२०८० चैत ८ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ ।

आयोगले बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न आज परिपत्र जारी गरेको छ । सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन बढेको भन्दै परिपत्र जारी गर्दै अना आबस्यक बैठक भत्ता लिने बाढ्ने काम रोक्न परिपत्र जारी गरेको छ।

Error: Contact form not found.