२०८० चैत्र ६ काठमाडौं । राष्ट्रिय मानब अधिकार आयोगले आज प्रेस बिज्ञप्ती निकालेर अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न अपिल गरेको छ ।

नेपाल प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव के.सी. अनशनमा छन् ।

राष्ट्रिय मानव आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै

केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।

Error: Contact form not found.