२०८१ फागुन १ काठमाडौं । आज बिश्व रेडियो दिवस हो । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी नेपालमा समेत मनाइँदैछ । ´संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा द्रूत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना` फैलाउदै नेपालमा रेडियोबाट विभिन्न सचेतनामुलक कार्यक्रम प्रसारण गरेर आज रेडियो दिवस मनाइँदै छ । आज ´रेडियो दिवस` नेपाल लगाएत बिश्वभर विविध सचेतनामुलक कार्यक्रम गरेर मनाईदै गरेको समाचार छन । (क्रान्ति)