कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com2025-11-14T20:33:10+05:45

क्षेत्री समाज नेपालको अपिल: सामाजिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न आग्रह

इसाउन १६ नेपाल ।

क्षेत्री समाज नेपाल, केन्द्रीय कार्यसमितिले देशमा बढ्दै गएको धार्मिक असहिष्णुता र उत्तेजनात्मक गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै नागरिकलाई संयम अपनाउन अपिल गरेको छ।

समाजले मिति २०८२/०४/१६ मा जारी गरेको विज्ञप्तिमा सुनसरीको देवानगञ्जबाट सुरु भएको धार्मिक विवादले विभिन्न […]

By |August 1, 2026|

बजारमा ग्यास अभावको हल्ला निराधार : निगमले १४.२ केजी सिलिन्डरको बिक्री-वितरण व्यवस्था मिलायो

साउन १६ नेपाल ।

नेपाल आयल निगम लिमिटेडले बजारमा ग्यास अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले ग्यासको आपूर्ति नियमित रहेको र उपभोक्तालाई चिन्ता नलिन आग्रह गरेको छ।

निगमले मिति २०८३/०३/३१ को निर्णय अनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री […]

By |August 1, 2026|

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री हुने

साउन १६ नेपाल ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो संस्थापक कम्पनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ।

पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा रहेको कुल ४३ लाख १४ हजार ४२० कित्ता शेयरमध्ये १० लाख ६४ हजार ४२० कित्ता […]

By |August 1, 2026|

तराई हिंसाको छानविन आयोग माग गर्दै नेकपाको ध्यानाकर्षण, सरकारलाई संवादमा जान आग्रह

साउन १६ नेपाल ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुनसरी र सिरहासहित तराई-मधेसमा भएको हिंसात्मक घटनाको उच्चस्तरीय छानविन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीले परिस्थितिको राजनीतिक समाधान खोज्न सबै पक्षसँग संवादमा जान पनि सरकारलाई आग्रह गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को […]

By |August 1, 2026|

तराई हिंसामा राप्रपाको चिन्ता, संवैधानिक समीक्षा र हिन्दुराष्ट्रको बहस थाल्न माग

साउन १५ नेपाल ।

आज काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको थियो।

बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले तराई-मधेसमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले विभिन्न […]

सेयर बजारमा हरियाली: नेप्से १२.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब ७५ करोड नाघ्यो

साउन १५ नेपाल ।

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्जमा सेयर बजारमा हरियाली छाएको छ। लगानीकर्ताको उत्साहका कारण बजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८३ साउन १५ गते, जुलाई ३१ मा बजार […]

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको एम.बि.एस. तहको परीक्षा मधेसका ११ केन्द्रमा स्थगित

साउन १५ नेपाल ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर तहको व्यवसाय अध्ययनमा स्नातकोत्तर – एम.बि.एस. कार्यक्रमको परीक्षा मधेस प्रदेशका १ वटा परीक्षा केन्द्रमा स्थगित गरिएको छ।

व्यवस्थापन संकाय, डीनको कार्यालयले २०८३ साल साउन १५ गते अत्यन्त जरुरी सूचना जारी गर्दै […]

कुवेतमा ड्रोन आक्रमणमा परी तेह्रथुमका सोम कुमार तामाङको निधन, शव स्वदेश ल्याउने प्रक्रिया अघि बढ्यो

साउन १५ नेपाल ।

कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका सोम कुमार तामाङ (४४ वर्ष) को दुःखद निधन भएको छ।

कुवेतस्थित नेपाली राजदूतावासले २०८३ साउन १५ गते सार्वजनिक सूचना जारी गर्दै २०२६ जुलाई ३० […]

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति, शहीद घोषणा र १० लाख राहत दिने प्रतिबद्धता

साउन १५ नेपाल ।

गत साउन १० गते देवानगञ्ज गाउँपालिका-३, कसनगञ्जमा भएको दुःखद् घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ।

२०८३ साउन १४ गते भएको सहमति पत्रमा गृह मन्त्री सुधन […]

धनुषामा कर्फ्यू जारी, बिहान २ घण्टा आंशिक छुट

साउन १५ नेपाल ।

धनुषा जिल्लामा जारी कर्फ्यूका कारण आम सर्वसाधारणलाई दैनिक उपभोगका सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले प्रशासनले बिहान २ घण्टा आंशिक छुट दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले शुक्रबार, २०८३ साउन […]

सुनसरीको घटनामा भड्काउ सामग्री हटाउन प्रेस काउन्सिलको निर्देशन, २ वटा मिडियाले अटेर गरे

साउन १४ नेपाल।

सुनसरी लगायतका जिल्लामा भएको घटनाका बारेमा धर्म र समुदायबीचको सुसम्बन्धमा खलल पार्ने तथा हिंसा र त्रासलाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण/प्रकाशन नगर्न प्रेस काउन्सिल नेपालले दिएको निर्देशनलाई अधिकांश मिडियाले पालना गरेका छन्।

प्रेस काउन्सिलले २०८३ साउन १४ गते सार्वजनिक […]

नेप्से १६.२९ अंकले घट्यो, २६७२.५८ विन्दुमा बन्द

साउन १४ नेपाल ।

साताको चौथो कारोबार दिन बिहीबार नेपाली शेयर बजारमा गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले घटेर २,६७२.५८ विन्दुमा बन्द भएको छ। यो ०.६०% को गिरावट हो।

आजको बजारको अवस्था:
• नेप्से बिन्दु: 2,672.58 🔻 -16.29 (-0.60%)
• […]

धनुषामा सेना परिचालन, चारकिल्ला क्षेत्रमा ‘गोली हान्ने’ सम्मको अधिकार

साउन १४ नेपाल ।

धनुषामा बिग्रदो सुरक्षा अवस्थालाई नियन्त्रण गर्न जिल्ला प्रशासनले नेपाली सेना परिचालन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले २०८३/०४/१४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी सेना परिचालनको लागि अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले नेपाली […]

धनुषामा तनाव बढेपछि चारकिल्ला क्षेत्रमा कर्फ्यू, आज ३:३० बजेदेखि निषेधाज्ञा

साउन १४ नेपाल ।

जिल्लाको सुरक्षा अवस्था खलबलिएपछि धनुषा प्रशासनले चारकिल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीले आज श्रावण १४ गते दिउँसो ३:३० बजेदेखि कर्फ्यू आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन २०२८ को […]

मधेश प्रदेशमा सरकारी सवारी साधन दुरुपयोगमा कडाइ, अत्यावश्यक कामबाहेक प्रयोग नगर्न निर्देशन

साउन १४ नेपाल ।

मधेश प्रदेश सरकारले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारी सवारी साधनको दुरुपयोग रोक्न कडा निर्देशन जारी गरेको छ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले २०८३/०४/१४ मा जारी गरेको पत्रमा प्रदेश अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय, केन्द्र र मातहतका […]

राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औं स्मृति दिवस शनिबार, काठमाडौंमा विशेष कार्यक्रम

साउन १४ नेपाल ।

राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औं स्मृति दिवसको अवसरमा काठमाडौंमा विशेष स्मृतिसभा आयोजना हुने भएको छ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रम श्रावण १६ गते, २०८३ शनिबार का दिन हुनेछ।

कार्यक्रमको विवरण:
• मिति: श्रावण १६, २०८३, शनिबार
• […]

सुनसरीको कप्तानगञ्ज घटनाप्रति नेपाल बारको गम्भीर ध्यानाकर्षण, सरकारसँग निष्पक्ष छानबिनको माग

साउन १३ नेपाल ।

सुनसरी जिल्लाको कप्तानगञ्ज लगायतका क्षेत्रमा साउन १० गते र त्यसपछि भएका घटनाप्रति नेपाल बार एशोसिएसन, मानव अधिकार तथा जनसरोकार समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

बारले आज जारी गरेको विज्ञप्तिमा घटनालाई धार्मिक सहिष्णुताको विपरीत हुन नदिन र कुनै पनि […]

ईपिएस का लागि राहदानी बनाउन चाहनेलाई राहदानी विभागले दुई सिफ्टमा सेवा दिने, शनिबार-आइतबार पनि खुल्ने

साउन १३ नेपाल।

दक्षिण कोरियामा रोजगार अनुमतिको लागि आवेदन दिने नेपालीहरूको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आज सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा प्रवाहको समय […]

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अर्को सूचना नआएसम्म बन्द

साउन १३ नेपाल ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश जारी गरेपछि भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ।

गाउँपालिकाले आज २०८१/०४/१३ मा जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८१/०४/१२ गते राति ९:० बजेदेखि लागू हुनेगरी […]

नेप्सेमा गिरावट, ७.७९ अंकले घटेर २६८८ मा बन्द

साउन १३ नेपाल ।

आज नेप्सेमा गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेन्जको परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा बन्द भएको छ। यो ०.२८ प्रतिशत को गिरावट हो।

चार्ट अनुसार आज बजारमा ठुलो उतारचढाव देखियो।

बिहान कारोबार सुरु भएलगत्तै बजार तल झरेको थियो। […]

जिरी प्राविधिक शिक्षालयमा डिप्लोमा तहको विशेष छात्रवृत्ति सिटमा भर्ना खुल्यो

साउन१३ नेपाल ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT अन्तर्गत जिरी प्राविधिक शिक्षालयले विशेष छात्रवृत्ति अन्तर्गत डिप्लोमा तहका केही सिटमा भर्नाको लागि आवेदन माग गरेको छ।

परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८३/०३/२३ मा प्रकाशित गरेको नतिजामा मुख्य सूचीमा नाम आएका उम्मेदवारहरु […]

हुण्डी कारोबारमा संलग्न १ अर्ब ८९ करोडभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

साउन १३ नेपाल ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो CIB ले ठूलो रकमको हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ।

ब्यूरोलाई प्राप्त गोप्य सूचनाको आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङका राजेन्द्र प्रसाद रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत खाता […]

कुवेतमा सवारी चालक अनुमतिपत्र प्रमाणीकरणका लागि नयाँ व्यवस्था, नेपाली दूतावासको जरुरी सूचना

साउन १३ नेपाल।

वैदेशिक रोजगारीका लागि सवारी चालकको रुपमा कुवेत आउने नेपाली नागरिकहरुका लागि कुवेतस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

राजदूतावासका अनुसार कुवेती सवारी चालक अनुमति पत्र प्राप्त गर्न नेपाल सरकारद्वारा जारी गरिएको सवारी चालक अनुमतिपत्र राजदूतावासबाट प्रमाणित गरी […]

सुनसरी घटनापछि हल्लियो राजनीति: ९ दलको सर्वदलीय बैठक, देशभर शान्तिको अपिल”

साउन १३ नेपाल ।

हालै सुनसरी लगायत विभिन्न जिल्लामा भएको दुखद घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले मुलुकमा सामाजिक सद्भाव कायम गर्न र शान्ति स्थापनाका लागि ७ बुँदे […]

चिकित्सकमाथि आक्रमण बढेपछि नेपाल चिकित्सक संघको आन्दोलन, आज आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने

साउन १३ नेपाल

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ।

संघले सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकबाट साउन १३ गते बुधबार देशभरका स्वास्थ्य सेवा आकस्मिक बाहेक बन्द गर्ने निर्णय गरेको हो।

संघले […]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.5842down
Australian Dollar 
Australian Dollar
₨107.3998up
Swiss Franc 
Swiss Franc
₨189.0284down
Euro 
Euro
₨176.0703down
British Pound 
British Pound
₨205.8282down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9687down
Qatari Rial 
Qatari Rial
₨41.9555down
Saudi Riyal 
Saudi Riyal
₨40.7248down
Singapore Dollar 
Singapore Dollar
₨119.1205up
US Dollar 
US Dollar
₨152.7179down
01 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 01 Aug 2026 11:40 UTC
Latest change: 01 Aug 2026 11:31 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

बजारमा ग्यास अभावको हल्ला निराधार : निगमले १४.२ केजी सिलिन्डरको बिक्री-वितरण व्यवस्था मिलायो

साउन १६ नेपाल ।

नेपाल आयल निगम लिमिटेडले बजारमा ग्यास अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले ग्यासको आपूर्ति नियमित रहेको र उपभोक्तालाई चिन्ता नलिन आग्रह गरेको छ।

निगमले मिति २०८३/०३/३१ को निर्णय अनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री […]

By |August 1, 2026|

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री हुने

साउन १६ नेपाल ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आफ्नो संस्थापक कम्पनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ।

पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा रहेको कुल ४३ लाख १४ हजार ४२० कित्ता शेयरमध्ये १० लाख ६४ हजार ४२० कित्ता […]

By |August 1, 2026|

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको एम.बि.एस. तहको परीक्षा मधेसका ११ केन्द्रमा स्थगित

साउन १५ नेपाल ।

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तर तहको व्यवसाय अध्ययनमा स्नातकोत्तर – एम.बि.एस. कार्यक्रमको परीक्षा मधेस प्रदेशका १ वटा परीक्षा केन्द्रमा स्थगित गरिएको छ।

व्यवस्थापन संकाय, डीनको कार्यालयले २०८३ साल साउन १५ गते अत्यन्त जरुरी सूचना जारी गर्दै […]

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति, शहीद घोषणा र १० लाख राहत दिने प्रतिबद्धता

साउन १५ नेपाल ।

गत साउन १० गते देवानगञ्ज गाउँपालिका-३, कसनगञ्जमा भएको दुःखद् घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ।

२०८३ साउन १४ गते भएको सहमति पत्रमा गृह मन्त्री सुधन […]

धनुषामा कर्फ्यू जारी, बिहान २ घण्टा आंशिक छुट

साउन १५ नेपाल ।

धनुषा जिल्लामा जारी कर्फ्यूका कारण आम सर्वसाधारणलाई दैनिक उपभोगका सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले प्रशासनले बिहान २ घण्टा आंशिक छुट दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले शुक्रबार, २०८३ साउन […]

धनुषामा सेना परिचालन, चारकिल्ला क्षेत्रमा ‘गोली हान्ने’ सम्मको अधिकार

साउन १४ नेपाल ।

धनुषामा बिग्रदो सुरक्षा अवस्थालाई नियन्त्रण गर्न जिल्ला प्रशासनले नेपाली सेना परिचालन गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले २०८३/०४/१४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी सेना परिचालनको लागि अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले नेपाली […]

राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औं स्मृति दिवस शनिबार, काठमाडौंमा विशेष कार्यक्रम

साउन १४ नेपाल ।

राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औं स्मृति दिवसको अवसरमा काठमाडौंमा विशेष स्मृतिसभा आयोजना हुने भएको छ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रम श्रावण १६ गते, २०८३ शनिबार का दिन हुनेछ।

कार्यक्रमको विवरण:
• मिति: श्रावण १६, २०८३, शनिबार
• […]

ईपिएस का लागि राहदानी बनाउन चाहनेलाई राहदानी विभागले दुई सिफ्टमा सेवा दिने, शनिबार-आइतबार पनि खुल्ने

साउन १३ नेपाल।

दक्षिण कोरियामा रोजगार अनुमतिको लागि आवेदन दिने नेपालीहरूको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आज सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा प्रवाहको समय […]

कुवेतमा सवारी चालक अनुमतिपत्र प्रमाणीकरणका लागि नयाँ व्यवस्था, नेपाली दूतावासको जरुरी सूचना

साउन १३ नेपाल।

वैदेशिक रोजगारीका लागि सवारी चालकको रुपमा कुवेत आउने नेपाली नागरिकहरुका लागि कुवेतस्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

राजदूतावासका अनुसार कुवेती सवारी चालक अनुमति पत्र प्राप्त गर्न नेपाल सरकारद्वारा जारी गरिएको सवारी चालक अनुमतिपत्र राजदूतावासबाट प्रमाणित गरी […]

चिकित्सकमाथि आक्रमण बढेपछि नेपाल चिकित्सक संघको आन्दोलन, आज आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने

साउन १३ नेपाल

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ।

संघले सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकबाट साउन १३ गते बुधबार देशभरका स्वास्थ्य सेवा आकस्मिक बाहेक बन्द गर्ने निर्णय गरेको हो।

संघले […]

सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी, महेन्द्र राजमार्गको ४ किलोमिटर र इनरुवा बजार क्षेत्रमा आवतजावतमा रोक

साउन १२ नेपाल।

जिल्ला प्रशासन कार्यालय, सुनसरी ले सुनसरी जिल्लाको केही क्षेत्रमा आज दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेको सूचना […]

चक्रवर्ती हबी कानुन कलेजमा स्नातकोत्तर प्रथम वर्षको दर्ता खुल्यो, साउन २५ भित्र निवेदन दिन अनुरोध

साउन १२ नेपाल ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको चक्रवर्ती हबी शिक्षा एकेडेमी (कानुन कलेज) ले शैक्षिक वर्ष २०८२/८३ का लागि कानुनमा स्नातकोत्तर प्रथम वर्ष तर्फ भर्ना भएका विद्यार्थीहरूको दर्ता फारम बुझाउने सूचना निकालेको छ।

कलेज प्रशासनले साउन २५ गते सोमबार भित्र आवश्यक […]

एमाले सिन्धुलीमा प्रशिक्षण कार्यक्रम, जनसंगठनका पदाधिकारीलाई उपस्थित हुन निर्देशन

साउन ११ नेपाल।

नेकपा एमाले सिन्धुली जिल्ला कमिटीले साउन १४ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

जिल्ला कमिटीका अध्यक्ष तथा जनसंगठन समन्वयका प्रमुख महेन्द्रदेव श्रेष्ठले आज जारी गरेको पत्रमा केन्द्रीय जनसंगठन प्रमुख कमरेड विशाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जानकारी दिएका […]

सुनसरीमा लगाइएको कर्फ्यू आदेश हटाइयो, राति ९ बजेदेखि लागू भएको थियो

सुनसरी जिल्लाका केही क्षेत्रमा हिजो राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश आज बिहान ९:१५ बजेदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लगाइएको कर्फ्यू आदेश अर्को सूचना जारी नभएसम्मका […]

साउन १ देखिको विद्युत खपतमा मात्र मूल्य अभिवृद्धि कर लाग्ने, प्राधिकरणको स्पष्टीकरण

साउन ११ नेपाल ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन २०८३ को व्यवस्थाअनुसार विद्युतमा मूल्य अभिवृद्धि कर लागू गरेको जनाएको छ। तर उपभोक्तालाई राहत दिँदै साउन १ अघिको खपतमा भने कर नलाग्ने स्पष्ट पारेको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै आन्तरिक राजस्व […]

रिज लाइन इनर्जीको ४७ हजार १०० कित्ता सेयरको लक-इन अवधि भदौ १३ मा समाप्त हुँदै

साउन ११ नेपाल ।

नवलपुरमा ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजना निर्माण गरिरहेको रिज लाइन इनर्जी लिमिटेड को संस्थापक तर्फको सामूहिक लगानी कोषको नाममा रहेको ४७ हजार १०० कित्ता सेयरको लक-इन अवधि आउँदो २०८३ भदौ १३ गते सकिने भएको छ।

कम्पनीले नेपाल […]

चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीमा २५ जना करारमा माग्यो, दरखास्त साउन २५ सम्म

साउन १० नेपाल ।

चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवा करारमा लिनको लागि सूचना प्रकाशित गरेको छ। नगर कार्यपालिकाको कार्यालय, बलम्बुले साउन ९ गते पहिलो पटक सूचना निकालेर योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

नगरपालिकाले नगर प्रहरी जवान पदमा कुल २५ […]

नेपाल ल क्याम्पसले कानुन स्नातक पहिलो वर्षको दोस्रो नामावली सार्वजनिक गर्यो

साउन ९ नेपाल ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गले कानुन स्नातक तह पहिलो वर्ष शैक्षिक सत्र २०८२/२०८३ को लागि दोस्रो नामावली सार्वजनिक गरेको छ।

क्याम्पसले मिति २०८३ साल साउन ५ गते जारी गरेको सूचनाअनुसार प्रवेश परीक्षाको योग्यताक्रममा रहेका विद्यार्थीहरूबाट ६०० […]

एमाले र माओवादीबीच प्रदेश सरकार गठन गर्ने सहमति, ३ प्रदेशको नेतृत्व एमालेले लिने

साउन ९ नेपाल ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषयमा सहमति भएको छ।

२०८३ साल साउन ९ गते भएको सहमति पत्रमा दुवै पार्टीका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा […]

चाँगुनारायण नगरपालिकाले करदाताका लागि १० प्रतिशतसम्म छुटको व्यवस्था ल्यायो

साउन ८ नेपाल ।

चाँगुनारायण नगरपालिकाले आ.व. ०८३/८४ का लागि राजस्वको दायरा फराकिलो बनाउन कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ। नगरपालिकाको १८औं नगरसभाबाट स्वीकृत आर्थिक ऐन २०८३ अनुसार करदाताहरूलाई प्रोत्साहन गर्न यो निर्णय गरिएको हो।

नगरपालिकाले २०८३।०४।०८ गते सार्वजनिक गरेको सूचनामा […]

उदयपुरमा राष्ट्रिय परिचयपत्रको सेवा साउन ११ गतेबाट बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने

साउन ८ नेपाल।

सेवा ग्राहकको अत्यधिक चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण सम्बन्धी सेवा समय बढाएको छ।

कार्यालयले २०८३ साउन ८ गते शुक्रबार सूचना जारी गर्दै अबदेखि यही साउन ११ गते सोमबार देखि सार्वजनिक […]

नेपाल कानून व्यवसायी परिषद्को बैंक खाता हेरफेर: अब सिद्धार्थ बैंकको एउटै खातामा मात्र रकम बुझाउन निर्देशन

साउन ८ नेपाल ।

नेपाल कानून व्यवसायी परिषद्ले आफ्नो बैंक खाता हेरफेर गरी नयाँ खाता विवरण सार्वजनिक गरेको छ। अबदेखि परिषदलाई बुझाउनुपर्ने सबै प्रकारका शुल्क, दस्तुर तथा अन्य रकम तोकिएको एउटै वाणिज्य बैंकको खातामा मात्र जम्मा गर्नुपर्ने भएको छ।

परिषद्ले २०८३ साउन […]

नोटरी पब्लिकले लिने शुल्क तोक्यो : नागरिकता र जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि प्रमाणित गर्न ३०० रुपैयाँ

साउन ८ नेपाल ।

नेपाल नोटरी पब्लिक परिषद्ले नोटरी पब्लिकले लिन पाउने सेवा शुल्कको दर सार्वजनिक गरेको छ। परिषद्ले सरकारी ढाँचाका कागजातदेखि नक्कल प्रमाणितसम्मको शुल्क तोकेको हो।

परिषद्का अनुसार नागरिकता प्रमाणपत्र, जग्गाधनी प्रमाणपूर्जा, जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ताजस्ता निश्चित सरकारी […]

महोत्तरीमा अटोको पछाडि फेला परे नवजात शिशु, हकदावीका लागि जलेश्वर नगरपालिकाको ७ दिने सार्वजनिक सूचना

साउन ७ नेपाल ।

महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारा स्थित एक अटोको पछाडि केही दिनअघि मात्र जन्मिएको जस्तो देखिने नवजात शिशु फेला परेको छ।

जलेश्वर नगरपालिकाले मिति २०८३।०४।०७ मा सार्वजनिक सूचना जारी गर्दै शिशुको आमा/बुवा वा नजिकको हकदार भए ७ दिनभित्र सम्पर्क गर्न […]

ललितपुर बार एसोसिएसनले मेलमिलाप सम्बन्धी आधारभूत तालिम आयोजना गर्ने, दरखास्त आह्वान

साउन ७ नेपाल ।

ललितपुर बार एसोसिएसनले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। एसोसिएसनले इच्छुक अधिवक्ताहरुका लागि मिति २०८३।०४।१० देखि २०८३।०४।१७ गतेसम्म ८ दिने तालिम आयोजना गरेको हो।

एसोसिएसनका सचिव अधिवक्ता चन्द्र प्रसाद गुरागाईले मिति २०८३।०४।०७ मा सूचना जारी गर्दै […]

Videos

Go to Top