२०८० फागुन १६ काठमाडौं । सेयर बजार नेप्से सूचक ०.८७ अकंले झरेर २०००.७७ विन्दुमा झरेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार रकम पनि अधिल्लो दिनको भन्दा बढीको भएको छ । आज सम्म सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ । बाणिज्य बाणिज्य बैंकिङ्ग सेक्टरका सेयर भाउ बुक भ्यालु भन्दा तल आएको छ ।