नेपाली नक्कली नोट सहित ६ जना काठमाडौं बाट पक्राउ
पुस १८ नेपाल। मिति २०८२ पुस १६ गते नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका [...]
