२०८० फागुन ३ काठमाडौं । भारतिय आयल निगमले पठाएको नंया मूल्य अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आयल निगमले फागुन २ गते प्रेस बिज्ञप्ती जारी गरेर मुल्य घटाएको जानकारी दिएको छ ।

 

 

प्रेस बिज्ञप्तीमा जनाए अनुसार खुद्रा बिक्रीदर: पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार भाउ समायोजन गरिएको निगमले जनाएको छ । 

Error: Contact form not found.