२०८० फागुन १६ काठमाडौ । नेपाल प्रहरीले एक प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ : नेपाल प्रहरीको प्रचलित कानुनी श्रोतबाट प्राप्त कल्याण कोषमा रहेको रकमको परिचालन तथा लगानीको बिषय लाई लिएर नेपाल पुर्व प्रहरी संगठनबाट प्रेषित बिज्ञप्ती तथा केही अनलाइन मिडिया खवर बाट संप्रेसित समाचार उपर नेपाल प्रहरी प्रधान कार्यलयको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यलयले प्रेस बिज्ञप्ती जारी गरेको छ ।

प्रहरी प्रधान कार्यलयले प्रेस बिज्ञप्ती जारी गर्दै केही अनलाइन खवरमा सार्वजनिक समाचारको खण्डन गर्दै नेपाल प्रहरी द्वारा पुर्व प्रहरी संगठनबाट जारी बिज्ञप्ती प्रती असहमति व्यक्त गरेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]