Sun, Feb 09, 2025

“धार्मिक मानिसको हातमा रुद्राक्षको मालैमाला”

२०८१ माघ २७ काठमाडौ । धर्म भन्ने शब्दलाई पहिले पहिले मानव समुदायले कानुनको रूपमा प्रयोग गरेको पाईन्छ । धर्मको बिकसित रुप आज युगमा कानुनलाई पनि लिइन्छ । धर्म भन्ने शब्द [...]

By |2025-02-09T11:29:13+05:45February 9, 2025|Categories: News, Opinion and Analysis|

अपराध भनेको के हो ? अपराधको अर्थ के हो ?

२०८१ माघ २६ काठमाडौ ।अपराध शब्दको उत्पत्ति 'ल्याटिन' भाषाको (कृमिन) भन्ने शब्दबाट आएको हो। जसको अर्थ आरोप वा दोष लगाइएको व्यक्ति भन्ने बुझिन्छ। त्यस्तै अपराध शब्द ग्रीक भाषाको 'लोजिया' भन्ने [...]

By |2025-02-08T17:46:12+05:45February 8, 2025|Categories: News, Opinion and Analysis|

पुष्प कमल दाहाल प्रचण्डको दुवैईमा ४१ अरव रहेको प्रकाण्डको खुलासा

२०८१ माघ २५ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेत्ता खड्ग बहादुर बिश्वकर्मा (प्रकाण्ड)ले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैईको बैंकमा ४१ अर्व रुपैया राखेको सार्वजनिक [...]

By |2025-02-07T22:23:09+05:45February 7, 2025|Categories: News, Opinion and Analysis|

फेसबुक लगाएत सामाजिक संजाललाई सूचना तथा संचार मन्त्रीको चेतावनी

२०८१ माघ २३ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्‍जाल तत्काल नेपालमा दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् । सञ्‍चारमन्त्री गुरूङले नेपालमा दर्ता [...]

By |2025-02-05T15:29:13+05:45February 5, 2025|Categories: News, Opinion and Analysis|

सरकारले नेपालमा लगानीको वातावरण बनाएको शंकर पोख्रेलको दावी

२०८१ माघ २३ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले यतिबेला नेपालमा लगानीको वातावरण एकदम राम्रो रहेको बताएका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा शंकर [...]

By |2025-02-05T11:38:09+05:45February 5, 2025|Categories: News, Opinion and Analysis|

सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा सूचीकरण हुन निर्देशिका जारी

२०८१ माघ २१ काठमाडौ । सामाजिक सञ्जाल प्लेटफर्ममा आवद्ध भएर काम गर्ने फेसबुक, युवट्युव, ट्वीटर , टिकट्क लगाएत सामाजिक संजाललाई दर्ता हुन सूचना तथा संचार प्रवृत्ति मन्त्रालयले एकीकृत निर्देशिका जारी [...]

By |2025-02-03T17:11:48+05:45February 3, 2025|Categories: News, Opinion and Analysis|

आज देसभरका बिद्यालयहरुमा सरस्वती पुजा गरिदै

२०८१ माघ २१ काठमाडौं ।आज बसन्त श्रवण श्रीपञ्चमी को दिन हो । आजको दिन विशेषगरि विद्यार्थीहरुले बिद्या धेरै आओस भन्दै सरस्वतीको पुजा गर्दछन भने अविभावकहरुले आफ्ना छोराछोरीलाई बिद्या धेरै आओस [...]

By |2025-02-03T10:15:54+05:45February 3, 2025|Categories: News, Opinion and Analysis|

“जनताको प्यारो सरकार बन्न यस्तो काम गर्नुपर्छ” सरकार !

२०८१ माघ १९ काठमाडौ । यतिबेला नेपालको गाउँ खाली हुँदै गएको देखिन्छ । गाउँबाट सहरमा बसाई सराई गर्ने र सहरमा बस्ती बढ्दै गएको देखिन्छ। कारण नागरिकको दैनिक जिवनमा आबस्यक पर्ने [...]

By |2025-02-01T20:27:12+05:45February 1, 2025|Categories: News, Opinion and Analysis|

“प्रकृतिलाई सफा राखौं, सार्वजनिक स्थल बाटोमा फोहोर नगरौं”

२०८१ माघ १७ काठमाडौ । आफू बस्ने निजि घर कोठा अफिस सफा चाहिने आफुले प्रयोग गर्ने सार्वजनिक स्थलमा फोहोर फाल्दा रमाईलो मान्ने प्रवृत्ति कस्तो ! ठुला सहरमा फोहोर गराउने बस्तु [...]

By |2025-01-30T16:09:22+05:45January 30, 2025|Categories: News, Opinion and Analysis|

“नेपालको राजधानी काठमाडौ उपत्यकामा अत्यधिक ध्वनि प्रदुषण”: (नारायण क्रान्ति)

२०८१ माघ १५ काठमाडौ । काठमाडौ उपत्यकामा ध्वनी प्रदुषण गराउने प्रमुख सवारी साधन हुन । ध्वनि प्रदुषण आखाले देखिन्न, तर यसको असर भोग्न अनुभव गर्न सकिन्छ । ध्वनि प्रदुषणले मानसिक [...]

By |2025-01-28T17:52:27+05:45January 28, 2025|Categories: News, Opinion and Analysis|

“डिजेल पेट्रोलबाट चल्ने सवारी साधन मानिस खाने राक्षसको अवतार हो”

२०८१ माघ १५ काठमाडौ । वायु प्रदुषणको कारण बिश्वका सवै मानव जनसंख्या प्रभावित भएका छन । जस्को कारण मानिसको अकालमा मृत्यु भैईरहेको छ । मान्छेको आयु घटिरहेको छ । प्रदुषणको [...]

By |2025-01-28T07:32:12+05:45January 28, 2025|Categories: News, Opinion and Analysis|

“सिन्धुलीको सातपत्रेमा माहुरी पाल्न उपयुक्त स्थान” अधिवक्ता : भुवनेश्वर थापा

२०८१ माघ १४ काठमाडौ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रेमा माहुरी पाल्न उपयुक्त स्थान रहेको अध्यन र अनुभवले देखाएको छ । माहुरी पालन गर्न चाहिने फुल अन्तरगत [...]

By |2025-01-27T12:20:46+05:45January 27, 2025|Categories: News, Opinion and Analysis|

नेपालमा पाईने कडा चट्टानबाट फलाम भन्दा धेरै टिक्ने घर बनाउने ईटा बनाउन सकिने”

२०८१ माघ १२ काठमाडौ । आजको बैज्ञानिक युगमा ठुला तथा साना ढुङ्गालाई काटेर जस्तो सुकै आकारमा बनाउन सकिने मेसिसनहरु बिश्वमा आविष्कार भएका छन । ती डुङ्गा काट्ने र फोर्ने मेसिन [...]

By |2025-01-25T16:35:48+05:45January 25, 2025|Categories: News, Opinion and Analysis|

“नेपाललाई धनी बनाउने केही दीर्घकालीन उपाय”

२०८१ माघ १२ काठमाडौ । नेपालमा दिगो रुपमा धनी समृद्धसाली देश बनाउने उपाय कृषि कर्मद्वारा कृषि सामाग्री उत्पादन, खाद्यान्न उत्पादन हो । नेपालको हावापानी भुगोलको सहि पहिचान गरेर हावापानी सुहाउँदो [...]

By |2025-01-25T15:46:47+05:45January 25, 2025|Categories: News, Opinion and Analysis|

“नेपालमा चिसो हुने महिनामा समेत ८१ सालमा धेरै चिसो बढेन”

२०८१ माघ ११ काठमाडौं : यो साल जाडो मौसम कात्तीक मंसिर पुस महिनामा खासै पानी परेन । जसको कारण नेपालमा त्यति चिसो बढेन । काठमाडौ उपत्यकामा त पानीनै परेन। चिसो [...]

By |2025-01-24T14:27:46+05:45January 24, 2025|Categories: News, Opinion and Analysis|

धर्म कानुन समाज र इतिहास

२०८१ माघ ७ काठमाडौ । कानून प्रणालीले विभिन्न तरिकाबाट अधिकार र जिम्मेवारीहरूको विस्तृत व्याख्या गर्दछन् । सिविल ल क्षेत्राधिकार र कमन ल प्रयोग गर्ने व्यवस्था व्यवस्था बिच प्रायजसो एउटा आधारभुत [...]

By |2025-01-20T08:09:53+05:45January 20, 2025|Categories: News, Opinion and Analysis|

´नेत्र बिक्रम चन्द “सि” ले भने चुनाव चिन्ह आलु राख्ने सुझाव आईरहेको छ`

२०८१ माघ ६ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) लाई चुनाव चिन्ह के लिने ? भन्ने पत्रकारको जिज्ञासा्मा आलु चिन्ह राख्न र लिन सुझाव आईरहेको बताएका [...]

By |2025-01-19T12:46:38+05:45January 19, 2025|Categories: News, Opinion and Analysis|

वरिष्ठ कानुनविद अधिवक्ता: भुवनेश्वर थापाले कृषि उत्पादन सम्बन्धि सवै प्रकारका लेख र रचनालाई संमान”

२०८१ माघ ५ काठमाडौ । वरिष्ठ कानुनविद अधिवक्ता: भुवनेश्वर थापाले कृषि उत्पादन सम्बन्धि सवै प्रकारका लेख रचनालाई संमान र समर्थन गर्दै नेपालको दिगो शान्ती समृद्धि बिकासको लागि कृषि क्रान्तिको विकल्प [...]

By |2025-01-18T11:54:57+05:45January 18, 2025|Categories: News, Opinion and Analysis|

“कम्युनिस्ट नेत्ता मनमोहन अधिकारी नेपालमा जेष्ठ नागरिक लगाएतलाई सामाजिक सुरक्षा भत्ता दिने मुख्य नेत्ता हुन”

२०८१ माघ ५ काठमाडौ । मनमोहन अधिकारी  नेपालका पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । उनी दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका [...]

By |2025-01-18T10:32:37+05:45January 18, 2025|Categories: News, Opinion and Analysis|

मातृभुमी जागरण अभियानका कमान्डर डा. रण बहादुर चन्दको आत्म वृतान्त

२०८१ माघ ५ काठमाडौ । ´४५ बर्ष समाज सेवा गरे , १० क्लास पास गरेपछि १० क्लासमा १ बर्ष पढाए , ISc पास गरेपछि १ बर्ष sciecne Teacher भएर पढाए, [...]

By |2025-01-18T09:50:51+05:45January 18, 2025|Categories: News, Opinion and Analysis|

सातपत्रेमा बैज्ञानिक समाजवादी कृषि फलफुल खेती सुरु

२०८१ पुस २८ सिन्धुली । सिन्धुली जिल्ला कमलामाई ४ सातपत्रे स्थित सुर्य बहादुर थापाको करिब ४ बिगाहा जग्गा मासिक ६०हजार भाडामा लिएर नेपाललाई फलफुल खाद्यान्नमा आत्मनिर्भर बनाऔं भन्दै राष्ट्रियताको पक्षमा [...]

By |2025-01-11T12:34:54+05:45January 11, 2025|Categories: News, Opinion and Analysis|

“नेपालमा कोदो बार्षीक लाखौं टन उत्पादन गर्न सकिने”

२०८१ कात्तिक २४ काठमाडौ । प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, जस्ता तत्व मानव स्वस्थ्यको लागी अती आबस्यक हुन्छ जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा [...]

By |2024-11-09T10:53:42+05:45November 9, 2024|Categories: News, Opinion and Analysis|

बैंकिङ कसुरमा के हुन्छ ?

२०८१ जेठ ७ काठमाडौ । बैंकिङ्ग कसुरमा के हुन्छ ? (क) मेलमिलाप गर्न पाईन्छ । (ख) आफुले दिएको सावाँ मात्रै पाईन्छ । ब्याज पाईदैन । (घ) फैसला भएको खण्डमा आफुले [...]

सवै मन्त्रीको एउटै स्वर : नेपालको अर्थतन्त्र सवैभन्दा राम्रो बनाएर नेपाल बिश्वकै धनी देश बनाउनेछौँ ! जनता हेर्न चाहन्छ्न!

२०८० फागुन २४ काठमाडौं । नवनियुक्त मन्त्रीहरुले नेपालको अर्थतन्त्र सबल सक्षम बनाएर नेपालीहरुलाई बिश्वकै धनी सुखी समृद्ध बनाउने उदेश्य र बाचा सहित सफत खाएका हुन । अर्कोतिर गृहमन्त्रीले शान्ति सुरक्षा [...]

बैंकहरु केन्द्रिय बैंकको शरणमा, ऋण लिन आउने कम भएपछि बैंकरहरु अतालिन थाले

२०८० फागुन १७ काठमाडौ । "बाणिज्य बैंकहरुमा अधिक तरलता बढेपछि बैंकरहरु पैसा राख्न केन्द्रिय बैंकको शरणमा पुगेका छन । बैंकहरुमा ॠण लिन उद्योगी व्यापारी नआएपछि बैंकरहरु केन्द्रिय बैंकमा ३% ब्याजमै [...]

आधिकारिक समाचार सुन्ने पढ्ने गरौं , बैंकहरु डुब्ने अबस्थामा छैनन् : गभर्नर महाप्रसाद अधिकारी

२०८० फागुन १४ काठमाडौं । केही ब्यक्ति समूहले बाणिज्य बैंकमा निक्षेप डुब्छ, बैंकहरु खराव अबस्थामा रहेको जस्ता अभिव्यक्ति सार्वजनिक रुपमा दिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खण्डन गर्दै नेपालका [...]

By |2024-02-26T21:03:00+05:45February 26, 2024|Categories: News, Opinion and Analysis|

नेपालका सेयर लगानीकर्ताको सम्पत्ति ६५ प्रतिशत भन्दा धेरै घाटामा ! नेप्से अझै घट्ने आधार के के छन ?

२०८० फागुन १२ काठमाडौ । "नेपालको सेयर बजार नेप्से करिबकरिब ३२०० पुगेपछि बियरिस ट्रेनमा गएको करिब दुई बर्ष भैईसकेको छ । ३२०० पुगेर घटेको नेप्से १८०० आसपास आएको छ । [...]

By |2024-03-05T17:45:18+05:45February 24, 2024|Categories: News, Opinion and Analysis|

नेपालको गाजा, लोक्कल रक्सी र साल मात्रै बेच्ने हो भने प्रत्येक नेपालीलाई करोड करोड बाढ्न पुग्छ : डा. निकोलस भुसाल

२०८० फागुन ११ काठमाडौ । डाक्टर निकोलस भुसाल सहितको टिमले नेपाललाई संसारकै सवै भन्दा धनी देश बनाउने भिजन खाका सहितको अभियान सुरु गरेका छन । उक्त अभियानमा युवा सरकार घोषणा [...]

By |2024-02-23T22:05:41+05:45February 23, 2024|Categories: News, Opinion and Analysis|

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको गुनासो ´बिजसाला अनलाइनले मेरो चरीत्र हत्या गर्यो`

२०८० फागुन ९ काठमाडौ । नेपालका चर्तित सेयर लगानीकर्ताको रुपमा चिनिएका दिपेन्द्र अग्रवालले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गर्दै बिजसाला अनलाइनले मेरो चरीत्र हत्या गर्यो भन्ने गुनासो व्यक्त गरेका [...]

By |2024-02-21T11:45:59+05:45February 21, 2024|Categories: News, Opinion and Analysis|

सिन्धुलीको सातापत्रेमा के उत्पादन हुन्छ ?

२०८० माघ १९ काठमाडौ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्वर ५ हाल वडा ४ सातपत्रे भौगोलिक दृष्टिले रमाईलो मनमोहक ठाउँ हो । यो सिन्धुली माढी सदरमुकाम बाट पश्चिम् उत्तर [...]

By |2024-02-02T20:15:45+05:45February 2, 2024|Categories: News, Opinion and Analysis|

“सरकारी कार्यलयको नजिक सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाईने नियमकानुन व्यापारी द्वारा उल्लंघन”

२०८० माघ ११ काठमाडौ । "सरकारी कार्यलयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ चुरोट, बिडी, खैनी, पानपराग, गुड्का बिक्रीवितरण र सेवन गर्न नपाईने नियमकानुन व्यापारी द्वारा उल्लंघन गर्दै आएको पाईएको छ [...]

By |2024-01-26T10:22:15+05:45January 25, 2024|Categories: News, Opinion and Analysis|

“नेपालमा बिज्ञापन बुष्ट गर्ने माध्यम फेसबुक लाई बनाईदै”

२०८० माघ ५ काठमाडौ । "नेपालमा सामाजिक संजाल फेसबुक लाई माध्यम बनाएर बिज्ञापन बुष्ट गर्ने गतिविधि दिनप्रतिदिन बढदो छ । बिज्ञापन बुस्ट बाट फेसबुकले नेपाल बाट राम्रो आम्दानी समेत गरेको [...]

By |2024-01-19T12:49:58+05:45January 19, 2024|Categories: News, Opinion and Analysis|

बियरिस ट्रेन सधैंभरी रहदैन, बियरिस ट्रेन सामान्यतया दुई बर्ष चल्छ”

२०८० पौष २१ काठमाडौ । नेपालको सेयर बजारनेप्से घटन थालेको करिबकरिब २ बर्ष भएको छ। नेप्से ३२०० पुगेर १८०० को वरिपरि रहेको लामो समय भईसकेको छ । ३२०० बाट १८०० [...]

By |2024-01-06T20:09:52+05:45January 6, 2024|Categories: News, Opinion and Analysis|

धितोपत्र बोर्डको अध्यक्ष हमाल आज देखि बिदाई भए

२०८० पौष २० काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल को कार्यकाल आज पुस २० गते सकिएको छ । हमलाले २१ महिनाको कार्यकाल सम्हालेका थिए । भीष्मराज ढुंगाना [...]

By |2024-01-05T20:39:33+05:45January 5, 2024|Categories: News, Opinion and Analysis|

“नेपालमा व्याबसायीक रुपले केरा खेती गरे अर्वौ कमाउन सकिन्छ”

२०८० पौष १८ काठमाडौ । "नेपालको सवै जिल्लामा केरा फल्छ । केरा सदाबहार फल्ने फलफूल हो । यस्को अर्थ यो पनि प्रकृतिले नेपाली नागरिक लाई केरा सधैं भरी खाउ स्वास्थ [...]

By |2024-01-04T20:02:02+05:45January 4, 2024|Categories: News, Opinion and Analysis|

“नेपालमा स्याउ खेती गरे अर्वौ कमाउन सकिन्छ, २०औं हजार भन्दा धेरै रोजगारी सृजना हुनेछ”

२०८० पौष १८ काठमाडौ । "नेपालको उच्च हिमाली क्षेत्रमा स्याउ अत्यधिक फल्छ ।  मनाङ , मुस्ताङ , हुम्ला, जुम्ला मुगु लगाएत  जिल्लाहरुका स्याउ अत्यधिक उत्पादन हुने गर्छ । ती क्षेत्रमा [...]

By |2024-01-08T10:03:18+05:45January 4, 2024|Categories: News, Opinion and Analysis|

नेपालले पशुपालन गरे खर्वौ आम्दानी गर्न सक्छ, लाखौं रोजगारी सृजना गर्न सक्छ” (बिचार)

२०८० पौष १७ काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लाई उन्नत जातको मुर्रा भैंसी ,राँगा उपहार दिए । यस्को अर्थ यो पनि हो पशुपालन गरे मात्रै नेपाल धनी देश [...]

By |2024-01-02T17:35:56+05:45January 2, 2024|Categories: News, Opinion and Analysis|

“एक बर्गले नेपाल भित्र रेमिट्यान्स ल्याउने, अर्को बर्गले नेपाल बाट रेमिट्यान्स लैजाने” (बिचार)

२०८० पौष १५ काठमाडौ । "नेपाल र नेपालीको लागि बिदेश गएर श्रम गरेर कमाएर आफ्नो व्यक्तिगत फाईदाको लागि भएपनि रेमिट्यान्स ल्याउने ती सवै नेपालीहरू नेपालको लागि संमानका पात्र हुन ।" [...]

By |2024-01-01T23:19:32+05:45December 31, 2023|Categories: News, Opinion and Analysis|

“नेपालमा कोदो बार्षीक लाखौं टन उत्पादन गर्न सकिने”

२०८० पौष १५ काठमाडौ । प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, जस्ता तत्व मानव स्वस्थ्यको लागी अती आबस्यक हुन्छ जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा [...]

By |2024-01-02T11:04:58+05:45December 31, 2023|Categories: News, Opinion and Analysis|

“ललितपुरको बालकुमारीमा सुजन रावत र बिरेन्द्र शाह मृत्यु काण्डमा नेपालका सवै सभासदहरु दोषी छन” (बिचार)

२०८० पौष १४ काठमाडौ । " देशमा रोजगारी सृजना गरेर प्रत्येक नेपाली लाई स्वदेशमै रोजगारी दिने, उद्योग कलाकारखाना खोल्ने, बिदेशी लगानी भित्र्याउने, देशमा सान्ती सुव्यवस्था अमन-चयन गर्ने गराउने कामको जिम्मेवारी [...]

By |2023-12-30T22:16:01+05:45December 30, 2023|Categories: News, Opinion and Analysis|

आईपिओ माथि नरम अर्थनीतिको कारण सेयर बजारमा निम्तियो ´खतरा`

२०८० पौष ९ काठमाडौ । नेपाली सेयर बजारमा यतिबेला हजारौं कम्पनीको आईपिओ जारी भएका छन । सेयर बजारमा कम्पनीको आईपिओ सामान्यतया १० रुपैया देखि १०० रुपैयाँ पर्ने आईपिओ कित्ता लिस्टिङ्ग [...]

´प्रहरी सेवालाई किन टुक्रा सेवा बनाईदै छ `? पुर्व एआईजिपी: रण बहादुर चन्द

२०८० पौष ६ काठमाडौ । नेपाल प्रहरीका पुर्व एआईजीपी रण बहादुर चन्दले नेपाल प्रहरीको सेवालाई किन टुक्रा सेवा बनाईदै छ भन्ने बारे आफ्नो व्यक्तिगत धारणा आफ्नो फेसबुकवाल बाट सार्वजनिक गरेका [...]

By |2023-12-22T18:50:43+05:45December 22, 2023|Categories: News, Opinion and Analysis|

नेपाल कुन कुन बस्तुमा आत्मनिर्भर बन्न सक्छ ?

२०८० मंसिर ३० काठमाडौ । नेपाललाई प्रकृतिले अपार हावापानीको बरदान दिएको छ दुईमत छैन । प्रकृतिले दिएको हावापानी र भूगोललाई सहि पहिचाहन गरेर आधुनिक बैज्ञानिक ढंगले कृषि कर्म गर्ने हो [...]

By |2023-12-16T18:49:45+05:45December 16, 2023|Categories: News, Opinion and Analysis|

पुर्व गृहमन्त्री भ्रष्टाचारजन्य कसुरमा आरोपित भए, जो नेपाली काङ्ग्रेसका हुन

२०८० मंसिर ३० काठमाडौं । नेपाली कांग्रेस नेता पूर्व गृहमन्त्री स्वर्गीय: खुमबहादुर खड्का लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । खड्कालाई सर्वोच्च अदालतले डेढ वर्ष कैद र ९४ लाख [...]

By |2023-12-16T13:08:40+05:45December 16, 2023|Categories: News, Opinion and Analysis|

“काठमाडौ महानगरपालिका आफ्नै निर्णय कार्यन्वयन गर्ने बिषयमा अग्नि परिक्षामा”

२०८० मंसिर २९ काठमाडौ । मानव स्वास्थ माथी असर पुर्याउने सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरे सगै काठमाडौ महानगरपालिका सहित महानगरका मेयर बालेन साह अग्नि परिक्षामा पुगेका छन। काठमाडौ [...]

By |2023-12-17T10:28:48+05:45December 15, 2023|Categories: News, Opinion and Analysis|

नेपाल किन गरिव भयो ? हेमन्त खबर

२०८० मंसिर १९ काठमाडौ । चीन, अमेरिका, भारत, साउदी, मलेसिया जापान, कोरिया देश बिकसित र धनी छन । कारण ति देशहरू बैज्ञानिक ढंगले कृषिमा खर्वौ खर्व लगानी गर्छन । करोडौं [...]

By |2023-12-06T08:12:07+05:45December 5, 2023|Categories: News, Opinion and Analysis|

अनउत्पादन क्षेत्र फेसबुक लगाएत सामाजिक संजालको लागि नेपाल र नेपाली दुहुनो गाई नहोस्

२०८० मंसिर १५ काठमाडौ । अनउत्पादन क्षेत्र फेसबुक लगाएत सामाजिक संजालमा बिज्ञापन बुस्टको नामबाट बार्षिक २०औं ३०औं अर्व नेपालबाट बाहिरिन सक्ने आधार देखिएको छ । बिदेशीले चलाएको फेसबुक लगाएत सामाजिक [...]

By |2023-12-01T19:17:16+05:45December 1, 2023|Categories: News, Opinion and Analysis|

महेश र विनोदले गरे  सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता

२०८० असोज २२ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने  प्रतिबद्धता जनाएका छन् । कोरिया [...]

By |2023-10-09T11:32:15+05:45October 9, 2023|Categories: News, Opinion and Analysis|

नेपाल टेलिकम र एनसेल कम्पनी बिच के छ ? “मितेरी साईनो”

२०८० असोज १६ काठमाडौ । नेपालको ईन्टरनेट प्रदायक कम्पनी नेपाल टेलिकम हुँदाहुँदै एनसेल कम्पनी नेपाल किन भित्र्याईयो ? यो बिषयमा नेपाली जनताले अध्यन विश्लेषण अनुसन्धान गर्नु जरुरी छ । नेपाल [...]

By |2023-12-01T13:43:11+05:45October 3, 2023|Categories: News, Opinion and Analysis|

भोकमरीमा रामेछाप जिल्ला बासीले राजाको दस पाथी चामल खाँदा पाएको सजायको कथा”

सम्पादकीय २०८० असोज १६ काठमाडौ । २०११ सालमा नेपालमा भोकमरी लाग्यो । ११ सालको भोकमरीमा रामेछापका जनता खाना नपाएर रामेछाप बाट ४ दिन हिडेर चामल माग्न सयौं रामेछापेलीहरू काठमाडौ पुगे [...]

By |2023-10-03T21:17:11+05:45October 3, 2023|Categories: News, Opinion and Analysis|

को हुन् सापकोटा ?

२०८० असोज १३ काठमाडौ । बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका हुन्  दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र [...]

By |2023-09-30T14:25:17+05:45September 30, 2023|Categories: News, Opinion and Analysis|

“तेत्तीस किलो/सय किलो सुन काण्ड र नेपाली खर्वौ रकम बिदेश पलायन के को लागी”

२०८० असोज १३ काठमाडौ । "सन २०१८ तिर नेपालमा बिदेश बाट ३३किलो सुन भित्र्याईयो । ३३ किलो सुन प्रकरणमा एक जनाको ज्यान गयो । कति अहिलेसम्म जेलैमा होलान् । त्यतिबेला [...]

By |2023-09-30T12:54:03+05:45September 30, 2023|Categories: News, Opinion and Analysis|

नेपालका उद्योगी दुर्गा प्रसाईं भन्दैछन् ´नेपाल बाट बत्तीस खर्व पलायन भयो`: छानबिन र कारबाही कहिले ?

२०८० असोज १२ काठमाडौ । नेपालका उद्योगी ब्यापारी तथा  अर्वपती दुर्गा प्रसाईले लामो समय अगाडि देखि नेपाल बाट बत्तीस खर्व भन्दा धेरै रकम बिदेश पलाएन भएको बताएका छन । उनले [...]

By |2023-09-29T22:02:17+05:45September 29, 2023|Categories: News, Opinion and Analysis|

नेपालमा सोचे अनुसार बिकास नहुनुमा कामकाजीको ठुलो दोष छ, डाक्टर रण बहादुर चन्द

२०८० असोज ११ काठमाडौ । नेपाली जनताले नेपालमा सोचे चाहे अनुसार बिकास प्रगति नहुनुमा नेपाल सरकारका स्थायी सरकारका कर्मचारी प्रशासनका प्रशाशक कामकाजीहरूको ठुलो दोष छ भन्नुहुन्छ डाक्टर रण बहादुर चन्द [...]

By |2023-09-28T11:30:36+05:45September 28, 2023|Categories: News, Opinion and Analysis|

´नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली ल्याए` डाक्टर : रण बहादुर चन्द

२०८० असोज १० काठमाडौ । नेपाली राजनीतिज्ञले नेपालमा नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली यहाँ ल्याए भन्नुहुन्छ डाक्टर: रण बहादुर चन्द । वहाँले फेसबुकवालमा लेखेको सार्वजनिक लेख जस्ताको त्यस्तै ´जस्ता [...]

By |2023-09-27T13:49:45+05:45September 27, 2023|Categories: News, Opinion and Analysis|

´राहत कोटाका आस्थायी शिक्षक माथी श्रमशोषण गर्न पाईन्न`: पत्रकार:-नारायण क्रान्ति

२०८० असोज ८ काठमाडौ । राहत कोटाका अस्थायी शिक्षकहरूले आफ्नो हक अधिकार र विभिन्न सेवासुबिधाहरू माग्दै प्रदर्शन गरिरहेको बिरोध कार्यक्रमप्रती हेमन्त खबरका संम्पादक नारायण क्रान्ति मिडियामा यस्तो धारणा राख्नुहुन्छ । [...]

By |2023-09-25T21:10:59+05:45September 25, 2023|Categories: News, Opinion and Analysis|

सेयर लगानीकर्ताको सम्पत्ति माथी खेलवाड

२०८० असोज ६ काठमाडौ । नेपालको सेयर बजार नेप्से कोभिड आतंक बिच अठारसयको आसपास थियो । कोभिड आतंकले नेपाल लगाएत बिश्वजगत थिलथिलो भएर पुरै आतंङकित थियो । यस्तो बिषम परिस्थितिमा [...]

By |2023-09-24T17:09:43+05:45September 23, 2023|Categories: News, Opinion and Analysis|

त्रिभुवन बिमानस्थलमा सुन भित्रिने खुल्ला प्वालहरु यसरी राखिएका छन’ डाक्टर रण बहादुर चन्द

२०८० असोज ४ काठमाडौ । डाक्टर रण बहादुर चन्दको फेसबुक बाट सार्वजनिक लेख जस्ताको त्यस्तै:  ´अन्तरराष्ट्रिय बिमानस्थलमा सुरक्षा निकायहरुको पहुँच Departure र Arrival दुवै सेक्टरहरुमा हुनु नितान्त आवश्यक देखिन्छ । [...]

By |2023-09-27T11:03:56+05:45September 21, 2023|Categories: News, Opinion and Analysis|

को हुन अभिमन्यु ?

२०८० असोज ४ काठमाडौ । 'अभिमन्यु' अर्जुन र सुभद्राका छोरा हुन्, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा 'ब्युह'को प्रयोग [...]

By |2023-09-22T11:10:11+05:45September 21, 2023|Categories: News, Opinion and Analysis|

सरकारी शिक्षकहरू विभिन्न माग राख्दै पठनपाठन ठप्प पारेर आन्दोलनमा सहभागी

२०८० असोज ४ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले शिक्षा निति सम्बन्धि ल्याएको निर्णयका बिरुद्ध नेपाल अधिराज्य बाट पचास हजार भन्दा धेरै शिक्षकहरू काठमाडौको माईतिघरमा भेला भएर माईतिघर [...]

By |2023-09-21T13:13:20+05:45September 21, 2023|Categories: News, Opinion and Analysis|

“काठमाडौ जिल्ला अदालत भित्र कानुन व्यबसायीले नै पाउदैनन् सवारी पार्किङ”

२०८० साउन २ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र सवै कानुन व्यबसायीहरू वकिलहरूले नै पाउदैनन् सवारी पार्किङ ! काठमाडौ जिल्ला अदालतमा बहस पैरवी गर्न आउने वकिलले आफ्नो सवारी साधन [...]

जिल्ला अदालत काठमाडौले पार्किङ स्थल बाट क्यान्टिन हटायो

२०८० साउन २ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र काठमाडौ जिल्ला अदालत र काठमाडौ जिल्ला बार एसोसिएसनले अदालतमा सेवा लिन आउने आमसर्वसाधारण र कानुन व्यबसायीहरूलाई सवारी साधन पार्किङको ब्यबस्था [...]

“सहकारी पीडितले प्रधानमन्त्री प्रचण्ड मुर्दावाद! गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुर्दावाद! भन्दै नारा लागाए”

२०८० असार ३१ काठमाडौ । शहकारी पीडितले विभिन्न माग राख्दै प्रधानमन्त्री र गृहमन्त्री प्रती आक्रोश व्यक्त गरेका छन। आफ्नो माग पूरा नगरेको, दोषी शहकारी लाई उन्मुक्ति दिन खोजेको जस्ता आरोप [...]

“बिजुलिको पोलमा दुरसंचार देखि केबुलका झुण्डिएका अब्यबस्थित तार”

२०८० साउन १ काठमाडौ । "काठमाडौको मुख्य शहरका बाटो माथि सडका दायाँबायाँ बिजुलिको पोलमा दुरसंचार देखि ईन्टनेट, केवुलका अब्यबस्थित तारहरू जताजतै झुण्डिएको देखिन्छ । जुन तारको कारण काठमाडौको सडक कुरुप [...]

जयनगर–भङ्गाह रेल सेवा विस्तार

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त [...]

व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ‘केन्द्रविन्दू डटकम’ले आज यहाँ आयोजना [...]

पुरस्कारमा मापदण्डको खाँचो

चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उद्देश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । विसं २०४३ मा लायन्स क्लब काठमाडौँले आयोजना गरेको समारोहलाई [...]

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको [...]

आलेख : ‘इतिहास र पहिचानको खोजीमा मधेस प्रदेश

देशका सात प्रदेशमध्ये ‘मधेस प्रदेश’ मात्रै पहिचानको आधारमा नामकरण गर्न सफल भएको मधेसवादीहरुले दाबी गर्दै आएका छन् । पहिचानको आधारमा नामकरण गरिए पनि मधेस प्रदेशसँग आफ्नै नाम र इतिहासबारे भने [...]

बोलबम मेलालाई मलमासले प्रभावित बनाउने

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक [...]

खहरेखोल्सा झोलुङ्गे पुल ; स्थानीयवासीको दिनचर्या सहज बनाउँदै

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयवासीको दिनचर्या सहज बनाएको छ । घाचोकको भुजेलथर खहरेखोल्सा खोलामाथि ६७ मिटर लामो झोलुङ्गे पुल निर्माणसँगै वारपारका लागि स्थानीयवासीको समय बचत भएको [...]

महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारुनी बनेर तालमा ताल मिलाएर घन्टौँ नाचे । पाउदुरे नाच [...]

आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’

बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी [...]

बर्खामा ढुवानी गर्न घोडा र खच्चडकै भर

वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण [...]

घरमै नागरिकता पाउँदा…

विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला [...]

विपन्न परिवारलाई जस्ताको छानो

भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको [...]

पोखराका सामुदायिक विद्यालयमा प्राविधिक पढाइसँगै विद्यार्थीको आकर्षण

पोखरा महानगरअन्तर्गतका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा [...]

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय

साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् । साथै आफ्नो [...]

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा [...]

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोराना कहरको समयमा नेपाल आउनुभएका [...]

Go to Top