२०८० फागुन २४ काठमाडौं । आज सेयर बजार नेप्से सूचक १३.५१ अकंले बढेर २०३०.५५ विन्दुमा बन्द भएको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज नंया अर्थमन्त्रीलाई सेयर बजार नेप्सेले झिनो अकंले स्वागत गरेको छ । नेपालको सेयर बजार नेप्से ३२०० आसपास पुगेर निरन्तर घटिरहेको देखिन्छ ।

“यो अबधिमा समग्र नेप्से ईण्डेक्स ४०% आसपासले घटेको देखिन्छ अपवादमा केही कम्पनीको सेयर मूल्य बाहेक अधिकाम्स कम्पनीको सेयर भाउ ६५% माथि घटेको देखिन्छ” ।

“बैंक ब्याजदर घटेपछि सेयर बजार नेप्से बढ्छ भनेर विश्लेषण गर्ने सेयर बिश्लेषक तीन छक्क परेका छन भने सेयर बजार बिश्लेषक सहित सेयर लगानीकर्ता यतिबेला ´रनभुल्ल` परेका देखिन्छन्  ।”

“आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बैंकिङ्ग सेक्टरका केही बाणिज्य बैंकको सेयर मुल्य बुक भ्यालु भन्दा तल आएको छ । बाणिज्य बैंकहरुले लगानी गर्ने ठाउँ नपाएपछि बैंकमा जम्मा हुन आएको निक्षेप केन्द्रिय बैंकमा खर्वौ जम्मा गरिसकेका छन ।”

” यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा देसको आर्थिक अवस्थालाई जुनसुकै कोण बाट हेर्दा सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]