Thu, Jul 25, 2024

युक्रेन द्वारा रुस माथि हवाई हमला

२०८० पौष १५ काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु र १०० जना रुसी घाइते भएको बिबिसी ले जनाएको छ । आक्रमण युक्रेनले गरेको रुसको भनाई छ । [...]

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सैँतीस पुग्यो, नौ जना बेपत्ता

दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा [...]

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प

    २०८० असार ३१ काठमाडौ । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ । युएसजिएसले यस पहिले ७.२ [...]

जलवायु परिवर्तनसम्बन्धी वार्ता पुनः सुरु गर्न अमेरिकी राजदूत केरी चीन भ्रमणमा

जलवायुमामिला हेर्ने अमेरिकी विशेष प्रतिनिधि जोन केरी विश्वका दुई ठूला ग्यास उत्सर्जकबीच रोकिएको वार्ता पुनः सुरु गर्न आइतबार चीन आइपुग्नुभएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सोमबारदेखि चीन र संयुक्त राज्य [...]

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ

एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै [...]

नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन

२०८० असार ३१ काठमाडौ । भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीले आफूमाथि लगाइएको मानहानी मुद्दाबाट अन्याय भएको जिकिर गर्र्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । सन् २०१९ मा कर्णाटकमा भएको [...]

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी

२०८० असार ३१ काठमाडौ । बङ्गलादेशमा बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका [...]

रुससँग पर्याप्त विष्फोटक पदार्थ छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ । युक्रेनले संयुक्त [...]

अमेरिका बन्दुक हिंसाः चार जनाको हत्या

अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा [...]

सुडान द्वन्द्वः ओम्दुरमानमा आरएसएफको भीषण आक्रमण

सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ । अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक [...]

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ [...]

नेटो विश्वव्यापी सुरक्षाका निम्ति होइन’

नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले [...]

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन [...]

भारतको बिहारमा बर्षा र चट्याङ लागेर २२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ । चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित [...]

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि [...]

कोरियामा भीषण बाढी, सात जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई [...]

भुटानीलाई जापानमा छात्रवृत्ति

जापानले पहिलो पटक दुईजना भुटानी विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको घोषणा गरेको छ । ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी अध्ययन गर्न जापानमा अवसर उपलब्ध हुने [...]

स्वास्थ्य सेवा केन्द्रमा भएको आक्रमणको निन्दा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सोमालियाको सोमालील्याण्ड क्षेत्रको एक स्वास्थ्य कार्यालयमा भएको आक्रमणको निन्दा गरेको छ । उत्त स्थानमा भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामीसहित दर्जनौं मारिएका छन् । “स्वास्थ्य सेवा [...]

चट्याङ लागेर दश जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा [...]

भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण

भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो । विश्वको [...]

युक्रेनलाई दिइने नेटोको सदस्यताले विश्वव्यापी तनाव बढाउने रूसी राष्ट्रपति पुटिनको दावी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताउनुभएको छ । पुटिनले भन्नुभयो, “मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा [...]

लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ । युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भन्नुभयो, “पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले [...]

एडिबीद्वारा बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडिबी) ले बङ्गलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ । मनिलास्थित बैंकले [...]

थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल

थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन [...]

एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा

समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा भोलि शुक्रबार आयोजना हुने परेडमा सहभागी हुन पञ्जाब रेजिमेन्टका [...]

प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग [...]

सुरक्षा कारबाहीमा नौ सैनिक, पाँच जना आतङ्ककारीको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा नौ जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक [...]

केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए

केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु [...]

बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा [...]

प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बुधबार जेनिन शरणार्थी शिविरको पुनः निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो भ्रमणको उद्देश्यबारे भन्नुभयो, “हामी एक अधिकार, एक राज्य, एक कानून हौं भन्न [...]

एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत

एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप [...]

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो [...]

प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा निस्कदै> हेमन्त खबर

८० असार २७ काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदीले यही असार २८ र [...]

थाई विदेशमन्त्री र नेत्री सुचीबीच हिरासतमा भेटवार्ता> हेमन्त खबर

थाइल्यान्डका एक जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुचीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उहाँले द्वन्द्वग्रस्त म्यान्माको सङ्कट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला रहेको जानकारी दिनुभएको बताएका [...]

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् । एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० विनु [...]

डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु

बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा [...]

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप

चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ [...]

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । दुई [...]

थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको [...]

नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग

नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब [...]

कङ्गोमा हेलिकप्टर दुर्घटना> हेमन्त खबर

असार २६ काठमाडौ । दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण [...]

एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’

एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छन् । जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी [...]

फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार [...]

स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु> हेमन्त खबर

विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ [...]

मणिपुर हिंसामा एक सय बयालिस नागरिक मारिए> हेमन्त खबर

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा [...]

एघार वर्षपछि इरानी राष्ट्रपति अफ्रिकी राष्ट्रको भ्रमणमा

इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कनु हुनेभएको छ । केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ [...]

पाँच दिनमा ट्विटर प्रतिद्वन्द्वी थ्रेड्सका दश करोड प्रयोगकर्ता

ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको [...]

उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित

उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभएको छ । यसले उहाँलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको [...]

बङ्गलादेशले भारतसँगको कारोबारमा भारतीय रूपैयाँलाई नै प्राथमिकतामा दिने

सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ (भारू)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ [...]

नेदरल्यान्ड्सका प्रधानमन्त्री रुट राजनीतिक जीवनबाट टाढा हुने घोषणा

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । “आइतबार मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने [...]

येलेनको चीन भ्रमण तनाब सुधार्ने घोषणा बिना नै समाप्त

अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । दुई दिनसम्म [...]

तेईस अफगानीको आप्रवासी तस्करबाट उद्धार

पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई [...]

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमान खसाल्ले उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ । [...]

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा एक शिक्षक, [...]

दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको [...]

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा [...]

प्रधानमन्त्री सरिफ र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ [...]

हवाई आक्रमणमा बाइस जना मारिए

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा [...]

चीन–इयू व्यापार असहमति बढ्दो, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई [...]

अमेरिकामा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर [...]

ब्राजिलमा भवन भत्किँदा एघार जना हताहत

उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन [...]

इरानमा सिराज दरगाहमा गोली काण्डमा दोषी ठहर गर्दै दुई जनालाई फाँसीको सजाय

इरानको दक्षिणी शहर शिराजस्थित एक धार्मिक स्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुई जनालाई सार्वजनिक स्थानमा फाँसी दिने फैसला भएको इरानी एक न्यायपालिकाले [...]

बङ्गलादेशमा इद उल–अधाको समयमा भएका सडक दुर्घटनामा २९९ जनाको मृत्यु

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल–अधा पर्वका क्रममा गत जुन २२ देखि जुलाई ६ सम्म भएका २७७ वटा सवारी दुर्घटनामा परी २९९ जनाको मृत्यु हुनुका साथै ५४४ जना घाइते भएका छन् [...]

युक्रेनी युद्धको ५०० दिन, अझै पनि युद्ध अन्त्यको कुनै आभास छैन

युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् । युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको [...]

´आपसी चासोका विषयमा सोझै सम्वाद गरौँ’

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न सुझाएको छ । चीन भ्रमणमा रहनुभएका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा त्यस्तो प्रस्ताव गर्नुभएको हो । “वासिङ्टन [...]

रुसी आक्रमणमा छ जना मारिए

पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन् । लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर [...]

पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचनः कार्यकर्ता हत्याको आरोप

तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ । आज बिहान [...]

कूटनीतिक चलाखीका साथ भारतको अध्यक्षतामा शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन सम्पन्न

भारतले कूटनीतिक चलाखी एवम् सुझबुझका साथ शाङ्घाई सहयोग सङ्गठन (एससीओ)को २३ औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । प्रारम्भमा सदस्य देशका राष्ट्र प्रमुखहरूको भौतिक उपस्थितिमा शिखर सम्मेलन आयोजना गर्ने [...]

युरोपको शान्तिका लागि नाटो बाधक हो

निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नाटो० युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् । सिन्ह्वासँगको विशेष [...]

श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने

श्रीलङ्काले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक सञ्जालको विकास गर्ने जनाएको छ । श्रीलङ्काका बन्दरगाह, पानीजहाज तथा उड्डयनमन्त्री निमल सिरिपाला डी सिल्भाले शुक्रबार संसद्लाई गरेको सम्बोधनमा उक्त कुरा [...]

रोहिङ्ग्या शिविरमा भएको झडपमा छ जनाको मृत्यु

बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले [...]

अमेरिकाले चीनसँग ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा नचाहेको येलेनको भनाइ

अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ््याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताउनुभएको छ । येलेनको चार दिने [...]

बारुद कारखाना विष्फोटमा छ जना हताहत

मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज [...]

राहुल गान्धीको पुनरावेदन खारेज

गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल [...]

पश्चिम बङ्गालमा चुनावी हिंसा, चार जनाको मृत्यु

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा स्थानीय निर्वाचन अर्थात् पञ्चायत चुनावमा प्रतिस्पर्धी दलबीच भएका हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाएका छन् । सरकारी अधिकारीहरूका अनुसार परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा [...]

क्युवामा बिआरआईसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त [...]

बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिका

पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको [...]

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि [...]

पाकिस्तानको लाहोरमा भारी वर्षाका कारण सत्र जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा २४ घण्टाको अवधिमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको उद्धार विभागले बिहीबार जनाएको छ । उद्धार [...]

वाग्नर प्रमुख अझै रूसमै रहेको बेलारूसी राष्ट्रपति लुकासेन्कोको भनाइ

वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारूसमा कुनै पनि लडाकू समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारूसी शीर्षस्थ अधिकारीले बताएका छन् । बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले [...]

Go to Top