राष्ट्रपतिले ४ वटा विधेयक प्रमाणीकरण गरे, मनी लाउन्ड्रिङ र सहकारी ऐनमा संशोधन
असार २६, नेपाल । हेमन्त खबर राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ४ वटा महत्वपूर्ण विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालय, महाराजगञ्जले आज असार २५ [...]
