राहदानी विभाग अगाडि गणेश नेपालीको आत्मदाह: अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण, निःशुल्क उपचार र छानबिनको माग
असार २६, नेपाल । मुगु घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका गणेश नेपालीले राहदानी विभाग अगाडि गरेको आत्मदाहको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गम्भीर ध्यानाकर्षण [...]
