मनकामना इन्जिनियरिङ हाइड्रोको संस्थापक सेयरको लकइन अवधि भदौ २ गते सकिँदै, कारोबार खुल्ने बाटोमा
असार ३० नेपाल । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीय र कर्मचारीतर्फको सेयरको लकइन अवधि अबको केही दिनमा सकिँदैछ। कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससी एण्ड क्लियरिङ [...]
