ट्रेकिङ्ग एजेन्सिज एसोसिएसनले होटल एक्स्पोमा आमन्त्रण By हेमन्त खबर संवाददाता|2026-01-16T13:33:24+05:45January 16, 2026|Categories: Announcement, News| View Larger Image माघ २ नेपाल । होटल संघ नेपालले स्थापनाको ६०औं वर्षगाँठ हिरक जयन्तीका अवसरमा मिति २०८२ माघ ०३ गते शनिवार होटल रोयल टुलिप, ग्वार्को, ललितपुरमा आयोजना गरिएको होटल एक्स्पोमा सहभागी हुनका लागि इच्छुक सदस्य कम्पनीहरुलाई अनुरोध गरेको छ । Share this: Share on WhatsApp (Opens in new window) WhatsApp Email a link to a friend (Opens in new window) Email TweetLike this:Like Loading…