२०८० फागुन २९ काठमाडौँ । मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले नवनियुक्त अर्थमन्त्री बर्षमान पुन लाई २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।

गणतन्त्र कोरियामा आगामी चैत २८ मा हुनगईरहेको २२ औँ राष्ट्रिय सभाको निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]