कार्यालय हात्तीगौडाले मिति २०८३/०४/०७ मा सार्वजनिक सूचना जारी [...]

By |2026-07-23T16:28:24+05:45July 23, 2026|Categories: Announcement, News|

बी.बी.एस. चौथो वर्षको परियोजना प्रतिवेदन श्रावण महिनाको अन्तिमसम्म बुझाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन

साउन ७ नेपाल। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह बी.बी.एस. चौथो वर्षका विद्यार्थीहरुले गर्नुपर्ने अनिवार्य विषय व्यवस्थापन ४०१ परियोजना कार्यको प्रतिवेदन र प्राप्ताङ्क श्रावण महिनाको अन्तिमसम्म [...]

By |2026-07-23T16:20:16+05:45July 23, 2026|Categories: News|

कमलामाईको सिटी हल १० वर्षका लागि भाडामा, न्यूनतम मासिक ४ लाख ५० हजार तोकियो

साउन ७ नेपाल। कमलामाई नगरपालिकाले वडा नं. ६ खम्बेश्वरीस्थित सिटी हल भवन १० वर्षको लागि भाडामा दिन विद्युतीय प्रस्ताव आह्वान गरेको छ। नगर कार्यपालिकाको मिति २०८३/०३/०९ को निर्णय र "सिटीहलको [...]

By |2026-07-23T16:13:18+05:45July 23, 2026|Categories: Announcement, News|

आज बुधबार नेप्से लड्यो: १ दिनमा १३ अंक गुमाए सेयर लगानीकर्ताहरुले

साउन ६ नेपाल। साताको तेस्रो दिन बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर २ हजार [...]

By |2026-07-22T20:59:59+05:45July 22, 2026|Categories: Economy, News|

बर्दिवास भूमि प्रशासन कार्यालयले जारी गर्यो ३५ दिने सार्वजनिक सूचना

साउन ६ नेपाल । भूमि प्रशासन कार्यालय बर्दिवासले महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ९ का एक परिवारको नाममा रहेको जग्गा नामसारीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । [...]

By |2026-07-22T20:44:54+05:45July 22, 2026|Categories: News|

बाढी-पहिरोले सिनर्जीको १० मेगावाटको सिप्रिड खोला जलविद्युत आयोजना पूर्ण रूपमा बन्द

साउन ६ नेपाल । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिड खोला जलविद्युत आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई मिति २०८३/०४/०६ [...]

By |2026-07-22T20:31:06+05:45July 22, 2026|Categories: News|

कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयको आन्तरिक लेखापरीक्षणका लागि कागजात तयार गर्न निर्देशन

साउन ६ नेपाल । कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षणका लागि नगरपालिकाभित्रका सबै ७१ वटा सामुदायिक विद्यालयलाई आवश्यक वित्तीय विवरण तथा कागजात अद्यावधिक गर्न निर्देशन दिएको छ । [...]

By |2026-07-22T20:21:24+05:45July 22, 2026|Categories: News|

चितवनमा राष्ट्रिय परिचयपत्रको चाप बढेपछि सेवा समय ८ बजेदेखि ७ बजेसम्म

साउन ६ नेपाल । जिल्ला प्रशासन कार्यालय, चितवनले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि सेवा समय बढाएको छ । कार्यालयले मिति २०८३ साउन ७ गतेदेखि बिहान ८ बजेदेखि साँझ [...]

By |2026-07-22T19:48:26+05:45July 22, 2026|Categories: News|

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूको संयुक्त राजीनामा

साउन ६ नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारबाट सहभागी मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएको जानकारी मुख्यमन्त्रीलाई गराएको छ । एमाले संसदीय दलका नेता [...]

By |2026-07-22T19:41:20+05:45July 22, 2026|Categories: News|

सिद्धज्योति शिक्षा क्याम्पसले सामान तथा सेवा आपूर्तिका लागि सूचीकरणको सूचना प्रकाशित गर्यो

साउन ६ नेपाल । सिद्धज्योति शिक्षा क्याम्पस, कमलामाई नगरपालिका-५, फोश्रेटार, सिन्धुलीले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न सामान तथा सेवा आपूर्तिका लागि इच्छुक फर्म, कम्पनी र आपूर्तिकर्ताहरूको सूचीकरण [...]

By |2026-07-22T19:34:48+05:45July 22, 2026|Categories: News|

लक्ष्मी सनराइज बैंकले सिद्धार्थनगरका तीन वटा घरजग्गा बिक्रीका लागि बोलपत्र आह्वान गर्यो

साउन ६ नेपाल । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पत्तिका रूपमा रहेको घरजग्गा बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले मिति २०८३ साउन [...]

By |2026-07-22T19:28:39+05:45July 22, 2026|Categories: Announcement, News|

धार्मिक स्थलमा राजनीतिक प्रतिशोध: श्रम संस्कृति पार्टी मकवानपुरको गम्भीर ध्यानाकर्षण

साउन ५ नेपाल। श्रम संस्कृति पार्टी, मकवानपुर जिल्ला कार्य समितिले आज बिहान जनकपुरधामस्थित नेपालको धार्मिक आस्था र राष्ट्रिय पहिचानको केन्द्र जानकी मन्दिर परिसरमा आफ्ना पदाधिकारीहरूमाथि भएको आक्रमण, हातपात, दुर्व्यवहार तथा [...]

जुनियर नापी तालीमको आवेदन म्याद अन्तिम पटक थप: भदौ ४ सम्म फारम बुझाउन पाइने

साउन ६ नेपाल । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलले जुनियर नापी तालिम प्रदेश/स्थानीय तह समूहको आवेदन फारम बुझाउने म्याद अन्तिम [...]

By |2026-07-22T19:06:27+05:45July 22, 2026|Categories: Announcement, News|

भेरी प्राविधिक शिक्षालयले माग्यो कागजात: चरित्र प्रमाणपत्र लिन यी ६ वटा कागज चाहिन्छ

साउन ५ नेपाल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गतको भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज, बाँकेले डिप्लोमा तथा प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीका लागि जरुरी सूचना जारी गरेको छ। शिक्षालयले [...]

By |2026-07-21T19:35:59+05:45July 21, 2026|Categories: Announcement, News|

भेरी प्राविधिक शिक्षालयमा २०८३ को भर्ना खुल्यो: प्रि-डिप्लोमाका ७ विषयमा अवसर

साउन ५ नेपाल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गतको भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज, बाँकेले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रि-डिप्लोमा तर्फ भर्ना खुलाएको छ। विगत ३३ [...]

By |2026-07-21T19:21:14+05:45July 21, 2026|Categories: Announcement, News|

सामाजिक सुरक्षा कोष कडा: योगदानकर्ताबाट एस्ट्रा पैसा माग्ने अस्पतालको सम्झौता रद्द हुने

साउन ५ नेपाल । सामाजिक सुरक्षा कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूले योगदानकर्ता र उनीहरूको परिवारलाई सेवा दिन ढिलासुस्ती र अनियमितता गरेको गुनासो बढेपछि कोषले कडा चेतावनी दिएको छ। कोषको केन्द्रीय कार्यालय [...]

By |2026-07-21T17:11:46+05:45July 21, 2026|Categories: Announcement, News|

नेप्से २७५० छोएर फर्कियो: लगानीकर्ता आज कत्तिको खुसी?

साउन ५ नेपाल । आज शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा बन्द भएको छ। यो ०.२६% को वृद्धि [...]

By |2026-07-21T16:56:56+05:45July 21, 2026|Categories: News, Stock market|
Go to Top