२०८० चैत्र ५ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ३.२७ अकंले बढेर २०७३.५३ अंकमा रोकिएको छ । सेयर कारोबार २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

बैंक ब्याजदर घटेपछि धेरै सेयर लगानीकर्ताले सेयर बजार नेप्से वृद्धि हुने आश राखेको पाईन्थ्यो तर नेप्से बिपरित परिस्थिति बाट अगाडि बढेको कारण सेयर लगानीकर्तामा निराशा छाएको देखिन्छ ।

Error: Contact form not found.