मिटरब्याज पीडित द्वारा मिटरब्याजी विरुद्ध पैदल यात्रा गर्दै
२०८० माघ १५ काठमाडौं । मिटरब्याज पीडितहरुले झापा देखी काठमाडौंसम्म पदयात्रा गर्ने भएका छन् । मजदुर संघर्ष समितिको नेतृत्वमा मिटरब्याज पीडितहरुले माघ १६ गते झापा र कञ्चनपुरबाट काठमाडौं सम्म पैदलयात्रा [...]
