कुनै पनि कार्यक्रम गर्दा राष्ट्रिय झण्डाको आकार प्रकार बिगारेर दुरुपयोग नगर्नु – गृह मन्त्रालय
माघ १२ नेपाल । नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन "राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९" कार्यान्वयनमा रहेको विदितै छ। राष्ट्रिय [...]
