यातायात व्यवस्था विभागको नयाँ सूचना: लाइसेन्स, दर्ता र MPIN सम्बन्धी सेवा अब प्रदेश मातहत
असार २३ नेपाल । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यातायात क्षेत्रको सेवा प्रवाह र प्रणाली सञ्चालन सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ। विभागले सेवाग्राहीको सहजताका लागि संघ र प्रदेशको [...]
