कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

आज सेयर बजार नेप्से सूचक १४.८८ विन्दुले बढेर २११९.६१ अंकमा पुगेको छ

२०८० माघ १६ काठमाडौं । सेयर बजार नेप्से सूचक १४.८८ विन्दुले बढेर २११९.६१ अंकमा पुगेको छ । सेयर कारोबार रकम अघिल्लो दिनको भन्दा बढेको छ । आज ५ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर बजारमा केही कम्पनीको सेयर [...]

बादर नियन्त्रण गर्न रुख काट्दै

२०८० माघ १६ काठमाडौ । कास्की जिल्लाको पोखरा लामाचौर पुरन्चौर निवासी स्थानीय किसान नागरिक बादर बाट अति प्रभावित भएपछि वडा कार्यलयले उक्त वडा भित्रका रुख काटने निर्णय गरेको छ । वडा कार्यलयले "मेरो रुख म काट्छु" भन्ने नारा सूचना प्रकासित [...]

By |January 30, 2024|News|

मिटरब्याज पीडित द्वारा मिटरब्याजी विरुद्ध पैदल यात्रा गर्दै

२०८० माघ १५ काठमाडौं । मिटरब्याज पीडितहरुले झापा देखी काठमाडौंसम्म पदयात्रा गर्ने भएका छन् । मजदुर संघर्ष समितिको नेतृत्वमा मिटरब्याज पीडितहरुले माघ १६ गते झापा र कञ्चनपुरबाट काठमाडौं सम्म पैदलयात्रा सुरु गर्न लागेको जनाएका छन् । https://youtu.be/9_2PL1OBCRw?si=qzWY7XndwwNkEKbI झापा बाट सुरु [...]

By |January 29, 2024|News|

आज सेयर बजार नेप्से १०.२६ विन्दुले बढेर २१०४.७२ अंकमा पुगेको छ

२०८० माघ १५ काठमाडौं । अघिलो दुई सात लगातार घटेको सेयर बजार नेप्से यो साताको पहिलो दिन र आज केही मात्रामा बढेको छ । सेयर बजार नेप्से सूचक आज १०.२६ विन्दुले बढेर २१०४.७२ अंकमा पुगेको छ । सेयर कारोबार रकम [...]

ज्ञानेन्द्र साहीको अभिव्यक्ति प्रती नेपाल कम्युनिस्ट पार्टी आक्रोशित

२०८० माघ १५ काठमाडौ । माघ १३ गते राप्रपा नेपालको पार्टी कार्यलय चाबहिलमा राप्रपा पार्टीको सिन्धुपाल्चोक सम्पर्क समितीको कार्यक्रममा पार्टी प्रवक्ता ज्ञानेन्द्र साहीले नेपाल कम्युनिस्ट पार्टीको बिप्लव लाई पक्राउ पुर्जी जारी भएको हो कि होईन ? तिनलाई पक्राउ गर्ने कि [...]

By |January 29, 2024|News|

आज सेयर बजार नेप्से १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा पुगेको छ ।

२०८० माघ १४ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १०.३७ विन्दुले बढेर २०९४.४६ अंकमा पुगेको छ । सेयर कारोबार रकम ३ अर्ब माथिको भएको छ । लगातार २ हप्ता सम्म घटेको नेप्से आज साताको पहिलो दिन सामान्य अंकले बढेको [...]

´त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रहरीले नियम कानुन नाघेर कर्मचारीलाई कुटपिट गरे` : निजामती कर्मचारी संगठन

२०८० माघ १४ काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा माघ १२ गते नेपाल प्रहरी द्वारा विमान स्थलको अध्यागमन बिभागका अधिकृत र कर्मचारी माथी भएको घटना प्रती नेपाल निजामती कर्मचारी संगठनले बिरोध जनाएको छ । निजामती कर्मचारीहरुको विभिन्न संगठनले प्रेस बिज्ञप्ती जारी [...]

By |January 28, 2024|News|

त्रीभुवन बिमानस्थलका कर्मचारी र प्रहरी बिच भएको घटना प्रति कर्मचारी संगठनको ध्यानाकर्षण

२०८० माघ १३ काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा माघ १२ गते नेपाल प्रहरी द्वारा विमान स्थलको अध्यागमन बिभागका अधिकृत र कर्मचारी माथी भएको घटना प्रती नेपाल राष्ट्रिय कर्मचारी संगठन द्वारा बिरोध जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डिउटीमा खटिएका नेपाल [...]

By |January 27, 2024|News|

राष्ट्रिय स्वतन्त्र पार्टीमा कार्यबाहक सभापति डाक्टर स्वर्णिम वाग्लेलाई

२०८० माघ १३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । पार्टी सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो । [...]

By |January 27, 2024|News|

“सेयर बजार नेप्से ३.९४ विन्दुले घट्यो , ३२०० पुगेको नेप्से १८०० मा झर्दा सेयर लगानीकर्ताले खर्वौ गुमाए”

२०८० माघ ११ काठमाडौं । सेयर बजार नेप्से आज ३.९४ विन्दुले घटेर २०८४.०९ अंकमा झरेको छ । ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो साताको आज अन्तिम कारोबार हो। सेयर बजार यो साता लगातार घटेको छ ।  [...]

“सरकारी कार्यलयको नजिक सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाईने नियमकानुन व्यापारी द्वारा उल्लंघन”

२०८० माघ ११ काठमाडौ । "सरकारी कार्यलयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ चुरोट, बिडी, खैनी, पानपराग, गुड्का बिक्रीवितरण र सेवन गर्न नपाईने नियमकानुन व्यापारी द्वारा उल्लंघन गर्दै आएको पाईएको छ ।" "सरकारी कार्यलयको छेउमै चिया पसल खोलेर सुर्तीजन्य पदार्थ बिक्रीवितरण [...]

नेपालका प्रधानमन्त्रीको तलब ९४हजार

२०८० माघ १० काठमाडौ । नेपालको प्रधानमन्त्रीको तलव भत्ता निम्न अनुसार रहेको छ । मासिक पारिश्रमिक रु ७७२८०/-, मसलन्द रु १०,०००/-, महँगी भत्ता रु २०००/-, सञ्चार सुविधा रु ५०००/- समेत गरेर जम्मा : रु ९४२८०/- प्रधानमन्त्रीको तलब रहेको छ । [...]

By |January 24, 2024|News|

राष्ट्रपति द्वारा संसद बैठकको आह्वान

२०८० माघ १० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यहि माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपतीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा [...]

By |January 24, 2024|News|

“आज नेप्से १०.२५ अंकले घट्यो , ३२०० पुगेको नेप्से १८०० मा झर्दा समेत सरकारलाई कुनै चासो छैन”

२०८० माघ १० काठमाडौं । सेयर बजार नेप्से सूचक आज १०.२५ विन्दुले घटेर २०८८.०४ अंकमा झरेको छ । "कारोबार रकम पनि बिगत दुई हप्ता देखि निरन्तर घटीरहेको छ । अघिल्लो दिन तुलनामा कारोबार रकम आज पनि घटेको छ ।" "आज [...]

नेप्से ०.४० अकंले घट्यो । चीनले सेयर बजारको गिरावट रोक्नलाई उद्धार प्याकेजको घोषणा गर्दै, नेपाल सरकार के गर्दैछ ?

२०८० माघ ९ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ०.४० विन्दुले घटेर २०९८.२९ अंकमा झरेको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा घटेको छ । आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ । बजार यो हप्ता निरन्तर ओरालो [...]

“बैंक अफ दि इयर–२०२३’ को उपाधि जित्ने प्रभु बैंकले सेयर होल्डरलाई यो बर्ष लाभांश नदिने”

२०८० माघ ९ काठमाडौ । बैंक अफ दि इयर–२०२३’ को उपाधि जित्ने प्रभु बैंकले सेयर होल्डरलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट लाभांश नदिने भएको हो । माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले सेयर लगानीकर्ताहरु [...]

“सेयर बजार नेप्से ३१.४९ अंकले घट्यो, बैंक व्याजदर घटाईले पनि सेयर बजार नेप्से बढेन”

२०८० माघ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३१.४९ विन्दुले घटेर २०९८.६९ अंकमा झरेको छ । ६ अर्ब बढीको सेयर कारोबार भएको छ । समग्रमा सबै समूहका सूचक घटेका छन् । बैंक ब्याजदर घट्दा सेयर बजार नेप्से बढ्छ भन्ने [...]

´तपस्वी रामबहादुर बम्जन लाई सिआईवी द्वारा अमानवीय ढंगले पक्राउ गरियो` : तामाङ समुदाय

२०८० माघ ७ काठमाडौ । तपस्वी राम बहादुर बम्जन लाई नेपाल प्रहरीको सिआईवी ले पक्राउ गरेको सन्दर्भमा तामाङ समुदायको विभिन्न संघसंगठनका अध्यक्षहरुले आज संयुक्त बिरोध सहितको बिग्यप्ती सार्वजनिक गरेका छन । https://youtu.be/C0HRyuTJBz0?si=9bQWPamKlljFUivc बिज्ञप्तीमा भनिएको छ नेपाल प्रहरीको सिआईवीले राम बहादुर [...]

By |January 21, 2024|News|

“आज नेप्से २५.६३ अंकले घट्यो, बैंक ब्याजदर घटे नेप्से बढछ भन्ने अनुमान पनि फेल भयो”

२०८० माघ ७ काठमाडौं । आज सेयर बजार नेप्से सूचक २५.६३ विन्दुले घटेर २१३०.१८ अंकमा झरेको छ । ७ अर्ब बढीको सेयर कारोबार भएको छ । "राष्ट्र बैंकले तरलता खिचेको समाचारले नेप्से घटेको केही लगानीकर्ताको भनाई छ ।" "बैंकको ब्याजदर [...]

“नेपालमा बिज्ञापन बुष्ट गर्ने माध्यम फेसबुक लाई बनाईदै”

२०८० माघ ५ काठमाडौ । "नेपालमा सामाजिक संजाल फेसबुक लाई माध्यम बनाएर बिज्ञापन बुष्ट गर्ने गतिविधि दिनप्रतिदिन बढदो छ । बिज्ञापन बुस्ट बाट फेसबुकले नेपाल बाट राम्रो आम्दानी समेत गरेको देखिन्छ । फेसबुकले नेपालाई बिज्ञापन बुस्टको लागी दीर्घकालीन राम्रो ब्यापारी [...]

बागलुङमा दुर्गा प्रर्साईं माथी आक्रमण प्रयास

२०८० माघ ४ काठमाडौ । दुर्गा प्रर्साईं बाग्लुङमा कार्यक्रममा भाग लिन जाने क्रममा आज आक्रमणको प्रयास भएको छ । आक्रमण गर्ने एक जनालाई जिल्ला प्रहरी बागलुङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आक्रमण ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका वडा नम्बर ७ [...]

By |January 18, 2024|News|

नियम अनुसार पाइने बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधियो

२०८० माघ ४ काठमाडौं । जिल्ला प्रहरी कार्यालय, खोटाङमा कार्यरत प्रहरीलाई जिल्ला प्रहरीले कार्यलय खोटाङले नियम अनुसार पाईने बिदा किन नलिएको ? भन्दै पाँच जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । उक्त स्पष्टीकरण मिति २०८० पुस २६ गते खोटाङ प्रहरीका [...]

By |January 18, 2024|News|

“बैंक ब्याजदर घट्दा नेप्से बढने आश माथि लगातार २ दिन लाग्यो झड्का, आज नेप्से ७.२४ अकंले घट्यो”

२०८० माघ ४ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ७.२४ अकंले घटेर २१५५.८२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत घटेको छ। आज ८ अर्ब बढीको सेयर कारोबार भएको छ । ´अनुभवी पुराना ठुला सेयर लगानीकर्ताको [...]

´नेपालमा मासिक १५० मै ईन्टरनेट सुविधा: सुप्पर भिजन वाईफाईले दिन्छ` कम्पनी संचालक; बिनोद अग्रहरी

२०८० माघ ४ काठमाडौ । नेपालगन्ज केन्द्रिय कार्यलय रहेको सुप्पर भिजन वाईफाईले नेपालमा मासिक १५०मा ईन्टरनेट सुविधा दिने तयारी गरेको छ । १५० मा ईन्टरनेट सुविधा दिने सुप्पर भिजन वाईफाईका संचालक बिनोद अग्रहरीले बताएका छन । यो प्रबिधि नेपालमा आफुहरुले [...]

By |January 18, 2024|News|

“रवी लामिछाने र जिबी राई विरुद्ध सहकारी ठगी प्रकरणमा सहकारी बिभागमा उजुरी दर्ता, अब के हुन्छ ?

२०८० माघ ३ काठमाडौँ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा सहकारी विभागमा माघ २ गते उजुरी दर्ता भएको छ । जिवी राई र रवी लामिछाने माथि आवश्यक छानबिन गरेर कारबाहीको माग गर्दै [...]

By |January 17, 2024|News|

“नेप्से १२.१० अंकले घट्यो, सेयर बजार नेप्से को धड्कन अनियंत्रित”

२०८० माघ ३ काठमाडौ । सेयर बजार नेप्से सूचक १२.१० विन्दुले घटेर २१६३.०६ अंकमा झरेको छ । ९ अर्ब भन्दा धेरैको रकमको सेयर कारोबार भएको छ । ३२०० को नेप्से १८०० आसपास आउँदा सेयर लगानीकर्ताले खर्वौ गुमाई सकेका छन। आजको [...]

“नेप्से ५४.५४ अंकले वृद्धि, नेप्से एक हप्ता बढने एक हप्ता घटने क्रम बिगत ३ हप्तामा देखियो”

२०८० माघ २ काठमाडौ । सेयर बजार नेप्से सूचक ५४.५४ विन्दुले बढेर २१७५.१७ अंकमा पुगेको छ । ८ अर्ब भन्दा धेरैको सेयर कारोबार भएको छ । ३२०० को नेप्से १८०० आसपास आउँदा सेयर लगानीकर्ताले खर्वौ गुमाई सकेका छन। https://youtu.be/QPYiJ9El7po?si=3g_lYcGMARLr00FE " [...]

माघ १ देखि मेलम्चीको पानी बितरण गर्ने तयारी

२०८० पौष २८ काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पानी दुईचार दिन भित्र काठमाडौँ ल्याउने तयारी भैईरहेको छ । लामो समय देखि अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने काम करिबकरिब अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी मर्मत शाखाले जनाएको छ । प्राप्त खबर [...]

By |January 13, 2024|News|

साइत्यकार तथा समालोचक ताराकान्त पाण्डेको बस दुर्घटनामा परी मृत्यु

२०८० पौष २८ काठमाडौ । पौष २७ गते दाङको भालुबाङको राप्ती नदीको पुलमा बस दुर्घटनामापरि क्रान्तिकारी माओवादीका पार्टी सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । प्रा.डा. ताराकान्त पाण्डेय माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक बाट परिचित [...]

By |January 13, 2024|News|

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा बस्दै

२०८० पौष २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको विधान सभा सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादी पार्टीको स्थायी कमिटी बैठकले २०८० को फागुन १ गते २ गते र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी [...]

By |January 13, 2024|News|

विद्युत प्राधिकरणले बिजुली खपत गरे बापतको पैसा तिर्ने उद्योगमा बिजुलीको लाईन जोडिदिने

२०८० पौष २७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुले महसुल बिल नतिरेको भन्दै काटिदिएको बिजुलीको लाइन पुन जोडने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको पैसा तिर्ने ग्राहकहरूको विद्युत [...]

By |January 12, 2024|News|

“आज पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाईदै”

२०८० पौष २७ काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देसभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको महत्त्वपूर्ण योगदानको सम्झना गर्दै कार्यक्रममा उनीप्रति संमान श्रद्धासुमन अर्पण गर्ने [...]

By |January 12, 2024|News|

´बिदेश पढ्न जाने नेपाली विद्यार्थीले अध्यनको लागि ५ महिनामै ४७ अर्व भन्दा धेरै बिदेश लिएर गए`

२०८० पौष २६ काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार नेपाल बाट विदेशमा विभिन्न बिषयमा अध्यन गर्न जाने नेपाली विद्यार्थीहरुले ४७ अर्ब ३५ करोड रुपैयाँ बिदेश लगेर गएको देखिएको छ । २०८०/८१ को पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड [...]

By |January 11, 2024|News|

नेप्से झिनो अंकले घट्यो

२०८० पौष २६ काठमाडौं । सेयर बजार नेप्से आज ०.६२ विन्दुले झिनो अंकमा घटेको छ । नेप्से घटेर २०८८.९९ अंकमा रहेको छ । ४ अर्ब बढीको सेयर कारोबार भएको छ । नेप्से ३२०० बाट घटेर १८०० को आसपास घुमिरहेको छ। [...]

नेपाल क्रीकेट संघ (क्यान) द्वारा सन्दिप लामिछाने निलम्बन

२०८० पौष २६ काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई नाबालिका बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रीकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको जनाएको छ । अब निलम्बन भए सगै सन्दीप लामिछानेले घरेलु [...]

By |January 11, 2024|News|

´काठमाडौ महानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिईरहेको छ` (काठमाडौ महानगरपालिका)

२०८० पौष २६ काठमाडौ । काठमाडौ महानगरपालिका भित्र जो कोही नागरिक बिरामी पर्दा काठमाडौ महानगरपालिकाले २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा घर कोठामै पुगेर उपलब्ध गराईरहेको महानगरपालिका श्रोतले जनाएको छ । फ्री एम्बुलेन्स सेवा लिन काठमाडौ महानगरपालिकाको हटलाईन नम्बर ????️१०२????️मा फोन [...]

नेपाली क्रीकेट खेलाडी सन्दीप लामिछाने लाई ८ बर्ष जेल सजाय निर्धारण भएको छ

२०८० पौष २५ काठमाडौं ।  वरिष्ठ कानुन व्यबसायीको लामो बहस पैरवी सुनुवाइ गर्दै काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिका बलात्कारको आरोपमा दोषी ठहरिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज पुस २५ गते बुधबारका दिन ८ वर्ष कैद सजाय [...]

By |January 10, 2024|News|

रामबहादुर बम्जनको घरबाट मात्रै ३करोड भन्दा धेरै रकम बरामद, अरुका घरमा नेपाली नोट कति लुकाईएका होलान् ?

२०८० पौष २५ काठमाडौं । पुस २४ गते काठमाडौंको बूढानीलकण्ठ बाट प्रहरीको सिबिआईले पक्राउ गरेका लिट्ल बुद्धको नामले प्रचार गरिएका रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाए अनुसार बम्जनको [...]

By |January 10, 2024|News|

सेयर बजार नेप्से सामान्य अंकले वृद्धि

२०८० पौष २५ काठमाडौं । सेयर बजा नेप्से सूचक आज ९.५० विन्दुले बढेर २०८९.६२ अंकमा पुगेको छ । ५ अर्ब बढीको सेयर कारोबार भएको छ । सेयर कारोबारमा सरकारले कडाई गरे सगै ३२०० को नेप्से १८०० आसपास झरेको छ । [...]

अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा बिदेशी लगानीकर्ता लाई निम्तो

२०८० पौष २५ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत लगाएत अन्य देशका लगानीकर्तालाई नेपालमा २०८१ वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । ईन्डियाको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी [...]

By |January 10, 2024|News|

सार्वजनिक स्थलमा कुकुर लाई शौच गराउने कुकुर-धनी लाई काठमाडौ महानगर द्वारा कारबाही सुरु

२०८० पौष २५ काठमाडौं । काठमाडौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक बाटो र स्थानमा शौच गराउनेहरुलाई कारबाही अभियान शुरु गरेको जनाएको छ । काठमाडौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालेको जानकारी दिएका छन । [...]

By |January 10, 2024|News|

क्रीकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्ने पेशी आज

२०८० पौष २५ काठमाडौं । नाबालिका बलात्कार मुद्दामा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौ ले सजाय तोक्ने तयारी रहेको छ । पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा काठमाडौ जिल्ला अदालत बार लामिछाने दोषी ठहर [...]

By |January 10, 2024|News|

लिटिल बुद्धको नामले चिनिने राम बहादुर बम्जन पक्राउ

२०८० पौष २४ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ काठमाडौको बूढानीलकण्ठ बाट लिटिल बुद्धको नाम बाट चिनिने राम बहादुर बम्जन लाई पक्राउ गरेको छ । उनी माथि तपश्वीको भेषमा आफ्नो अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेको छ [...]

By |January 9, 2024|News|

प्रधानमन्त्री प्रचण्ड द्वारा वैदेशिक रोजगारीमा जानेहरूलाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन

२०८० पौष २४ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयमा आयोजित छलफल कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । साथै सामाजिक सुरक्षा कोषमा जम्मा हुने पैसालाई [...]

By |January 9, 2024|News|

सेयर बजार नेप्से २० अंकले वृद्धि , ३२०० पुगेको नेप्से २००० आसपास

२०८० पौष २४ काठमाडौं । आज मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से वृद्धि भएको छ । सोमबार ४ अर्ब माथिको सेयर कारोबार भएकोमा आज मंगलबार ६ अर्ब माथिको सेयर कारोबार भएको छ परिसूचक नेप्से आज २०.६२ अंक बढेको छ । [...]

सन २०२३ मा १६ लाख भन्दा धेरै नेपालीहरू बिदेश गए

२०८० पौष २४ काठमाडौं । नेपालको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न प्रयोजनका लागि १६ लाख भन्दा धेरै नेपाली विदेश गएका छन । अध्यागमन विभागको सार्वजनिक तथ्यांक अनुसार यो वर्ष ७० हजार ९१५ जनाले स्थायी बसोबास गर्न नेपाल छाडेको जनाएको [...]

By |January 9, 2024|News|

बन अधिकृत माथी भ्रष्टाचार मुद्दा दर्ता

२०८० पौष २३ काठमाडौं । मकवानपुर डिभिजन वन कार्यालयका अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी रुपले सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको छ । उनलाई १ करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग अख्तियारले लगाएको [...]

By |January 8, 2024|News|

लक्ष्मी सनराईज बैंकको सहायक कम्पनी एलएस क्यापिटलको एकीकृत कारोबार सुरु

२०८० पौष २३ काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन् । मर्ज पछी ‘ एलएस क्यापिटल ’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन । [...]

अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा भारतिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

२०८० पौष २३ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् । काठमाडौंमा नेपाल-भारत संयुक्त बिज्जनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नेपालमा लगानीका लागी राम्रो बाताबरण रहेकोले जलविद्युत् क्षेत्र , पर्यटन क्षेत्र , कृषि क्षेत्र [...]

By |January 8, 2024|News|

आज सेयर बजार नेप्से ३७ अंकले वृद्धि , लाभांश दिनै नसक्ने कम्पनीहरु धेरै भएर नेप्से घटेको अनुमान

२०८० पौष २३ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ३६.५७ विन्दुले बढेर २०५९.४९ अंकमा कायम भएको छ । यस दिन ४ अर्ब माथिको सेयर कारोबार भएको छ ।  "सेयर बजारमा दुई सोच भएका मानिस हुने गर्छन् । एकखाले: नेप्से [...]

नेपाल र भारतबीच बिच दीर्घकालिन विद्युत् व्यापार सम्झौतालाई इप्पान द्वारा स्वागत

२०८० पौष २२ काठमाडौं : नेपाल र भारतबीच बिच दीर्घकालिन विद्युत् व्यापार सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले आउँदो १० वर्षमा १० हजार भन्दा धेरै मेगावाट विद्युत् निर्यात गर्ने बाटो खोल्दै भएको सम्झौतालाई नेपाल लाई महत्वपूर्ण [...]

By |January 7, 2024|News|

ग्लोबल आईएमई बैंकले १७औं बार्षिकोत्सवको मनाएको छ

२०८० पौष २२ काठमाडौं : ग्लोबल आईएमई बैंकले १७औं बार्षिकोत्सवको मनाएको छ । सो अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बैंकले जनाएको छ । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेबी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र [...]

“सेयर बजारमा माग भन्दा आपूर्ति धेरै । नेप्से निरन्तर ओरालो । जवाफ छैन कोहि सग ! “

२०८० पौष २२ काठमाडौ : सेयर बाजार नेप्से सूचक २६.२८  विन्दुले घटेर आज २०२२.९२ अंकमा आईपुगेको छ । ५ अर्ब माथीको सेयर कारोबार भएको छ । आज दिन हाइड्रोपावर समूहमात्र बढेको छ । आज ३०४ कम्पनीको १ करोड ५२ लाखभन्दा [...]

बियरिस ट्रेन सधैंभरी रहदैन, बियरिस ट्रेन सामान्यतया दुई बर्ष चल्छ”

२०८० पौष २१ काठमाडौ । नेपालको सेयर बजारनेप्से घटन थालेको करिबकरिब २ बर्ष भएको छ। नेप्से ३२०० पुगेर १८०० को वरिपरि रहेको लामो समय भईसकेको छ । ३२०० बाट १८०० मा नेप्से झर्दा नेपाली सेयर लगानीकर्ताले खर्वौ गुमाएका छन । [...]

गृह मन्त्रालयले सर्लाहीको बरहथवा घटना बारे छानबिन गर्न छानबिन समिती बनायो

२०८० पौष २१ काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटना बारे छानबिनको लागि तिन सदस्यीय छानबिन समिति बनाएको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-सचिव थानेश्वर गौतमको नेतृत्वमा नेपाल प्रहरीका [...]

By |January 6, 2024|News|

धितोपत्र बोर्डको अध्यक्ष हमाल आज देखि बिदाई भए

२०८० पौष २० काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल को कार्यकाल आज पुस २० गते सकिएको छ । हमलाले २१ महिनाको कार्यकाल सम्हालेका थिए । भीष्मराज ढुंगाना पछि हमाल अध्यक्षमा नियुक्त भएका थिए । उनको सेवा २०७८ [...]

“नेपालमा व्याबसायीक रुपले केरा खेती गरे अर्वौ कमाउन सकिन्छ”

२०८० पौष १८ काठमाडौ । "नेपालको सवै जिल्लामा केरा फल्छ । केरा सदाबहार फल्ने फलफूल हो । यस्को अर्थ यो पनि प्रकृतिले नेपाली नागरिक लाई केरा सधैं भरी खाउ स्वास्थ बन्न भनेकोनै हो। केरा खादा मानिस लाई निरोगी स्वास्थ बनाउछ [...]

“नेपालमा स्याउ खेती गरे अर्वौ कमाउन सकिन्छ, २०औं हजार भन्दा धेरै रोजगारी सृजना हुनेछ”

२०८० पौष १८ काठमाडौ । "नेपालको उच्च हिमाली क्षेत्रमा स्याउ अत्यधिक फल्छ ।  मनाङ , मुस्ताङ , हुम्ला, जुम्ला मुगु लगाएत  जिल्लाहरुका स्याउ अत्यधिक उत्पादन हुने गर्छ । ती क्षेत्रमा स्याउ खेतीको लागि प्रकृतिले अपार संभावना दिएको छ । नेपाल [...]

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एघारौं स्थापना दिवस मनाएको छ

२०८० पौष १८ काठमाडौं । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पुस १८ गते बुधवार आफ्नो एघारौं स्थापना दिवस मनाएको छ । अस्पतालमा आज आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चेयरम्यान इ. दिपक कुँवरले बिभिन्न आरोह अवरोहका [...]

By |January 3, 2024|News|

सेयर बजार नेप्से सामान्य अंकले सुधार

२०८० पौष १८ काठमाडौ । निरन्तर घटेको सेयर बजार आज बुधबार २७.९ अंकले बढेर नेप्से २०५८ विन्दुमा आईपुगेको छ । कारोबार रकममा अधिल्लो दिनको तुलनामा खासै बढेको छैन। आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ । बजारमा सबै समूहका [...]

´कोभिड-१९ को सब-भेरियन्ट जेएन. १ को जोखिम बढेको छ` स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२०८० पौष १८ काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सब भेरियन्ट जेएन. १ को जोखिम बढेकोले सवै नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै नेपालमा सब भेरियन्टको जोखिम [...]

By |January 3, 2024|News|

कान्तिपुर पब्लिकेसन लिमिटेड विरुद्ध पुर्व गृहमन्त्री रवी लामिछाने द्वारा गाली बेइज्जती मुद्दा दर्ता

२०८० पौष १७ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवी लामिछाने ले आज काठमाडौ जिल्ला अदालतमा कान्तिपुर पब्लिकेसन लिमिटेड विरुद्ध गाली बेईज्जती सम्बन्धि मुद्दा दर्ता गरेका छन । सभासद रवी लामिछानेले विभिन्न सहकारी सग करोडौं पैसा लिएको [...]

By |January 2, 2024|News|

धनगढी उपमहानगरले पनि लगायो सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक

२०८० पौष १७ काठमाडौ । धनगढी उपमहानगरपालिकाले आउदो माघदेखि धनगढी नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ  र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राम लाल श्रेष्ठ ले सूचना जारी गर्दै माघ १ गते देखि [...]

By |January 2, 2024|News|

नेपालले पशुपालन गरे खर्वौ आम्दानी गर्न सक्छ, लाखौं रोजगारी सृजना गर्न सक्छ” (बिचार)

२०८० पौष १७ काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लाई उन्नत जातको मुर्रा भैंसी ,राँगा उपहार दिए । यस्को अर्थ यो पनि हो पशुपालन गरे मात्रै नेपाल धनी देश हुनेछ । यस्को शिक्षा नेपाल सरकारले लिनुपर्छ । नेपाली जनताले [...]

राष्ट्र बैंकले बैंकहरु बाट तरलता खिचेको समाचार सगै नेप्से घट्यो

२०८० पौष १६ काठमाडौ । लगातार एक हप्ता सम्म बढेको सेयर बजार नेप्से पुन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ३० अंकले घटेर २०३० अंकमा आईपुगेको छ । आज दिनभर चार अर्ब माथीको सेयर कारोबार भयो छ । [...]

´मानिसको बाच्न पाउने अधिकारको सम्मान गर` (मानव अधिकार तथा न्याय केन्द्र)

२०८० पौष १६ काठमाडौ । मिति: २०८० पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जान ईपिएस परिक्षामा भाग लिन आएका परिक्षार्थी र प्रहरी बिच झडप हुँदा प्रहरी द्वारा चलाईएको गोलि लागि सुजन रावत र बिरेन्द्र शाह को मृत्यु भएको घटना प्रती [...]

By |January 2, 2024|News|

´राष्ट्रिय धोती दिवस कार्यक्रम` सिके रावत द्वारा आयोजना

२०८० पौष १६ काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ माईतिघरमा धोती लगाएर धोती दिवस मनाएको छ । कार्यक्रममा सेतो धोती लगाएर: ´हामिले भन्यौ हामी धोती हौं`। ´हामी भन्छौं धोती।` ´धोती हाम्रो राष्ट्रिय पोशाक हो । धोतीको संमान [...]

By |January 1, 2024|News|

आज देखि मन्त्रीपरिषद बैठकको खाजा खर्च कटौती

२०८० पौष १६ काठमाडौ । सरकारले आज देखि लागू हुनेगरी मन्त्रीपरिषद् बैठकमा खर्च हुने खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्रीले आज बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाको लागी प्रत्येक [...]

By |January 1, 2024|News|

´२ जनाको ज्यान जाने गरि भएको ललितपुर बालकुमारी घटना सोचेको भन्दा फरक हुन सक्ने` (प्रधानमन्त्री प्रचण्ड)

२०८० पौष १६ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर बालकुमारी घटनामा २ जनाको ज्यान जाने भएको घटना सोचे देखे भन्दा हुन सक्ने बताएका छन् । आज नेपाली काङ्ग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना [...]

By |January 1, 2024|News|

भोलि बाट अंग्रेजी बर्ष सन २०२४ सुरु

२०८० पौष १५ काठमाडौ । अंग्रेज़ी बर्ष सन २०२३ को आज अन्तिम दिन हो । आज बाट २०२३ बिदाई हुँदैछ। भोली बाट २०२४ सुरु हुँदै छ । सन् २०२४ को स्वागतमा आज देखि विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर खुसियाली सटासाट [...]

By |December 31, 2023|News|

“एक बर्गले नेपाल भित्र रेमिट्यान्स ल्याउने, अर्को बर्गले नेपाल बाट रेमिट्यान्स लैजाने” (बिचार)

२०८० पौष १५ काठमाडौ । "नेपाल र नेपालीको लागि बिदेश गएर श्रम गरेर कमाएर आफ्नो व्यक्तिगत फाईदाको लागि भएपनि रेमिट्यान्स ल्याउने ती सवै नेपालीहरू नेपालको लागि संमानका पात्र हुन ।" "ती नेपालीहरू भगवान हुन। ती नेपालीहरूलाई देशले संमान गर्नुपर्छ ।" [...]

“नेपालमा कोदो बार्षीक लाखौं टन उत्पादन गर्न सकिने”

२०८० पौष १५ काठमाडौ । प्रोटिन, काब्रोहाईट्रेड, क्याल्सियम, भिटामिन ए, भिटामिन बि, भिटामिन सि, जस्ता तत्व मानव स्वस्थ्यको लागी अती आबस्यक हुन्छ जुन तत्व अन्य धान मकै गहुँ फलफुलमा भन्दा कोदोमा धेरै पाईने बिश्वका ठुला खाद्य बैज्ञानिकहरूले पत्ता लगाएका छन [...]

युक्रेन द्वारा रुस माथि हवाई हमला

२०८० पौष १५ काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु र १०० जना रुसी घाइते भएको बिबिसी ले जनाएको छ । आक्रमण युक्रेनले गरेको रुसको भनाई छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला [...]

नेपाली क्रीकेट खेलाडी: लामिछाने बलात्कार मुद्दा  लाग्नेमा नेपालमा पहिलो

२०८० पौष १४ काठमाडौ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर खेलाडी सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मिति:२०८० पौष १३ गते शुक्रबार चढेको पेशीमा वरिष्ठ कानुन व्यबसायीको बहस पैरवी सकिए पछि लामिछाने नाबालिका बलात्कार आरोपमा [...]

By |December 30, 2023|News|

“ललितपुरको बालकुमारीमा सुजन रावत र बिरेन्द्र शाह मृत्यु काण्डमा नेपालका सवै सभासदहरु दोषी छन” (बिचार)

२०८० पौष १४ काठमाडौ । " देशमा रोजगारी सृजना गरेर प्रत्येक नेपाली लाई स्वदेशमै रोजगारी दिने, उद्योग कलाकारखाना खोल्ने, बिदेशी लगानी भित्र्याउने, देशमा सान्ती सुव्यवस्था अमन-चयन गर्ने गराउने कामको जिम्मेवारी नेपालको राज्य ढुकुटीबाट मासिक लाखौं लाख तलवभत्ता बुझ्ने प्रत्येक बहालवाला [...]

ललितपुरको बालकुमारीमा प्रहरी सग भएको झडपमा २ जनाको मृत्यु

२०८० पौष १३ काठमाडौ । रोजगारीको लागी कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आवेगमा युवाहरूले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर हावा फुस्काएर आगो लगाईदिए पछि प्रदर्शनकारी र प्रहरी बिच [...]

By |December 29, 2023|News|

नेपालमा सवैभन्दा सस्तो वाईफाई सुविधा लन्च, रु२७० रुपैयामा एक महिना चलाउन सकिने

२०८० पौष ९ काठमाडौ । नेपालमा यतिबेला वाईफाई नेपाल नामको कम्पनीले रु२७० रुपैयाँमा एक महिना सम्म  चलाउन मिल्ने ईन्टरनेट सुविधा ल्याएको छ। वाईफाई नेपालले ५० एमबीपिएस(mbps) मा ४ देखि ५ वटा मोबाइल र ८० एमबीपिएस (mbps) मा ५ देखि १० [...]

By |December 25, 2023|News|

आईपिओ माथि नरम अर्थनीतिको कारण सेयर बजारमा निम्तियो ´खतरा`

२०८० पौष ९ काठमाडौ । नेपाली सेयर बजारमा यतिबेला हजारौं कम्पनीको आईपिओ जारी भएका छन । सेयर बजारमा कम्पनीको आईपिओ सामान्यतया १० रुपैया देखि १०० रुपैयाँ पर्ने आईपिओ कित्ता लिस्टिङ्ग भएका छन । पछिल्लो चरणमा प्रीमिय र एफपिओ नाम बाट१०० [...]

राष्ट्रिय स्वतन्त्र पार्टीको रवी लामिछानेलाई मकैको ´खोया` प्रहार

२०८० पौष ७ काठमाडौ । कास्किको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौर स्थित खेल मैदानमा चलिरहेको आम सभामा भाषण गरिरहेका लामिछाने माथि एक युवकले:  खोया प्रहार गरेको सहभागीहरुले बताएका छन । [...]

By |December 23, 2023|News|

“सिमित व्यक्तिले नेप्सेको सिस्टम कब्जा गरेर चलखेल गर्दा सेयर लगानीकर्ताहरूले खर्वौ गुमाए”

२०८० पौष ७ काठमाडौं । नेपाली सेयर बजारमा नेपालका ठुला धनी सेयर लगानीकर्ता र सीमित व्यक्तिहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘सिस्टम’ नै कब्जा गरेर सेयर बजारलाई आफूअनुकूल चलाएको अध्ययनबाट देखिएको छ । नेपाल धितोपत्र बोर्डलको अध्ययन बाट प्राप्त सूचना [...]

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨40.8216up
Australian Dollar 
Australian Dollar
₨107.0599up
Swiss Franc 
Swiss Franc
₨191.7995up
Euro 
Euro
₨175.9231up
British Pound 
British Pound
₨202.2931up
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.94up
Qatari Rial 
Qatari Rial
₨41.1861up
Saudi Riyal 
Saudi Riyal
₨39.978up
Singapore Dollar 
Singapore Dollar
₨117.5812up
US Dollar 
US Dollar
₨149.9174up
21 Apr · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 21 Apr 2026 17:40 UTC
Latest change: 21 Apr 2026 17:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा एक शिक्षक, [...]

By |July 10, 2023|Categories: International, News|

दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको [...]

By |July 9, 2023|Categories: International, News|

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा [...]

By |July 9, 2023|Categories: International, News|

प्रधानमन्त्री सरिफ र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ [...]

By |July 9, 2023|Categories: International, News|

Opinion & Analysis

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच भएको सहमति-पत्रमा के छ ?

पुस १६ नेपाल । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहभागितामूलक समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता हो। नेपालको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक [...]

By |December 31, 2025|Categories: News, Opinion and Analysis|

नेकपा एमाले निकट नेसनल भोलिन्टियर फोर्स द्वारा विशेष सर्कुलर

पुस १६ नेपाल । नेकपा (एमाले) केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको आयोजनामा नेशनल भोलिन्टियर्स फोर्स केन्द्रीय कमाण्ड घोषणा कार्यक्रम नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका [...]

जिल्ला प्रहरी कार्यालय खोटाङको अनुरोध पत्रमा के भनिएको छ ?

पुस १६ नेपाल । जिल्ला प्रहरी कार्यालय खोटाङले सचेत रहन जिल्ला बासीलाई अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले जारी गरेको अपिलमा भनिएको छ। पछिल्लो समयमा यस खोटाङ जिल्ला तथा [...]

Videos

Stock Market

यो साताको अन्तिम दिन नेप्से १.६६ अकंले गिरावट

मंसिर २५ नेपाल । आज सेयर बजार नेप्से १.६६अंक अर्थात ०.०६ प्रतिशतले घटेर र २६०७.३७ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ३अर्व ४९करोड ७९लाख ७९हजार ७सय ५६रुपैयाँ दसमलव ५७पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]

नेप्से ५.०३ अकंले गिरावट

मंसिर २४ नेपाल । आज सेयर बजार नेप्से ५.०३अंक अर्थात ०.१९ प्रतिशतले घटेर र २६०९.०३ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ३अर्व ७३करोड ८७लाख ७२हजार ३सय ७३रुपैयाँ दसमलव २४पैसा बराबरको सेयर किनबेच भएको छ। सेयर बजारमा सेयर कारोबारलाई [...]

Go to Top