Wed, Jul 24, 2024

´काठमाडौ महानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिईरहेको छ` (काठमाडौ महानगरपालिका)

२०८० पौष २६ काठमाडौ । काठमाडौ महानगरपालिका भित्र जो कोही नागरिक बिरामी पर्दा काठमाडौ महानगरपालिकाले २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा घर कोठामै पुगेर उपलब्ध गराईरहेको महानगरपालिका श्रोतले जनाएको छ । [...]

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

१५ बैशाख, काठमाण्डाै । आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, [...]

कागतीखेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन हुँदै

सङ्घीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । सङ्घीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको [...]

तीन वडा पूर्णखोप सुनिश्चित

जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो । ‘पूर्ण खोप’ जिल्ला घोषणा [...]

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

७९ चैत्र २५ काठमाडौ नेपाल । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ [...]

सन्दीप लामिछानेविरुद्धको मुद्दा माधवप्रसाद घिमिरेको इजलासमा

चैत्र १३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ माननीय जिल्ला माधवप्रसाद घिमिरेको इजलासमा चाैथाे नंबरमा परेको छ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च [...]

By |2023-03-27T11:42:49+05:45March 27, 2023|Don't Miss, News|

राष्ट्रिय सहमतिको आधारमा देउवालाई राष्ट्रपति बनाउनुपर्छ: सम्पादकीय

नेपाल राष्ट्रको स्थायित्व, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको निमित्त राष्ट्रिय सहमतिको आधारमा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउनुपर्छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी [...]

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

२८ मंसिर, काठमाडाैं । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गर्नुभएको छ । सुनसरीको इटहरी [...]

प्रदेशसभाको समानुपातिकतर्फ मधेस र लुम्बिनीमा १०–१० दलको प्रतिनिधित्व

२८ मंसिर, काठमाडाैं । समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मधेस र लुम्बिनी प्रदेशसभामा १०–१० दलको प्रतिनिधित्व भएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा [...]

निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगको धन्यवाद

२८ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आयोगले आज [...]

मुस्ताङका अनाज लुम्बिनी राष्ट्रिय महोत्सवमा

२८ मंसिर, मुस्ताङ । लुम्बिनी राष्ट्रिय महोत्सवमा राख्नका लागि मुस्ताङमा उत्पादित अनाज भैरहवा ल्याइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना हुने महोत्सवमा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ [...]

आँधीखोलामा छाडियो माछाका भुरा

२८ मंसिर, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ । कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको [...]

अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध

२८ मंसिर, धरान । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको [...]

लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२८ मंसिर, काठमाडाैं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज [...]

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’

२८ मंसिर, काठमाडाैं । विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत [...]

खजुरा खरको छानामुक्त हुँदै

२८ मंसिर, बाँके । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । [...]

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष चौधरी

२७ मंसिर, कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर [...]

कैलालीसहित पश्चिम तराईमा शीतलहर

२८ मंसिर, कैलाली । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर [...]

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

२८ मंसिर, बाँके । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा [...]

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

२८ मंसिर, काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी [...]

विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

२८ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको [...]

काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, सबै विदेशी पाहुनाको सकुशल उद्धार

२७ मंसिर, काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार [...]

डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे

२७ मंसिर, कास्की । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो [...]

निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

२७ मंसिर, तनहुँ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका–११ निर्बुस्थित निर्बु बराहलाई [...]

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता

२७ मंसिर, काठमाडाैं । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उहाँहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री [...]

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

२७ मंसिर, बाग्लुङ । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल [...]

स्तरोन्नति हुँदै महेन्द्रनगर बजार क्षेत्रका सडक

२७ मंसिर, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आसपासका सडक स्तरोन्नतिको काम भइरहेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा स्तरीय सडक निर्माणको काम भइरहेको हो [...]

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

२७ मंसिर, कञ्चनपुर । महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ [...]

एशियन हाइड्रोपावरको आइपिओ खुला

२७ मंसिर, काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार [...]

नाम्खाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री प्रदान

२७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा [...]

सुनको मूल्य प्रतितोला रु एक लाख

२७ मंसिर, काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो [...]

सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

२७ मंसिर, काठमाडाैं । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड [...]

फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै

२७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली [...]

दुई दशकपछि खाल्सामा कालोपत्र

२७ मंसिर, काठमाडाैं । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका [...]

सकियो यसवर्षको किम्फ

२७ मंसिर, काठमाडाैं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको [...]

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली [...]

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

२४ मंसिर, काठमाडाैं । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा [...]

लिफ्टमार्फत ‘एक घर, एक धारा’

२४ मंसिर, बाग्लुङ । बागलुङ बजारका पाखाथरवासीको खानेपानी सङ्कट टरेको छ । नगरपालिका–३ र ४ मा रहेको उपल्लोपाखाथरमा ७७ घरमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ पु¥याइएको छ । बागलुङ बजारसँगै [...]

महिनावारी विभेदमाथि ‘परपर छु…’

२४ मंसिर । ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगतत्यही रगतले पराइजस्तो भयो मेरो जगत्सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भोजन्मदिने बाआमाले पानी बार्दिनु’भोआफ्नै घर छु, तर परपर छु…’ एकातिर महिनावारीको असह्य पीडा, [...]

भुसाल र साह एमालेबाट निष्कासित

२४ मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध [...]

दुर्घटनामा पैदलयात्रीको मृत्यु

२४ मंसिर, भक्तपुर । मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ । मूलपानीबाट बाडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले [...]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

२४ मंसिर, काठमाडाैं । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ [...]

यी हुन् एमालेका ३४ प्रतिनिधिसभाका समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको [...]

नेकपा (एकीकृत समाजवादी)ले बुझायो समानुपातिक सदस्यको नाम

२४ मंसिर, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर [...]

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ

२४ मंसिर, काठमाडाैं । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताउनुभएको छ । आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा [...]

माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद

२४ मंसिर, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ । माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीअनुसार दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, [...]

समानुपातिकतर्फका सांसद सिफारिस हुँदै

२४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगमा समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसदको नाम सिफारिसको क्रम जारी छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा [...]

पीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री देउवा

२४ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित परिवारलाई यथाशीघ्र न्याय उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ । आज यहाँ आयोजित ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा [...]

सिंहदरबारभित्र पुराना सवारीसाधन लिलाम बिक्री गर्न परिपत्र

२४ मंसिर, काठमाडाैं । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास बैरागीको [...]

खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

२४ मंसिर, काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको [...]

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

२४ मंसिर, कालीकाेट । कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले [...]

पर्सामा हिंसा पीडितका लागि सुरक्षित आवास गृह स्थापना गरिने

२३ मंसिर, पर्सा। पर्सामा हिंसामा परेका महिला तथा बालबालिकाका लागि सुरक्षित आवस गृह (सेफ हाउस) स्थापना गरिने भएको छ । वीरगञ्ज महानगरपालिकामा सुरक्षित आवास गृह स्थापना गर्न सरोकारवालाहरू एकजुट भएका [...]

महाकालीमा बालुवा छानेर जीविका चलाउँछन् ‘सोनाह जाति’

२२ मंसिर, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने [...]

ठूला दल मिलेर सरकार बनाउनुपर्ने : नेता गच्छदार

२२ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक [...]

पुर्ख्याैली पेसा प्रवर्द्धन गर्न कपास खेती

२२ मंसिर, खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको कातिकेमा कपासखेती फस्टाउँदै गएको छ । दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेतीले अहिले उत्पादन दिन थालेको छ । आर्थिक वर्ष [...]

भन्सारबाट पास भएको वस्तु प्रहरीले रोक्यो

२२ मंसिर, रूपन्देही । भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको [...]

नेपाल स्कटल्याण्डसँग पराजित

२२ मंसिर, काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले [...]

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

२२ मंसिर, पाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु ‘कोलिफर्म’ भेटिएको [...]

वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर

२२ मंसिर, पर्सा । पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित [...]

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

२२ मंसिर, दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती [...]

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

२२ मंसिर, काठमाडाैं । मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका [...]

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

२२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाँैको [...]

कालीकोटमा आयोडिनयुक्त नुनको अभाव

२२ मंसिर, कालीकाेट । कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो [...]

विपद् पूर्वतयारीका लागि पालिकाको १० बुँदे प्रतिबद्धता

२२ मंसिर, कञ्चनपुर । कञ्चनपुरका नौ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् । बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को दोस्रो [...]

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

२२ मंसिर, काठमाडाैं । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर [...]

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति उपराष्ट्रपतिको चिन्ता

२२ मंसिर, काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा [...]

निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि बढी आक्रमण भयो : अध्यक्ष पोखरेल

२२ मंसिर, काठमाडाैं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको बताउनुभएको छ । अनलाइन पत्रकार [...]

भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासङ्घको ध्यानाकर्षण

२२ मंसिर, काठमाडाैं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले माग गरेको छ । लिमिटेडले विद्यमान ऐन र [...]

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

२२ मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताउनुभएको छ । आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन [...]

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

२२ मंसिर, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताउनुभएको छ । आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले [...]

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

२२ मंसिर, काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड [...]

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

२२ मंसिर, सिन्धुली । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहँेलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर [...]

पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए

२२ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू [...]

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

२२ मंसिर, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी [...]

अतिक्रमण हटाउदैँ नगरपालिका

२२ मंसिर, कापिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताउनुभयो । [...]

नेता निधि र स्वीस राजदूतबीच भेटघाट

२२ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न [...]

गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर

२२ मंसिर, रूकुम । रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्षयता आँखाको ज्योति गुमाउनुभएको थियो । परिवारका अन्य सदस्यको साहारा लिएर [...]

तुलसालय आश्रमलाई सहयोग

२२ मंसिर, काठमाडाैं । सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ । सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत [...]

किसानलाई गहुँ छर्न मल अभाव

२२ मंसिर, काठमाडाैं । धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, [...]

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

२१ मंसिर, गाेरखा । अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता [...]

Go to Top