२०८० पौष २५ काठमाडौं । सेयर बजा नेप्से सूचक आज ९.५० विन्दुले बढेर २०८९.६२ अंकमा पुगेको छ ।

५ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर कारोबारमा सरकारले कडाई गरे सगै ३२०० को नेप्से १८०० आसपास झरेको छ ।

सेयर लोन मा समेत ४/१२ को क्याप लगाएर सेयर लगानीकर्तालाई राष्ट्र बैंक र सरकार मिलेर आतंकित पारेको सेयर लगानी कर्ताको आरोप छ ।

अर्को तिर बजारको क्षेमता भन्दा धेरै दिनदिनै आईपिओ सेयर बजारमा दर्ता भएका छन।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]