नागरिक उड्डयन प्राधिकरणको भवन सर्तसहित काठमाडौं जिल्ला अदालतले प्रयोग गर्ने
२०८२ असोज ३० नेपाल । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको [...]
