नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो
पुस १२ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी.पी. नगर, ललितपुरमा बस्यो । बैठकले समानुपातिक तर्फका [...]
