काङ्ग्रेस नेत्ता मीन बहादुर बिश्वकर्माले २१करोड भन्दा धेरै रकम हिनामिना गरेको हर्क साम्पाङ्को संखा
२०८१ माघ २५ काठमाडौ । नेपाली काङ्ग्रेसका नेत्ता तथा कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका मीन बहस विश्वकर्माविरुद्ध हर्क साम्पाङ्ले साम्पाङलेअख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी, सुनसरीमा उजुरी दर्ता गराएका छन। [...]
