स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालमा दिगो विकास परियोजनाका लागि रु. ६ अर्ब लगानी गर्दै
२०८१ चैत्र ७ काठमाडौं । बेलायती बहुर्राष्ट्रिय वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्डले नेपालको दिगो विकास परियोजनाको प्रवर्द्धनमा ४० मिलियन युरो (करिब ६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ) लगानी गर्ने भएको [...]