कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् । मृत्यु हुनेमा एक शिक्षक, [...]

By |2023-07-10T12:59:36+05:45July 10, 2023|Categories: International, News|

पोखरामा ६० प्रतिशत रोपाइँ

पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ [...]

By |2023-07-10T09:53:07+05:45July 10, 2023|Categories: News|

पानी नपर्दा भएन रोपाइँ

महोत्तरी जिल्लामा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न [...]

By |2023-07-10T09:52:11+05:45July 10, 2023|Categories: News|

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल [...]

By |2023-07-10T09:51:24+05:45July 10, 2023|Categories: News|

छ बाघको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये [...]

By |2023-07-10T09:50:31+05:45July 10, 2023|Categories: News|

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८÷०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ [...]

By |2023-07-10T09:49:11+05:45July 10, 2023|Categories: News|

मृग ठानेर बन्दुक पड्काउँदा…

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ [...]

By |2023-07-10T12:54:27+05:45July 10, 2023|Categories: News|

सुदूरमा शिक्षाः उहिले धौ–धौ, अहिले आँगनमै विद्यावारिधि

कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका [...]

बिरुवा लिन सर्वसाधारणको भीड

केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो । बिहीबार, [...]

By |2023-07-10T08:34:50+05:45July 10, 2023|Categories: News|

बागलुङमा ‘सुत्केरी पोषिलो खर्च’

जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तहसँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो [...]

By |2023-07-10T08:33:55+05:45July 10, 2023|Categories: News|

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०÷०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको [...]

By |2023-07-10T08:32:48+05:45July 10, 2023|Categories: News|

अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार [...]

By |2023-07-10T08:11:21+05:45July 10, 2023|Categories: News|

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ [...]

By |2023-07-10T08:10:10+05:45July 10, 2023|Categories: News|

रसुवामा डेङ्गुको बिरामी

उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको [...]

By |2023-07-10T08:09:14+05:45July 10, 2023|Categories: News|

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ [...]

By |2023-07-10T08:08:30+05:45July 10, 2023|Categories: News|

दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको [...]

By |2023-07-09T19:43:16+05:45July 9, 2023|Categories: International, News|

मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको [...]

By |2023-07-09T19:40:54+05:45July 9, 2023|Categories: News|

चान्द्रमासअनुसार साउने सोमबारको व्रत गरिँदै, पशुपतिनाथमा तयारी पूरा

चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल [...]

By |2023-07-09T19:37:23+05:45July 9, 2023|Categories: News|

ललिता निवास प्रकरण : थप दुई पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सिआइवीका प्रहरी वरिष्ठ [...]

By |2023-07-09T19:36:05+05:45July 9, 2023|Categories: News|

वडाअध्यक्ष विष्ट पक्राउ

सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा [...]

By |2023-07-09T19:34:37+05:45July 9, 2023|Categories: News|

मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक [...]

By |2023-07-09T19:33:50+05:45July 9, 2023|Categories: News, Sports|

जबरजस्ती करणी मुद्दामा साढे १८ वर्ष कैद

तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त [...]

By |2023-07-09T19:32:11+05:45July 9, 2023|Categories: News|

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी [...]

By |2023-07-09T19:31:12+05:45July 9, 2023|Categories: News|

न्यायाधीश नियुक्त छिट्टै : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताउनुभयो । उहाँले न्यायपरिषद्को [...]

By |2023-07-09T19:29:44+05:45July 9, 2023|Categories: News|

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार [...]

By |2023-07-09T19:28:46+05:45July 9, 2023|Categories: News|

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले [...]

By |2023-07-09T19:27:57+05:45July 9, 2023|Categories: News|

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार [...]

By |2023-07-09T19:25:58+05:45July 9, 2023|Categories: News|

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव [...]

By |2023-07-09T19:24:37+05:45July 9, 2023|Categories: News|

आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता

नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट [...]

By |2023-07-09T19:23:38+05:45July 9, 2023|Categories: News|

मुटुरोगी बालबालिकाको निःशुल्क उपचार

खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो । सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँमा सउल नेसनल युनिभर्सिटी [...]

By |2023-07-09T19:22:37+05:45July 9, 2023|Categories: News|

संसदीय टोली न्यूयोर्कतर्फ

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ । संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि [...]

By |2023-07-09T19:20:12+05:45July 9, 2023|Categories: News|

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो

चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली [...]

By |2023-07-09T19:17:56+05:45July 9, 2023|Categories: News|

२४ कम्पनीलाई सोधियो स्पष्टीकरण

सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने [...]

By |2023-07-09T19:16:46+05:45July 9, 2023|Categories: News|

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध

चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय [...]

By |2023-07-09T19:15:22+05:45July 9, 2023|Categories: News|

तिल्चेको बस्ती अझै जोखिममा

हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो [...]

By |2023-07-09T19:12:39+05:45July 9, 2023|Categories: News|

सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ

संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ । खार्तूमको भगिनी शहर ओमदुरमानमा [...]

By |2023-07-09T19:09:26+05:45July 9, 2023|Categories: International, News|

प्रधानमन्त्री सरिफ र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ [...]

By |2023-07-09T19:07:32+05:45July 9, 2023|Categories: International, News|

हवाई आक्रमणमा बाइस जना मारिए

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा [...]

By |2023-07-09T19:06:28+05:45July 9, 2023|Categories: International, News|

भवन भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

हिमाचल प्रदेशको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मसलधारे वर्षाका बीच आइतबार बिहान शिमलाको कोटगढ [...]

By |2023-07-09T19:05:37+05:45July 9, 2023|Categories: News|

पहाडै चर्किएपछि तीन सय परिवार जोखिममा

जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै [...]

By |2023-07-09T15:08:19+05:45July 9, 2023|Categories: News|

नेपाल अफ्रिका चलचित्र महोत्सव’ सुरू

काठमाडौँको जमलस्थित नाचघरमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ को एघारौँ संस्करण सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘बुकलेट’ विमोचन गर्दै सुरू गर्नुभएको महोत्सव यही असार २५ गतेसम्म [...]

By |2023-07-09T15:06:33+05:45July 9, 2023|Categories: News|

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब, जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म [...]

By |2023-07-09T15:05:05+05:45July 9, 2023|Categories: News|

डोटीका ग्रामीण सडक अवरुद्ध

असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन [...]

By |2023-07-09T15:03:26+05:45July 9, 2023|Categories: News|

पुष्प व्यवसायी बिन्दु सम्मानित

नेपालगञ्जकी ४३ वर्षीया बिन्दु चर्तीमगर बाँकेको एक सफल पुष्प व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा विगत आठ वर्षदेखि फ्रेस फ्लावरको व्यापार गर्ने उहाँ [...]

By |2023-07-09T15:01:32+05:45July 9, 2023|Categories: News|

बूढीगण्डकी अगाडि बढाउने तयारी, प्राधिकरणको उच्च नेतृत्व आयोजनास्थलमा

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनबमोजिम प्राधिकरणको उच्च [...]

कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार [...]

By |2023-07-09T14:58:50+05:45July 9, 2023|Categories: News|

राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन [...]

By |2023-07-09T14:57:59+05:45July 9, 2023|Categories: News|

टोखामा चार सय ३४ सडकबत्ती जडान

टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र [...]

By |2023-07-09T14:56:42+05:45July 9, 2023|Categories: News|

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ [...]

By |2023-07-09T14:55:38+05:45July 9, 2023|Categories: News|

शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई सहयोग

शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ । चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका [...]

By |2023-07-09T14:54:08+05:45July 9, 2023|Categories: News|

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका [...]

By |2023-07-09T14:53:16+05:45July 9, 2023|Categories: News|

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, [...]

By |2023-07-09T14:52:11+05:45July 9, 2023|Categories: News|

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु [...]

By |2023-07-09T14:51:03+05:45July 9, 2023|Categories: News|

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको [...]

By |2023-07-09T14:49:58+05:45July 9, 2023|Categories: News|

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ । वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले [...]

By |2023-07-09T14:47:44+05:45July 9, 2023|Categories: News|

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये [...]

By |2023-07-09T14:45:57+05:45July 9, 2023|Categories: News|

चीन–इयू व्यापार असहमति बढ्दो, युरोपेली सङ्घका विदेश मामिला प्रमुखको भ्रमण रद्द

चीनले युरोपेली सङ्घका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई [...]

By |2023-07-09T14:44:41+05:45July 9, 2023|Categories: International, News|

अमेरिकामा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर [...]

By |2023-07-09T14:43:16+05:45July 9, 2023|Categories: International, News|

ब्राजिलमा भवन भत्किँदा एघार जना हताहत

उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन [...]

By |2023-07-09T14:42:29+05:45July 9, 2023|Categories: International, News|

मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै

चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको [...]

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ । वर्षौँदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले [...]

By |2023-07-09T09:52:07+05:45July 9, 2023|Categories: News|

कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे

कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिका बाढीको पूर्वतयारीमा जुटेका छन् । मनसुन भित्रिएसँगै बाढीजन्य विपद्को जोखिम बढ्नसक्ने भन्दै स्थानीय पालिका पूर्वतयारीमा जुटेका हुन् । कैलाली जिल्ला बाढीजन्य विपद्को जोखिममा रहेको [...]

एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य

सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक एसइई परीक्षाफलमा [...]

By |2023-07-09T09:43:57+05:45July 9, 2023|Categories: News|

मादीका पहिरो विस्थापित परिवारलाई राहत प्रदान

कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ । मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये [...]

By |2023-07-09T09:42:37+05:45July 9, 2023|Categories: News|

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ [...]

By |2023-07-09T09:41:36+05:45July 9, 2023|Categories: News|

शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली [...]

By |2023-07-09T09:25:19+05:45July 9, 2023|Categories: News|

दुग्ध उत्पादक कृषकलाई अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी [...]

By |2023-07-09T09:23:43+05:45July 9, 2023|Categories: News|

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध [...]

By |2023-07-09T09:22:27+05:45July 9, 2023|Categories: News|

भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ । यसका कारण हाल [...]

By |2023-07-08T21:22:20+05:45July 8, 2023|Categories: News|

तीन दिनपछि कर्णाली करिडोर खुल्यो

तीन दिनदेखि बन्द रहेको कालीकोट खण्डको कर्णाली करिडोर खुलेको छ । वर्षाका कारणले बन्द भएको कर्णाली करिडोर खुलेको हो । ठाउँ–ठाउँमा आएको पहिरोका कारणले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि [...]

By |2023-07-08T21:21:05+05:45July 8, 2023|Categories: News|

सूचनाको हक जागरण अभियान चलाइने

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँको आज सम्पन्न पहिलो अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा पूर्णप्रसाद मिश्र, उपाध्यक्षमा विनोद बस्नेत, सचिवमा कल्पना भट्टराई, सहसचिवमा [...]

By |2023-07-08T21:20:00+05:45July 8, 2023|Categories: News|

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक [...]

By |2023-07-08T21:18:57+05:45July 8, 2023|Categories: News|

नेपालगन्जको बजेट र नीति तथा कार्यक्रम पारित

नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज बसेको नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको [...]

By |2023-07-08T21:17:22+05:45July 8, 2023|Categories: News|

रामेछापमा ‘स्लो बाइक रेस’ प्रतियोगिता

रामेछापको मन्थलीमा शनिबार ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ का अनिश थापामगरले जितेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा भएको उक्त प्रतियोगितामा ५० भन्दा [...]

By |2023-07-08T21:16:19+05:45July 8, 2023|Categories: News|

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने

समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै [...]

By |2023-07-08T21:15:20+05:45July 8, 2023|Categories: News|

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने

मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ । केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका [...]

By |2023-07-08T21:14:25+05:45July 8, 2023|Categories: News|

सहिद भिमदत्तको स्मृतिमा पुस्तकालय स्थापना

किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो । शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता एवं [...]

By |2023-07-08T21:12:44+05:45July 8, 2023|Categories: News|

इरानमा सिराज दरगाहमा गोली काण्डमा दोषी ठहर गर्दै दुई जनालाई फाँसीको सजाय

इरानको दक्षिणी शहर शिराजस्थित एक धार्मिक स्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुई जनालाई सार्वजनिक स्थानमा फाँसी दिने फैसला भएको इरानी एक न्यायपालिकाले [...]

By |2023-07-08T21:08:20+05:45July 8, 2023|Categories: International, News|

बङ्गलादेशमा इद उल–अधाको समयमा भएका सडक दुर्घटनामा २९९ जनाको मृत्यु

बङ्गलादेशमा मुस्लिम धर्मावलम्बीको इद उल–अधा पर्वका क्रममा गत जुन २२ देखि जुलाई ६ सम्म भएका २७७ वटा सवारी दुर्घटनामा परी २९९ जनाको मृत्यु हुनुका साथै ५४४ जना घाइते भएका छन् [...]

By |2023-07-08T21:05:04+05:45July 8, 2023|Categories: International, News|

पाकिस्तानमा अविरल वर्षापछि बाढी, पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु, १२५ घाइते

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् । देशको [...]

By |2023-07-08T21:03:48+05:45July 8, 2023|Categories: News|
Go to Top