२०८० माघ १४ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा पुगेको छ । सेयर कारोबार रकम ३ अर्ब माथिको भएको छ । लगातार २ हप्ता सम्म घटेको नेप्से आज साताको पहिलो दिन सामान्य अंकले बढेको छ ।

“नेपालको सेयर बजार नेप्से ३२०० माथी पुगेर १८०० आसपास आएको छ । नेप्से घटनुमा राष्ट्र बैंकको नीति नियम कारक तत्व रहेको अनुमान विश्लेषण सश्लेषण गरिदै आएको छ । अर्थसास्त्रको बुझाईमा सेयर बजार नेप्सेले देशको समग्र अर्थतन्त्र कस्तो छ भन्ने बुझाउछ। नेप्से घटनुले देसको अर्थतन्त्र बिग्रदो अबस्थामा रहेको बुझाउछ भन्ने मान्यता रहेको छ। यदी सत्य हो भने नेपालको अर्थतन्त्र बिग्रदो अबस्थामा रहेको छ । तर नेपालको सरकारले भने नेपालको अर्थतन्त्र राम्रो रहेको दावी गर्दै आएको छ।”

´सेयर बजारका अनुभवी सेयर लगानीकर्ता दावी गर्छन् नेपालको सेयर बजार नेप्से बियरिस ट्रेन करिबकरिब सकिएर बुलिस ट्रेनमा फर्कने बाटोमा छ । ३२०० नेप्से त क्रस गर्छनै । तब मात्रै बुलिस ट्रेन सुरु हुन्छ भन्छन् ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]