२०८० पौष १८ काठमाडौ । “नेपालको सवै जिल्लामा केरा फल्छ । केरा सदाबहार फल्ने फलफूल हो । यस्को अर्थ यो पनि प्रकृतिले नेपाली नागरिक लाई केरा सधैं भरी खाउ स्वास्थ बन्न भनेकोनै हो। केरा खादा मानिस लाई निरोगी स्वास्थ बनाउछ । केरालाई बैज्ञानिक ढंगले खेती गरेको खण्डमा अत्यधिक उत्पादन हुने गर्छ । केरा खेतीको लागि प्रकृतिले नेपाललाई पनि अपार संभावना दिएको छ । नेपाल केरा उत्पादनको लागि धेरै राम्रो देश हो । नेपालको केरा अत्यन्तै मिठो पनि हुन्छ । नेपालको केरा बिश्व बजारमा पुर्याऔं ”

“नेपालमा आधुनिक बैज्ञानिक पद्धतिले केरा खेती गर्ने हो भने लाखौं लाख टन उत्पादन गर्न सकिन्छ । उत्पादन भएको केरा नेपाल भित्रै खपत गर्ने र धेरै भएको केरा अन्तर्राष्ट्रिय बजारमा लगेर बेच्न सकिने हो भने नेपालले बार्षिक अर्वौ अर्व बिदेशी मुन्द्रा नेपाल ल्याउन सक्छ । उत्पादन भएको केरा बाट जुस बनाएर बेच्न सकिन्छ ।”

“केरा बाट जुस बनाउने फ्याक्ट्री खोल्न सकिन्छ । केरा खेती गर्दा २०औं ३०औं हजार रोजगारी नेपालमै सृजना हुनेछ । नेपाल सरकारको ईच्छा शक्ति हुनु पर्यो । सरकारको ध्यान जानू पर्यो । ” केरा खेती, स्याउ खेती, सुन्तला खेती, माछा पालन, माहुरी पालन, पशुपालन लगाएत विभिन्न कृषि पेशा मात्रै गर्ने हो भने नेपालले बार्षीक खर्वौ खर्व आम्दानी गर्ने निश्चित छ । कृषि पेशा गर्न नेपाललाई बिश्वको कुनै कानुन नीति नियम बाधक छैन । उल्टै नेपालमा बिदेशी लगानी अर्वौ डलरमा नेपाल आउने छ । नेपालले बिदेशी प्रोत्साहन पाउनेछ ”

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

(सम्पादकीय:नारायण क्रान्ति)