नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने व्यक्ति पक्राउ
२०८१ फागुन २ काठमाडौं । नाबालिकालाई दबाब प्रभावमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेको [...]
