नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
२०८१ फागुन १२ काठमाडौ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले सार्वजनिक गरेको छ। सार्वजनिक निर्णयहरु: भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने High-Level 12 Regional 3R and Circular [...]
