“सेयर बजार नेप्से ३.९४ विन्दुले घट्यो , ३२०० पुगेको नेप्से १८०० मा झर्दा सेयर लगानीकर्ताले खर्वौ गुमाए”
२०८० माघ ११ काठमाडौं । सेयर बजार नेप्से आज ३.९४ विन्दुले घटेर २०८४.०९ अंकमा झरेको छ । ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो साताको आज अन्तिम [...]
