महोत्तरीमा सुर्ति, खैनी, बिडी बिक्रीमा कडाइ: १८ वर्ष मुनिलाई र विद्यालय नजिक बिक्रीमा पूर्ण प्रतिबन्ध
असार २५, नेपाल । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुर्तिजन्य पदार्थको अवैध बिक्री-वितरण र उपभोग नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। कार्यालयले मिति २०८३/०३/२४ मा "अत्यन्त जरुरी सूचना" जारी गर्दै सुर्ति, [...]
