श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपालमा
श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपाल आएको छ । आयोगका अध्यक्ष उप्ले एबेराथ्ने नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेको हो । श्रीलङ्काको सूचना आयोगको प्रतिनिधिमण्डललाई आज नेपालको राष्ट्रिय [...]
