कर्फ्युका कारण धनुषा जिल्ला अदालतको सम्पूर्ण कामकाज आज स्थगित
साउन १५ नेपाल । जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ८ बजेदेखि जनकपुर उपमहानगरपालिका भित्र कर्फ्यु आदेश जारी गरेपछि धनुषा जिल्ला अदालतले आफ्ना सम्पूर्ण कामकाज स्थगित गरेको छ। धनुषा जिल्ला [...]
