२०८० चैत्र १ काठमाडौं । नयाँ अर्थमन्त्रीमा बर्षमान पुनलाई पनि सेयर बजारले पत्याएन। आज सेयर बजार नेप्से सूचक २७.८४ अकंले घटेर २०८०.८७ विन्दुमा झरेर बजार बन्द भएको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

“नेपालको सेयर बजार नेप्से ३२सय आसपास पुगेर घटन सुरु गरेको थियो । नेप्से ३२सय बाट घटेर १८सय आसपास आईसकेको छ । नेप्से घटेर यो अवस्था सम्म आउँदा सेयर लगानीकर्ताको खर्बौ नोक्सानी भएको देखिन्छ ।”

“यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश तथा देसको आर्थिक अवस्थालाई जुनसुकै कोणबाट हेर्दा सेयर बजार नेप्से घट्नु पर्ने कुनै आधार कारण परिस्थिति देखिन्न । बैंक ब्याजदर घटेपछि सेयर बजार लाई राहत हुनेमा धेरैको आशा रहेको थियो ।”

Error: Contact form not found.