२०८० पौष १८ काठमाडौ । निरन्तर घटेको सेयर बजार आज बुधबार २७.९ अंकले बढेर नेप्से २०५८ विन्दुमा आईपुगेको छ । कारोबार रकममा अधिल्लो दिनको तुलनामा खासै बढेको छैन। आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ ।

बजारमा सबै समूहका सूचक सामान्य वृद्धि भएको छ । आज अन्य समुह भन्दा हाइड्रोपावर समूहमा केही बढेको छ। राष्ट्र बैंकले बैंक बाट तरलता खिचेको समाचार पछि एक हप्ता सम्म लगातार बढेको नेप्से पुन घटेको थियो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]