२०८० चैत्र ४ काठमाडौं । पुर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही जिल्ला अदालतले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालत श्रोतले जनाएको छ। आज रुपन्देही जिल्ला अदालतले दिपेस पुनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

रुपन्देही जिल्ला बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पुन प्रहरी हिरासतमा रहेका छन । दिपेस पुन माथी प्रहरीले सहकारी ठगी धन्दामा लामो समय अगाडि देखि अनुसन्धान गरिरहेको थियो।

Error: Contact form not found.