कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About उपेन्द्र देवकोटा

This author has not yet filled in any details.
So far उपेन्द्र देवकोटा has created 227 blog entries.

नेपाली बजारमा नथिङ फोन थ्रि ए सेरिज

२०८१ फागुन २८ काठमाडौं ।विश्व बजारमा मार्च ४, २०२५ मा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको [...]

By |2025-03-12T15:24:08+05:45March 12, 2025|Categories: News|

ट्वीटरको लोगो परिवर्तन

२१ चैत्र, काठमाडौं । सामाजिक संजाल ट्वीटरका सिइओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । परिवर्तनसगै ट्वीटरबाट निलो चरा गायब भई लोगोमा कुकुरको चित्र ल्याइएको छ । मस्कले क्रिप्टोकरेन्सी [...]

सन्दीप लामिछानेविरुद्धको मुद्दा माधवप्रसाद घिमिरेको इजलासमा

चैत्र १३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ माननीय जिल्ला माधवप्रसाद घिमिरेको इजलासमा चाैथाे नंबरमा परेको छ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च [...]

By |2023-03-27T11:42:49+05:45March 27, 2023|Categories: Don't Miss, News|

धादिङको धुवाँकोटमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

२७ पुष, धादिङ । माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा [...]

By |2023-01-11T20:26:36+05:45January 11, 2023|Categories: News|Tags: , |

मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा

२७ पुष, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झण्डा राखेको हो । पर्यटकीय गन्तव्यका [...]

जनप्रतिनिधिसँग मेलम्ची बाढी प्रभावितहरूको आशा

११ मंसिर, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–११ फट्टेका रामबहादुर दनुवारको घर सग्लै छ । यद्यपी उहाँको घरमाथि ठूलो पहिरो छ भने घर छेउमा खोला बग्छ । हिँउदमा बस्न सक्ने भए पनि [...]

By |2022-11-27T22:39:39+05:45November 27, 2022|Categories: Don't Miss, News|

अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

११ मंसिर, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । पाँचौँ सामाजिक सुरक्षा [...]

लोसपा अध्यक्ष ठाकुर निर्वाचित

९ मंसिर, महाेत्तरी । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५ [...]

कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित

९ मंसिर, कालिकाेट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ कालिकोट (२)बाट निर्वाचित हुनुभएको हो । विष्टले सात हजार नौ सय [...]

कैलाली–२ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट चौधरी विजयी

८ मंसिर, कैलाली । कैलाली निर्वाचन–२ (२) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरी १० हजार छ सय ६५ मतका साथ विजयी हुनुभएको हो । उहाँका [...]

कपिलवस्तु १ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित

८ मंसिर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि [...]

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा राष्ट्रपतिको सन्देश

८ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहित सबैमा शुभकामना व्यक्त गर्नुभएको छ [...]

By |2022-11-24T21:31:53+05:45November 24, 2022|Categories: News|

विश्वकप फुटवलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

८ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित [...]

By |2022-11-24T21:27:39+05:45November 24, 2022|Categories: Uncategorized|Tags: |

प्रधानमन्त्री देउवा सातौँपटक निर्वाचित

७ मंसिर, डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो [...]

काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

७ मंसिर, काठमाडाैँ । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात [...]

बाँके २ मा राप्रपाका महामन्त्री राणा विजयी

७ मंसिर, बाँके । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन [...]

सिन्धुली–२ (१) मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी

७ मंसिर, सिन्धुली । सिन्धुली–२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले [...]

सप्तरी २ मा राउतको अग्रता कायमै

६ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले निरन्तर अग्रता बढाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले १८ हजार चार सय ९४ मत [...]

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

६ मंसिर, रूपन्देही । रुपन्देहीका पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १, २ र ५ मा नेकपा (एमाले) ले, क्षेत्र नं ३ मा नेपाली कांग्रेस र क्षेत्र नं [...]

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

६ मंसिर, दाङ । प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । जिल्लाको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार [...]

एक सय ४७ स्थानमा मतगणना जारी : कांग्रेस ४८, एमाले ३४ र माओवादी १८ स्थानमा अगाडि

६ मंसिर, काठमाडाैँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार [...]

निर्वाचन आयोगकाे कल सेन्टर सेवा हाललाई बन्द

६ मंसिर, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ । निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा [...]

सुर्खेत सिम्तामा मतदान सम्पन्न, ६८ प्रतिशत मतदान

६ मंसिर, सुर्खेत । यही मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा आज पुनः मतदान कार्य सम्पन्न भएको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता [...]

बाग्लुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता

६ मंसिर, बाग्लुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार [...]

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

६ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि [...]

नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी

६ मंसिर, काठमाडाैँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा [...]

सुर्खेत २ : मतान्तरण बढाउँदै कांग्रेसका थानी

६ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लग्नुभएको छ । २५ हजार तीन सय २१ [...]

प्रचण्डकाे फराकिलो अग्रता

६ मंसिर, गाेरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । [...]

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष [...]

देवचुलीमा खस्यो ५८६ मत

५ मंसिर, नवलपुर । आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर क्षेत्र नं १ अन्तर्गत पर्ने देवचुली–४ मा आज मतदान भएको छ । स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा आज पुनः भएको [...]

गाेरखा २ को मतगणना सुरु

५ मंसिर, गाेरखा । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा [...]

रौतहट–१ को मतगणना सुरु

५ मंसिर, राैतहट । रौतहट–१ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा छ नगरपालिका र दुईवटा गाउँपालिकामा जम्मा ४१ वटा वडा रहेको [...]

प्रधानमन्त्री देउवाको अग्रता कायमै

५ मंसिर, डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहनुभएको छ । दुई हजार [...]

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

५ मंसिर, जुम्ला । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम [...]

उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्काको अग्रता

५ मंसिर, उदयपुर । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डानारायण खड्काले अग्रता लिनुभएको छ । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी [...]

जापानका परराष्ट्र राज्यमन्त्री र प्रमुख निर्वाचन आयुक्तसँगको शिष्टाचार भेट (भिडियाे सहित)

५ मंसिर, काठमाडाैँ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको [...]

By |2022-11-21T18:39:18+05:45November 21, 2022|Categories: Don't Miss, News|

तनहुँ २ काे प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको अग्रता

५ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका [...]

झापा ५ मा अध्यक्ष ओलीको अग्रता

५ मंसिर, झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गर्नुभएको छ । छ हजार दुई सय १५ मत [...]

अछाम क्षेत्र नं १ मा मतगणना सुरु

५ मंसिर, अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार [...]

जुम्लामा मतगणना

५ मंसिर, जुम्ला । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसोदेखि सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन [...]

दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता

५ मंसिर,दाङ । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गर्नुभएको छ भने नेकपा [...]

निर्वाचनमा कांग्रेसकाे दाेस्राे जित, मुस्ताङ प्रदेशसभा १ मा गुरुङ विजयी

५ मंसिर, मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी [...]

डडेल्धुरामा मतगणना सुरू

५ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको [...]

प्रचण्डको क्षेत्रमा धाँधली भएकाे भन्दै पुनः मतदान गराउन एमालेको माग

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः [...]

काठमाडौँ २ काे मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका [...]

लुम्बिनी ४ मा लोसपालाई अग्रता

५ मंसिर, रूपन्देही । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत [...]

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी

५ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना [...]

काठमाडौँ ३ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिनुभएको छ । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार [...]

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत दाजुभाइको सुरुआती अग्रता

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र [...]

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

५ मंसिर, पर्सा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित [...]

लमजुङमा मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । लमजुङ जिल्लामा मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सर्वदलीय बैठकपश्चात दिउँसोदेखि सुरु भएको हो । निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद [...]

काठमाडौँ १ मा कांग्रेसकाे अग्रता कायमै

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै रहेकाे छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ [...]

मोरङमा मतगणना १ बजे देखि सुरू हुने

५ मंसिर, माेरङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद [...]

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीको सुरुआती अग्रता, क्षेत्र नं १ को मतगणना सुरु

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना [...]

कास्की २ (१) मा राप्रपाको अग्रता

५ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै [...]

निर्वाचनमा पहिलाे जित कांग्रेसकाे, मुस्ताङबाट योगेश गौचन थकाली विजयी

५ मंसिर, मुस्ताङ । हिजाे सम्पन्न भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले [...]

रुपन्देही– ५ को मतगणना सुरु

५ मंसिर, रूपन्देही । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको [...]

काठमाडौँ–३ मा मतगणना सुरु (भिडियाे सहित)

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो [...]

सुर्खेतमा मतगणनाको समय तय गर्न सर्वदलीय बैठक बस्दै

५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख [...]

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना थालिने

५ मंसिर, जुम्ला । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदानस्थलबाट मतपेटिका संकलन भइसकेका छन् । मतगणना सुरु [...]

बाग्लुङमा मतगणनाको तयारी

५ मंसिर, बाग्लुङ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी थालिएको छ । सबै मतदानस्थलको मतपेटिका मतगणनास्थलसम्म आइपुगेकाले मतगणनाको तयारी थालिएको हो । राति अबेरसम्म जिल्लाका [...]

पाँचथरमा मध्याह्नबाट मतगणना आरम्भ गरिँदै

५ मंसिर, पाँचथर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना [...]

कास्की क्षेत्र नं ३ मा मतगणना सुरु गरिँदै

५ मंसिर, काठमाडाैँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ [...]

जिप दुर्घटनामा घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै

५ मंसिर, बैतडी । निङलाडी खोलामा जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन [...]

By |2022-11-21T08:54:25+05:45November 21, 2022|Categories: Don't Miss, News|

दाङमा मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने [...]

चितवनमा चाँडै मतगणना गरिने

५ मंसिर, चितवन । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज [...]

कैलालीमा १० बजेदेखी मतगणना सुरू हुने

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन [...]

निङलाडी खोलामा जिप दुर्घटना, तीन जनाको मृत्युु

५ मंसिर, काठमाडाैं । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर [...]

By |2022-11-21T08:11:34+05:45November 21, 2022|Categories: Don't Miss, News|

आजदेखि सुरू हुँदै विश्वकप फुटबल प्रतियोगिता

४ मंसिर, काठमाडाैं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।        उद्घाटन खेलमा [...]

By |2022-11-20T20:03:23+05:45November 20, 2022|Categories: Don't Miss, News|Tags: , |

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रम देउवा

४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई [...]

एमालेको पक्षमा निर्वाचन परिणाम आउने ईश्वर पोखरेलको दावी

४ मंसिर, काठमाण्डाै । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।         मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा [...]

हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी

४ मंसिर, काठमाण्डाै । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत [...]

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

४ मंसिर, काठमाण्डाैं । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत [...]

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

४ मङ्सिर, काठमाडौं । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताउनुभयो । शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को [...]

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी [...]

हुम्लाका कैदीबन्दीले गरे मतदान

४ मंसिर, काठमाण्डाै । हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् । बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले [...]

९० वर्षीया वृद्धाद्वारा मतदान

४ मंसिर, काठमाण्डाै । तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गर्नुभएको छ । उहाँले सोही वडाको ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान [...]

शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्र.जि.अ. उपाध्याय

सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान [...]

आफ्ना प्रतिनिधि छान्न मतदान

४ मंसिर, काठमाण्डाै । संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान सुरु भएको छ । पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि [...]

मुगुकाे ५ मतदान केन्द्रमा शंकास्पद वस्तु भेटियाे

४ मंसिर, मुगु । मुगु जिल्लाकाे ५ वटा मतदान केन्द्रहरूमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला [...]

Go to Top