ग्यास अभाव छैन, अतिरिक्त खरिद र सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह
साउन २४ नेपाल । नेपाल एल.पी. ग्यास उद्योग संघले अहिले बजारमा देखिएको एल.पी. ग्यासको अभाव कृत्रिम भएको भन्दै उपभोक्ताहरूलाई आतिनु नपर्ने र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। संघले [...]
