२०८१ माघ २४ काठमाडौ । नेपालको राजधानी काठमाडौमा आज मिति: २०८१ माघ २४ गते नेपाली समय दिनको १२.३० बजे ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुले सर्वोच्च अदालतको निर्देशनात्मक फैसला कार्यन्वयन गर भन्दै ´British Gurkha Army Ex-Sorcemen’s Organization (BGAESO) [UK] REG: 14953765 [NP]REG:4553/074 १९४७ को त्रिपक्षीय गोर्खाभर्ती सम्झौताद्वारा लादिएको अन्याय विरूद्ध न्यायको खोजीमा लालटेन जुलुस प्रदर्शन । Lantern Demonstration for Justice Against Injustices Imposed By The Tri-Partite Agreement of ation for the Gorkha Recruitment Between Nepal, India and the United Kingdom. 26 to Feb 6, 2025 Organized by: BGAESO Singapore Gurkha’s Department` लेखिएको ब्यानर, प्लेकार्ड सहित नेपालको राजधानी काठमाडौको माईतिघर देखि नयाँ बानेश्वर सम्म ब्रिटिश गोर्खा भुपु सैनिहरु सयौंको संख्यामा भेला भएर जुलुस प्रदर्शन गरेका छन् ।
(क्रान्ति)