कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

मातृभुमी जागरण अभियानका कमान्डर डा. रण बहादुर चन्दको आत्म वृतान्त

२०८१ माघ ५ काठमाडौ । ´४५ बर्ष समाज सेवा गरे , १० क्लास पास गरेपछि १० क्लासमा १ बर्ष पढाए , ISc पास गरेपछि १ बर्ष sciecne Teacher भएर पढाए, [...]

By |2025-01-18T09:50:51+05:45January 18, 2025|Categories: News, Opinion and Analysis|

काठमाडौ उपत्यका भित्र बिजुलीको तार भूमिगत गर्ने काम जारी

२०८१ माघ ४ काठमाडौ । यतिबेला काठमाडौ उपत्यका भित्रका मुख्य ठूलो बाटो , साना बाटो घर छेउका बाटो माथी पोल गाडेर पोलमा बिजुलीको तार, वाईफाई कम्पनीको तार झुण्डीएको देख्न पाईन्छ् [...]

By |2025-01-17T21:00:20+05:45January 17, 2025|Categories: News|

वरिष्ठ अधिवक्ता दिनेस त्रिपाठी माथी दुर्व्यवहार गर्नेलाई कानुनी कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुरोध

२०८१ माघ ४ काठमाडौं । काठमाडौको कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमै दुर्व्यवहार भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई आरोप लागेको [...]

By |2025-01-17T12:03:51+05:45January 17, 2025|Categories: News|

राष्ट्रपती रामचन्द्र पैडेल द्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

२०८१ पुस २७ काठमाडौँ । आज पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज देश भर पृथ्वी जयन्ती मनाईएको छ । ठाउँमा ठाउँमा [...]

By |2025-01-19T07:50:26+05:45January 11, 2025|Categories: News|

सातपत्रेमा बैज्ञानिक समाजवादी कृषि फलफुल खेती सुरु

२०८१ पुस २८ सिन्धुली । सिन्धुली जिल्ला कमलामाई ४ सातपत्रे स्थित सुर्य बहादुर थापाको करिब ४ बिगाहा जग्गा मासिक ६०हजार भाडामा लिएर नेपाललाई फलफुल खाद्यान्नमा आत्मनिर्भर बनाऔं भन्दै राष्ट्रियताको पक्षमा [...]

By |2025-01-11T12:34:54+05:45January 11, 2025|Categories: News, Opinion and Analysis|

“नेपालमा कोदो बार्षीक लाखौं टन उत्पादन गर्न सकिने”

२०८१ कात्तिक २४ काठमाडौ । प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, जस्ता तत्व मानव स्वस्थ्यको लागी अती आबस्यक हुन्छ जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा [...]

By |2024-11-09T10:53:42+05:45November 9, 2024|Categories: News, Opinion and Analysis|

बाढिपहिरो बाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण

२०८१ कात्तिक २३ काठमाडौ । जापान सरकारको सहयोगमा निर्माण भएको बिपि राजमार्ग असोज महीना परेको ठूलो पानी बाट आएको बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका [...]

By |2024-11-08T20:42:29+05:45November 8, 2024|Categories: News|

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा पून निर्वाचित भए सगै सुनचाँदीको मुल्यमा गिरावट

२०७१ कात्तिक २२ काठमाडौं । आज बजारमा भएको सुनको कारोबार एकैदिन प्रतितोला ४ हजार घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ [...]

By |2024-11-07T15:10:08+05:45November 7, 2024|Categories: News|

अमेरिकी डलरको भाउ दिनप्रतिदिन बढ्दो

२०८१ कात्तिक २२ काठमाडौं ।अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए सगै अमेरिकी डलरको भाउ पनि बढेको छ। अमेरिकी डलरको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका [...]

By |2024-11-07T07:58:51+05:45November 7, 2024|Categories: News|

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली नागरिकलाई छठ पर्वको शुभकामना दिए

२०८१ कात्तिक २२ काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको शुभकामना दिएका छन । छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास [...]

By |2025-01-19T07:49:12+05:45November 7, 2024|Categories: News|

आज छठको मुख्य दिन भएकोले देशभर अस्ताउँदो सूर्यको पूजा गरिँदै

२०८१ कात्तिक २२ काठमाडौं । आज सुर्यको उपासना गरी मनाइने छठ पर्वको दिन रहेको छ । ब्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी दूध पानी द्वारा अर्घ दिने गर्दछन् [...]

By |2024-11-07T06:58:52+05:45November 7, 2024|Categories: News|

२०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा

२०८१ जेठ ३२ काठमाडौ । नेपाल सरकारको निर्णय अनुसार मीति २०८१ असार ३ गते ईस्लामहरुको महान पवित्र पर्वको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । आज जेठ ३२ [...]

By |2024-06-14T17:44:25+05:45June 14, 2024|Categories: News|

बैंकिङ कसुरमा के हुन्छ ?

२०८१ जेठ ७ काठमाडौ । बैंकिङ्ग कसुरमा के हुन्छ ? (क) मेलमिलाप गर्न पाईन्छ । (ख) आफुले दिएको सावाँ मात्रै पाईन्छ । ब्याज पाईदैन । (घ) फैसला भएको खण्डमा आफुले [...]

सिन्धुलीको सुनकोसी खुर्कोट टु मरिण डाईभर्सन ब्रेक थ्रु गरियो

२०८१ बैसाख २६ काठमाडौ । सिन्धुली- सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशीको खुर्कोट टु मरिण डाईभर्सन आज एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक [...]

By |2024-05-08T17:25:19+05:45May 8, 2024|Categories: News|

सेयर बजार/ पुजिबजार प्रती प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दृष्टिकोण बारे मिडियाले बनाएको समाचारका शिर्षक

२०८० चैत १८ काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पुँजी बजार/ सेयर बजार प्रती आफ्नो दृष्टिकोण पार्टीको राजनितिक प्रतिवेदन मार्फत सार्वजनिक गरेको भन्दै विभिन्न [...]

By |2024-05-16T14:57:45+05:45March 31, 2024|Categories: News, Uncategorized|

सिन्धुलीको सुनकोशी मरिन डाइभर्सन छिट्टै ‘ब्रेक थ्रू’को तयारी

२०८० चैत ९ काठमाडौं । राष्ट्रिय गौरवका आयोजना सप्पन्न गर्ने काम ढिलो हुने गरेकोमा सिन्धुली सुनकोशी मरिण डाइभर्सन आयोजना भने छिट्टै ब्रेक थ्रु गरिने आयोजना कार्यकारी प्रमुखले जानकारी दिएका छन [...]

By |2024-03-22T19:15:37+05:45March 22, 2024|Categories: News|

पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्न सरकारी वकिल कार्यलयले अनुमती

२०८० चैत ९ काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले आदेश दिएको छ । लगत्तै [...]

By |2024-05-16T15:00:30+05:45March 22, 2024|Categories: News|

पत्रकारको व्यापक बिरोध पछि मिडिया माथी अंकुस लगाउने आसयको बुदा गृह मन्त्रालयले हटायो

२०८० चैत ९ काठमाडौं । गृह मन्त्रालयले आमसञ्चारमाध्यम माथि निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई अधिकार दिएर गरेको परिपत्रलाई सच्याएको छ । नेपाल अधिराज्य भरका सवै प्रमुख जिल्ला अधिकारीहरुलाई [...]

By |2024-05-16T15:00:45+05:45March 22, 2024|Categories: News|

सञ्चार माध्यमको अधिकार सङ्कुचित गर्न जारी गरेको हुकुमी निर्देशन खारेज गर्न प्रेस युनियनको माग

२०८० चैत ९ काठमाडौँ । गृह मन्त्रालयले अनलाइन समाचार, छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशनप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ [...]

By |2024-05-16T15:01:04+05:45March 22, 2024|Categories: News|

सरकारी कार्यालय समय र बिदाको समयमा बैठक भत्ता नदिन अख्तियारको परिपत्र

२०८० चैत ८ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ । आयोगले बिदा वा [...]

By |2024-05-16T15:01:13+05:45March 21, 2024|Categories: News|

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार बने देखिनै नेप्से निरन्तर गिरावट , नेप्से आज १५.३७ अकंले घट्यो

२०८० चैत्र ८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १५.३७ विन्दुले घटेर २०४८.५७ अंकमा झरेको छ । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।  प्रधानमन्त्री पुष्पकमल [...]

By |2024-03-21T18:33:44+05:45March 21, 2024|Categories: News, Stock market|

ठुला उद्योगी ब्यापारीले बैंक सग ॠण नलिएपछि बैंकमा तरलता वृद्धि, राष्ट्र बैंकले बजार बाट पुन तरलता तान्दै

२०८० चैत्र ७ काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न चैत ८ गते ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने सूचना निकालेको छ । ईच्छुक बैंक [...]

By |2024-03-20T20:40:51+05:45March 20, 2024|Categories: Economy, News|

आज सेयर बजार नेप्से ३.३४ अकंले घट्यो, भर्खर भर्खरै बजार प्रवेश गरेका नंया कम्पनी सेयर भाउ सर्किट लागेर बढ्यो

२०८० चैत्र ७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३.३४ विन्दुले घटेर २०६३.९५ अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । "नंया अर्थमन्त्रीमा [...]

By |2024-03-20T18:14:49+05:45March 20, 2024|Categories: News, Stock market|

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर : मानव अधिकार आयोग

२०८० चैत्र ६ काठमाडौं । राष्ट्रिय मानब अधिकार आयोगले आज प्रेस बिज्ञप्ती निकालेर अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न अपिल गरेको छ । नेपाल प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता [...]

By |2024-03-19T20:37:45+05:45March 19, 2024|Categories: News|

सेयर बजार नेप्से ६.२६ अकंले गिरावट

२०८० चैत्र ६ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ६.२६ अकंले घटेर २०६७.२९ अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । “नेपालको [...]

By |2024-03-19T18:59:20+05:45March 19, 2024|Categories: News, Stock market|

सर्वोतम सिमेन्टको सेयर नेप्सेमा सूचीकरण

२०८० चैत्र ५ काठमाडौं । बुक बिल्डिङमार्फत आइपीओ सेयर निष्कासन गर्ने अनुमति पाएको सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा आज बाट सुचीकरण गरिएको छ । आज सोमबार सर्वोतम सिमेन्टको सेयर सूचीकरण भएको [...]

By |2024-03-18T20:15:25+05:45March 18, 2024|Categories: Company News, News|

आज सेयर बजार नेप्से सामान्य अकंले वृद्धि

२०८० चैत्र ५ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ३.२७ अकंले बढेर २०७३.५३ अंकमा रोकिएको छ । सेयर कारोबार २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । बैंक ब्याजदर [...]

By |2024-03-18T19:28:07+05:45March 18, 2024|Categories: News, Stock market|

पुर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

२०८० चैत्र ५ काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आज पक्राउ लगत्तै अदालतमा म्याद थपको लागि पेश गरिएकोमा ४ दिन हिरासतमा राखेर [...]

By |2024-03-18T19:19:53+05:45March 18, 2024|Categories: News|

पुर्वउपराष्ट्रपतिको छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति

२०८० चैत्र ४ काठमाडौं । पुर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही जिल्ला अदालतले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालत श्रोतले जनाएको छ। आज रुपन्देही जिल्ला [...]

By |2024-03-17T21:21:52+05:45March 17, 2024|Categories: News|

आज सेयर बजार नेप्से सूचक १०.६२ विन्दुले घट्यो

२०८० चैत्र ४ काठमाडौं । सेयर बजार नेप्से सूचक १०.६२ विन्दुले घटेर २०७०.२५ अंकमा झरेर बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । बैंक ब्याजदर [...]

By |2024-03-17T20:49:27+05:45March 17, 2024|Categories: News, Stock market|

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी फुट्यो

२०८० चैत ३ काठमाडौं । डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) आज बाट फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग [...]

By |2024-03-16T13:27:37+05:45March 16, 2024|Categories: News|

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्यो

२०८० फागुन ३ काठमाडौं । भारतिय आयल निगमले पठाएको नंया मूल्य अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आयल निगमले फागुन २ गते प्रेस बिज्ञप्ती जारी गरेर [...]

By |2024-03-16T12:34:09+05:45March 16, 2024|Categories: News|

पुर्व उपराष्ट्रपतिको छोरा दिपेस पुन पक्राउ

२०८० चैत्र २ काठमाडौं । सुन तस्करीको आरोपित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले पक्राउ गरेको समाचार छन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौ बाट खटिएको विशेष प्रहरीको टोलीले [...]

By |2024-03-15T20:30:18+05:45March 15, 2024|Categories: News|

गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी गरेको भनिएको काण्ड के हो ? भन्दै काङ्ग्रेसले प्रधानमन्त्री सग जवाफ माग

२०८० चैत्र २ काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेका विषयमा जोडिएको सहकारी ठगी गरेको भनिएको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सग जवाफ माग गरेको छ । आज शुक्रबार प्रतिनिधिसभा [...]

By |2024-03-15T16:14:53+05:45March 15, 2024|Categories: News|

जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक बिद्यालयमा भर्ना गर्नुपर्ने

२०८० चैत्र १ काठमाडौ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले नगरपालिका भित्रका सरकारी कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक बिद्यालय भर्ना गर्न अनुरोध गरेको छ । कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद [...]

By |2024-03-14T21:12:32+05:45March 14, 2024|Categories: Announcement, News|

नयाँ अर्थमन्त्री बर्षमान पुनलाई पनि सेयर बजारले पत्याएन, आज सेयर बजार २७.८४ अकंले गिरावट

२०८० चैत्र १ काठमाडौं । नयाँ अर्थमन्त्रीमा बर्षमान पुनलाई पनि सेयर बजारले पत्याएन। आज सेयर बजार नेप्से सूचक २७.८४ अकंले घटेर २०८०.८७ विन्दुमा झरेर बजार बन्द भएको छ । सेयर [...]

By |2024-03-14T15:32:46+05:45March 14, 2024|Categories: News|

संघीय संसद राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन कार्यतालिका सार्वजनिक

२०८० फागुन ३० काठमाडौं । राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले आज फागुन ३० गते एक सूचना निकालेर राष्ट्रिय सभा समितिका सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेका छन् । डाक्टर [...]

By |2024-03-13T20:35:16+05:45March 13, 2024|Categories: News|

धर्म प्रचारको झुटो आरोपमा गिरफ्तार व्यक्तिलाई रिहा नगरे कडा अन्दोलन गर्ने : ख्रिष्टियन महासंघ

२०८० फागुन ३० काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले धर्म प्रचारको झूटो आरोपमा गिरफ्तार गरिएका ख्रिष्टियन धर्मका अनुयायीहरुलाई सरकारले तत्काल रिहा नगरे कडा आन्दोलन् गर्ने चेतावनी दिएको छ । बुधबार [...]

By |2024-03-13T20:08:09+05:45March 13, 2024|Categories: News|

छोटो समयमा धेरै कमाउने चतुर खेलाडीले सेलर प्रेसर बढाउदा आज नेप्से २.४८ बिन्दुले गिरावट

२०८० फागुन ३० काठमाडौं । सेयर बजार नेप्से सूचक २.४८ विन्दुले घटेर २१०८.७२ अंकमा झरेको छ । सेयर कारोबार रकम ४ अर्व रुपैयाँ भन्दा बढीको भएको छ । "आज सेयर [...]

By |2024-03-13T20:04:20+05:45March 13, 2024|Categories: News, Stock market|

नागरिक उन्मुक्ति पार्टी भित्र प्रचण्ड सरकारलाई समर्थन दिने बिषयमा विवाद

२०८० फागुन २९ काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी भित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिनेबारे दुई मत देखिएको छ । रन्जिता श्रेष्ठ पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड` लाई [...]

By |2024-03-12T20:46:40+05:45March 12, 2024|Categories: News|

मन्त्रिपरिषदको निर्णय अर्थमन्त्री बर्षमान पुनलाई जर्जिया जान स्वीकृति दिने निर्णय

२०८० फागुन २९ काठमाडौँ । मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले नवनियुक्त अर्थमन्त्री बर्षमान पुन लाई २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ [...]

By |2024-03-12T20:26:28+05:45March 12, 2024|Categories: News|

अर्थमन्त्रीमा बर्षमान पुन नियुक्ति भएपछि ३ दिन सेयर कारोबार भयो, ३ दिनमा नेप्से ९४.१९ अकंले प्लस भयो

२०८० फागुन २९ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ५८.५८ अकंले बढेर २१११.२४ विन्दुमा पुगेर बजार बन्द भएको छ । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको [...]

By |2024-03-12T18:57:57+05:45March 12, 2024|Categories: News, Stock market|

सेयर बजार सुधारको लागि अर्थमन्त्रालय द्वारा निमायक निकायसग सुझाव माग

२०८० फागुन २८ काठमाडौं । अर्थमन्त्रीमा पुन बर्षमान पुनले जिम्मेवारी पाएपछि अर्थ मन्त्रालयले पुँजी बजारको नियामक निकायहरुसँग सेयर बजारको समृद्धिको लागि सुझाव मागेको छ । मन्त्रालले पत्र लेखेर अर्थ सेयर [...]

By |2024-03-11T10:45:34+05:45March 11, 2024|Categories: News, Stock market|

शेर्पा समुदायले मनाउदै आएको ग्याल्पो ल्होसारको उपलक्ष्यमा राष्ट्रपति द्वारा शुभकामना

२०८० फागुन २८ काठमाडौ । आज फागुन २८ गते विशेष गरि शेर्पा समुदायको ग्याल्पो ल्होसार हो । ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा [...]

By |2024-03-11T08:30:49+05:45March 11, 2024|Categories: News|

नेपाल पुलिस स्कुलको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान

२०८० फागुन २७ काठमाडौ । नेपाल पुलिस स्कुल धरान, सुनसरी, धनगढी, कैलालीमा रिक्त हुने प्राचार्य नियुक्ति गर्ने प्रयोजनको लागी २०८० चैत्र ११ गते देखि १५ दिन भित्र योग्य नेपाली नागरिकले [...]

By |2024-03-10T21:42:27+05:45March 10, 2024|Categories: Announcement, News|

जितेन्द्र पुनको सुन तस्करी बारेमा छानबिन गर्न गृहमन्त्री रवी लामिछाने द्वारा निर्देशन

२०८० फागुन २७ काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि आबस्यक अनुसन्धान गर्ने कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको [...]

By |2024-03-10T20:55:36+05:45March 10, 2024|Categories: News|

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने

२०८० फागुन २७ काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले आज कार्यतालिका सार्वजनिक गरे अनुसार यहि फागुन २८ गते प्रस्तावको सूचना दिने र [...]

By |2024-03-10T20:47:44+05:45March 10, 2024|Categories: News|

नेपाली काङ्ग्रेसले चुनावअघि गठबन्धनको कल्पना समेत गर्दैन : गगन थापा

२०८० फागुन २७ काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव भन्दा अघि नेपाली काङ्ग्रेसले गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन् । आज ललितपुरको गोदावरी नगरपालिकाको ८औं [...]

By |2024-03-10T19:37:14+05:45March 10, 2024|Categories: News|

बर्षमान पुन अर्थमन्त्री भएपछि सेयर बजार नेप्से २ दिनमा ३५.६१ अकंले प्लस भयो

२०८० फागुन २७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २२.१० विन्दुले बढेर २०५२.६५ अंकमा बन्द भएको छ । सेयर कारोबार २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । बर्षमान पुन [...]

By |2024-03-10T20:57:41+05:45March 10, 2024|Categories: News, Stock market|

प्रभु बैंकका संस्थापक सेयर धनिलेनै संस्थापक सेयर किनेनन्, सर्वसाधारणको लागि बिक्रि खुल्ला

२०८० फागुन २६ काठमाडौं । प्रभू बैंक लिमिटेडले सुरुमा आफ्नो बैंकका संस्थापक सेयर धनिको लागि मात्रै बिक्री खुल्ला गरेको संस्थापक सेयर संस्थापक सेयर धनिहरुलेनै किन्न आवेदन नदिएको कारण संस्थापक सेयर [...]

By |2024-03-09T12:51:36+05:45March 9, 2024|Categories: Announcement, News|

प्रधानमन्त्रीले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त

२०८० फागुन २५ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आज एक शुभकामना पत्र जारी गर्दै शुभकामना ब्यक्त गरेका छन । २०२४ को अवसरमा [...]

By |2024-03-08T09:04:25+05:45March 8, 2024|Categories: News|

महाशिवरात्रि पर्वको अवसरमा गरिने ट्राफिक ब्यवस्थापन यस्तो रहेको छ

२०८० फागुन २४ काठमाडौ । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पशुपति क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला [...]

By |2024-03-07T21:39:04+05:45March 7, 2024|Categories: News|

नंया अर्थमन्त्री बर्षमान पुन लाई सेयर बजारले स्वागत गर्यो ! आज नेप्से १३.५१ अकंले बढ्यो

२०८० फागुन २४ काठमाडौं । आज सेयर बजार नेप्से सूचक १३.५१ अकंले बढेर २०३०.५५ विन्दुमा बन्द भएको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । [...]

By |2024-03-07T15:44:08+05:45March 7, 2024|Categories: News, Stock market|

सवै मन्त्रीको एउटै स्वर : नेपालको अर्थतन्त्र सवैभन्दा राम्रो बनाएर नेपाल बिश्वकै धनी देश बनाउनेछौँ ! जनता हेर्न चाहन्छ्न!

२०८० फागुन २४ काठमाडौं । नवनियुक्त मन्त्रीहरुले नेपालको अर्थतन्त्र सबल सक्षम बनाएर नेपालीहरुलाई बिश्वकै धनी सुखी समृद्ध बनाउने उदेश्य र बाचा सहित सफत खाएका हुन । अर्कोतिर गृहमन्त्रीले शान्ति सुरक्षा [...]

नेपालको अर्थतन्त्र सवैभन्दा राम्रो बनाएर छोड्छु : नव नियुक्त अर्थमन्त्री बर्षमान पुन

२०८० फागुन २४ काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरे लगत्तै अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थतन्त्रका समस्या बारे आफू पुर्ण जानकार रहेको र समस्या समाधानका लागि आफू सक्दो लागिपर्ने [...]

By |2024-03-07T11:15:37+05:45March 7, 2024|Categories: News|

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा नव नियुक्त मन्त्रीई हरुलाई सफत ग्रहण

२०८० फागुन २३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा [...]

By |2024-03-06T21:20:18+05:45March 6, 2024|Categories: News|

हिजो ७० अकंले घटेको सेयर बजार नेप्से आज ९.३३ अकंले बढ्यो ! बढने भन्दा घट्ने गति बढी !

२०८० फागुन २३ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ९.३३ अकंले बढेरर २०१७.०३ विन्दुमा बन्द भएकोको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । [...]

By |2024-03-06T15:36:17+05:45March 6, 2024|Categories: News, Stock market|

प्रधानमन्त्रीले सवै मन्त्रीलाई पद मुक्त गरिदिएको झोकमा काङ्ग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो !

२०८० फागुन २२ काठमाडौं । हिजो प्रधानमन्त्री पुस्पकमल दाहाल "प्रचण्ड" ले सवै मन्त्रीहरुलाई पदमुक्त गरेर नंया तीन मन्त्री नियुक्ति गरेपछी नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । [...]

By |2024-03-05T18:28:42+05:45March 5, 2024|Categories: News|

आज सेयर बजार नेप्से ७०.३१ अकंले घट्यो, हिजो किन्नेकै फराकिलो अकंले घाटा

२०८० फागुन २२ काठमाडौं । सेयर बजार नेप्से सूचक ७०.३१ अकंले घटेर २००७.६९ विन्दुमा झरेको छ । सेयर कारोबार रकम ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज सेयर [...]

By |2024-03-05T16:20:00+05:45March 5, 2024|Categories: News, Stock market|

वरिष्ठ प्रहरी अधिकृतको फोटो दुरुपयोग गरेर डर त्रास देखाएर ठगी गर्ने पक्राउ

२०८० फागुन २२ काठमाडौ । WhatsApp को प्रोफाइलमा वरिष्ठ प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी विभिन्न किसिमको डर त्रास देखाई १२,८०,०००।- ठगी गरेको अभियोगमा ३ जना पक्राउ गरेको प्रहरी श्रोतले सार्वजनिक [...]

By |2024-03-05T10:48:58+05:45March 5, 2024|Categories: News|

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा सवै मन्त्रीलाई पदमुक्त

२०८० फागुन २१ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पुरानो गठबन्धनका काँग्रेससहित मन्त्रीमण्डलमा सहभागी सबै मन्त्रीहरुलाई आज पदमुक्त गरेका छन् । कांग्रेसँगको सहकार्य तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहितको [...]

By |2024-03-04T20:50:53+05:45March 4, 2024|Categories: News|

आज सेयर बजार नेप्से ११७.७० अकंले बढ्यो, बजार खुलेदेखिनै सर्किट ब्रेक लागेर आजको लागी बन्द

२०८० फागुन २१ काठमाडौं । सेयर बजार नेप्से सूचक ११७.७० अकंले बढेर २०७८ विन्दुमा उक्लिएको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज सेयर [...]

By |2024-03-04T13:19:38+05:45March 4, 2024|Categories: News, Stock market|

नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

२०८० फागुन २० काठमाडौ । सामाजिक संजालको प्रयोग गरी नाबलिकाले पोस्ट गरेको फोटो डाउनलोड गरेर फेक आईडी बनाएर उक्त फोटो प्रयोग गरि अश्लील क्याप्सन लेख्ने र अश्लील भिडियो बनाएर नाबालिकको [...]

By |2024-03-03T22:05:22+05:45March 3, 2024|Categories: News|

अनलाइन ठगीमा संलग्न व्यक्तिहरु पक्राउ

२०८० फागुन २० काठमाडौ । सामाजिक संजालको प्रयोग गरी फेक एकाउन्ट मार्फत रकम माग गर्नुको साथै जाम जाम ईलेक्ट्रोनिक्स नामक फेक फेसबुक पेजहरुमा विभिन्न महँगो मुल्यका मोबाइल सस्तोमा उपलब्ध गराईदिने, [...]

By |2024-03-03T18:47:01+05:45March 3, 2024|Categories: News|

सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर भन्ने अभियान जारी

२०८० फागुन २० काठमाडौ । सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर भन्दै काठमाडौको माईतिघरमा डाक्टर गोबिन्द केसी सहितको टिम द्वारा सुरु गरिएको शान्तिपुर्ण प्रदर्शन जारी रहेको छ । उक्त [...]

By |2024-03-03T19:50:51+05:45March 3, 2024|Categories: News|

आज नेप्से ११.७८ अकंले घट्यो, नेप्से ३२सय आसपास पुगेर झरेको बजारमा आजसम्म लगानीकर्ताले खर्वौ गुमाए

२०८० फागुन २० काठमाडौं । सेयर बजार नेप्से सूचक ११.७८ अकंले झरेर १९६०.३० विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर बजार [...]

By |2024-03-04T13:11:13+05:45March 3, 2024|Categories: News, Stock market|

कलाकार ´माकुरी` कुटेको अभियोगमा हिरासतमा रहेकी शर्मिला वाईबालाई ५ दिन हिरासतमै राख्न अनुमति

२०८० फागुन २० काठमाडौ । कलाकार पवन खतिवडा ´माकुरी` लाई कुटपिट गरेको उजुरीको आधारमा कुटपिट र अंगभंग अभियोगमा महाराजगन्ज प्रहरी हिरासतमा रहेकी युवट्युबर शर्मिला वाईबालाई आज फागुन २० गते काठमाडौ [...]

By |2024-03-03T17:39:26+05:45March 3, 2024|Categories: News|

निशुल्क औषधि उपचारको व्यवस्था गर : वरिष्ठ कानुनविद तथा अधिवक्ता भुबनेश्वर थापा

२०८० फागुन १९ काठमाडौ । मानवताबादको पक्षमा बिगत ३० बर्ष देखि निरन्तर आन्दोलनमा लागेका वरिष्ठ कानुनवीद तथा अधिवक्ता भुवनेश्वर थापा, निष्ठाको राजनिती गर्ने डा.गोविन्द केसी सहितको टिम द्वारा सवै नेपालीलाई [...]

By |2024-03-03T12:21:16+05:45March 2, 2024|Categories: News|

बैंकर पक्राउ गरेको प्रती निजि क्षेत्रको आपत्ति

२०८० फागुन १८ काठमाडौं । निजी क्षेत्रले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै बैंकरहरु पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल [...]

By |2024-03-02T20:10:59+05:45March 2, 2024|Categories: News|

नेपाल राष्ट्र बैंकले २०८१ को बिदाको सुची सार्वजनिक

२०८० फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाहरुको २०८१ सालमा हुने सार्वजनिक बिदा सार्वजनिक गरेको छ । २०८१ को कार्यालय समय र बैंकिङ कारोबार [...]

By |2024-03-02T19:16:42+05:45March 2, 2024|Categories: News|

सेफ्टी ट्याङकर भित्र लागू औषध लुकाई कारोबार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

२०८० फागुन १८ काठमाडौ । काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जम्मुडाडा स्थित सडकमा रोकि राखेको सेफ्टी ट्यांङ्करमा चेकजाँच गर्नेक्रममा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ३ ठेगाना भएका बर्ष [...]

By |2024-03-01T17:17:09+05:45March 1, 2024|Categories: News|

१२ करोड राजस्व चुहावट मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

२०८० फागुन १८ काठमाडौ । एक आपसमा मिलेमतो गरि नक्कली कर बिजक जारी गरी संकलन भएको मु. अ. कर आम्दानीको आय करसमेत राजस्व चुहावट गरेको मुद्दामा सम्मानित उच्च अदालतको फैसलाले [...]

By |2024-03-01T11:41:25+05:45March 1, 2024|Categories: News|

गभर्नरले बैंकहरु सुरक्षीत छन भनेको भोलिपल्टै प्रभु बैंकको वरिष्ठ सिईओ पक्राउ

२०८० फागुन १७ काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरु सुरक्षीत छन, बैंकसग ढुक्कसँग कारोबार गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको भोलिपल्टै प्रभुबैंक भित्र भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा बैंकका वरिष्ठ [...]

By |2024-02-29T20:57:38+05:45February 29, 2024|Categories: Company News, News|

बैंकहरु केन्द्रिय बैंकको शरणमा, ऋण लिन आउने कम भएपछि बैंकरहरु अतालिन थाले

२०८० फागुन १७ काठमाडौ । "बाणिज्य बैंकहरुमा अधिक तरलता बढेपछि बैंकरहरु पैसा राख्न केन्द्रिय बैंकको शरणमा पुगेका छन । बैंकहरुमा ॠण लिन उद्योगी व्यापारी नआएपछि बैंकरहरु केन्द्रिय बैंकमा ३% ब्याजमै [...]

सेयर बाजार नेप्से २८.६८ अकंले घट्यो, सेयर लगानीकर्ता पेनिक भएको विश्लेषण

२०८० फागुन ११७ काठमाडौं । सेयर बजार नेप्से सूचक २८.६८ अकंले झरेर १९७२.०९ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । बजार घट्नमा [...]

By |2024-02-29T15:49:22+05:45February 29, 2024|Categories: News, Stock market|

सिंहदरबार, संसदभवन बालुवाटारको फुटपाथमा लगाएको डोरी प्रहरीले हटायो

२०८० फागुन १७ काठमाडौ । फागुन १४ गते लघुबित्त पीडितहरु संसद भवन भित्र जबर्जस्ती प्रवेश गरेर नारावाजी जुलुस गरेपछी नेपाल प्रहरीले सुरक्षाको कारण देखाउदै सिंहदरबारको दक्षिण गेट राष्ट्रिय अनुसन्धान बिभागको [...]

By |2024-02-29T11:06:33+05:45February 29, 2024|Categories: News|

नेपाल प्रहरी द्वारा पुर्व प्रहरी संगठनबाट जारी बिज्ञप्ती प्रती असहमति व्यक्त

२०८० फागुन १६ काठमाडौ । नेपाल प्रहरीले एक प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ : नेपाल प्रहरीको प्रचलित कानुनी श्रोतबाट प्राप्त कल्याण कोषमा रहेको रकमको परिचालन तथा लगानीको बिषय लाई [...]

By |2024-02-28T22:10:14+05:45February 28, 2024|Categories: News|

कमसल धितो राखेर ऋण प्रवाह गर्ने बैंकरहरुलाई प्रहरीले पक्राउ गरेपछि बैंकरहरु द्वारा बिरोध

२०८० फागुन १६ काठमाडौं । हिजो प्रभु बैंकको वरिष्ठ डेपुटी सिईओ मनोज न्यौपाने सहित १० जना वरिष्ठ बैंकरहरुलाई कमसल धितो राखेर ॠण प्रवाह गरेको भ्रष्टाचारजन्य कसुर गरेको भन्दै नेपाल प्रहरीको [...]

By |2024-02-28T21:27:12+05:45February 28, 2024|Categories: News|

लगानी गर्ने ठाउँ नपाएपछि अधिक तरलता बढेपछि ३ प्रतिसत ब्याजमै बैंकहरुले केन्द्रिय बैंकमा निक्षेप जम्मा गरे

२०८० फागुन १६ काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ निक्षेप जम्मा गरेका राष्ट्र बैंक श्रोतले जनाएको [...]

By |2024-02-28T20:36:51+05:45February 28, 2024|Categories: News|

आज नेप्से ०.८७ अकंले घटेको छ

२०८० फागुन १६ काठमाडौं । सेयर बजार नेप्से सूचक ०.८७ अकंले झरेर २०००.७७ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार [...]

By |2024-02-28T15:10:27+05:45February 28, 2024|Categories: News, Stock market|
Go to Top