भेरी प्राविधिक शिक्षालयमा २०८३ को भर्ना खुल्यो: प्रि-डिप्लोमाका ७ विषयमा अवसर
साउन ५ नेपाल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गतको भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज, बाँकेले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रि-डिप्लोमा तर्फ भर्ना खुलाएको छ। विगत ३३ [...]
