२०८० चैत्र ६ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ६.२६ अकंले घटेर २०६७.२९ अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।
“नेपालको सेयर बजार नेप्से ३२सय आसपास पुगेर घटन सुरु गरेको थियो । नेप्से ३२सय बाट घटेर १८सय आसपास आईसकेको छ । नेप्से घटेर यो अवस्था सम्म आउँदा सेयर लगानीकर्ताको खर्बौ नोक्सानी भएको देखिन्छ ।”

“यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा देसको आर्थिक अवस्थालाई जुनसुकै कोणबाट हेर्दा सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण परिस्थिति देखिन्न ।”
“तरलता वृद्धि हुनु बैंक व्याजदर घट्नु, सरकार पुजिबजार प्रती सकारात्मक हुँदा समेत सेयर बजारमा खासै प्रभाव परेको देखिन्न।”

Error: Contact form not found.