कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

प्रभु बैंकको सिईओ भ्रष्टाचारजन्य कसुरमा पक्राउ

२०८० फागुन १६ काठमाडौं । सन २०२३ को “बैंक अफ दि इयर-२०२३ ” काे अवार्ड जित्ने प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने तत्कालीन सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा [...]

By |2024-03-01T11:57:02+05:45February 28, 2024|Categories: News|

आज नेप्से ९.३४अकंले बढेको छ, केही बाणिज्य बैंकको सेयर भाउ बुक भ्यालु भन्दा तल

२०८० फागुन १५ काठमाडौं । सेयर बजार नेप्से सूचक ९.३४ अकंले बढेर २००१.६४ विन्दुमा पुगेको छ । सेयर कारोबार रकम १ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार [...]

By |2024-02-27T15:26:22+05:45February 27, 2024|Categories: News, Stock market|

लघुबित्त पीडितले संसद भवनमा धावा बोलेपछी सिंहदरबारको आसपास फुटपाथमा हिँड्न पनि निषेध

२०८० फागुन १५ काठमाडौं ।फागुन १४ गते लघुबित्त पीडितले संसद भवनमा धावा बोलेर जबर्जस्ती संसद भवन प्रवेश गरेर नारावाजी जुलुस गरेपछी नेपाल प्रहरीले सुरक्षाको कारण देखाउदै सिंहदरबारको आसपास फुटपाथमा हिँड्न [...]

By |2024-02-27T13:59:08+05:45February 27, 2024|Categories: News|

किसानसग खरिद गरेको दुधको भुक्तानी तुरुन्तै दिनु : प्रधानमन्त्री पुष्पकमल दाहाल

२०८० फा १५ काठमाडौं । दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी नदिएको भन्ने सूचनाको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले किसानले उत्पादन गरेर बिक्री गरेको दुधको भुक्तानी तुरुन्तै दिन [...]

By |2024-02-27T10:51:45+05:45February 27, 2024|Categories: News|

आधिकारिक समाचार सुन्ने पढ्ने गरौं , बैंकहरु डुब्ने अबस्थामा छैनन् : गभर्नर महाप्रसाद अधिकारी

२०८० फागुन १४ काठमाडौं । केही ब्यक्ति समूहले बाणिज्य बैंकमा निक्षेप डुब्छ, बैंकहरु खराव अबस्थामा रहेको जस्ता अभिव्यक्ति सार्वजनिक रुपमा दिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खण्डन गर्दै नेपालका [...]

By |2024-02-26T21:03:00+05:45February 26, 2024|Categories: News, Opinion and Analysis|

आज सेयर बजार नेप्से सूचक १३.२८ विन्दुले बढेको छ

२०८० फागुन १४काठमाडौं । सेयर बजार नेप्से सूचक १३.२८ विन्दुले बढेर १९९२.३० विन्दुमा पुगेको छ । सेयर कारोबार रकम २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर बजार नेप्से [...]

By |2024-02-26T20:32:54+05:45February 26, 2024|Categories: News, Stock market|

काठमाडौ जिल्ला अदालतको आदेश उच्च अदालत द्वारा बदर

२०८० फागुन १४ काठमाडौँ । नाबालिग बलात्कार गरेको कसुरमा पक्राउ परेका व्यक्तिलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालत द्वारा भएको आदेश उच्च अदालतले पाटनले बदर गरिदिएको छ । उच्च अदालत पाटनले [...]

By |2024-02-26T20:17:33+05:45February 26, 2024|Categories: News|

आज सेयर बजार नेप्से सूचक २६.८१ अंकले घट्यो

२०८० फागुन १३ काठमाडौ । सेयर बजार नेप्से सूचक २६.८१ विन्दुले घटेर १९७९.०२ अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।  "बैंक ब्याजदर घटेपछि नेप्से [...]

By |2024-02-25T16:28:11+05:45February 25, 2024|Categories: News, Stock market|

सरुवा रोग दादुरा-रुबेलाको नियन्त्रणको लागि खोप अभियान सुरु

२०८० फागुन १३ काठमाडौं । नेपाल सरकार स्वास्थ मन्त्रालयले आज फागुन १३ बाट सरुवा रोग दादुरा-रुबेलाको संक्रमण लाई नियन्त्रण गर्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिमरुकुम सहित ७५ जिल्लामा खोप अभियान [...]

By |2024-02-25T13:58:08+05:45February 25, 2024|Categories: News|

नेपालका सेयर लगानीकर्ताको सम्पत्ति ६५ प्रतिशत भन्दा धेरै घाटामा ! नेप्से अझै घट्ने आधार के के छन ?

२०८० फागुन १२ काठमाडौ । "नेपालको सेयर बजार नेप्से करिबकरिब ३२०० पुगेपछि बियरिस ट्रेनमा गएको करिब दुई बर्ष भैईसकेको छ । ३२०० पुगेर घटेको नेप्से १८०० आसपास आएको छ । [...]

By |2024-03-05T17:45:18+05:45February 24, 2024|Categories: News, Opinion and Analysis|

टिकटक चलाउन अनुमति दिने इन्टरनेट सेवा प्रदायक केही कम्पनीलाई स्पष्टीकरण  

२०८० फागुन १२ काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा संचालित केही इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सामाजमा सद्दभाव भड्किने गतिविधि टिकटकबाट व्यापक रूपमा बढेपछि सरकारले टिकटक प्रतिबन्ध [...]

By |2024-02-25T13:57:25+05:45February 24, 2024|Categories: News|

नेपालको गाजा, लोक्कल रक्सी र साल मात्रै बेच्ने हो भने प्रत्येक नेपालीलाई करोड करोड बाढ्न पुग्छ : डा. निकोलस भुसाल

२०८० फागुन ११ काठमाडौ । डाक्टर निकोलस भुसाल सहितको टिमले नेपाललाई संसारकै सवै भन्दा धनी देश बनाउने भिजन खाका सहितको अभियान सुरु गरेका छन । उक्त अभियानमा युवा सरकार घोषणा [...]

By |2024-02-23T22:05:41+05:45February 23, 2024|Categories: News, Opinion and Analysis|

कृषि बिकास बैंकले ११२ जना स्थायी कर्मचारीको माग

२०८० फागुन ११ काठमाडौं । कृषि विकास बैंकले सूचना निकालेर ११२ जना कर्मचारी माग गरेको जनाएको छ । बैंकले फागुन ११ गते एक सूचना निकालेर स्थायी दरबन्दीका लागि कर्मचारी माग [...]

By |2024-02-23T10:42:18+05:45February 23, 2024|Categories: News|

क्रीकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

२०८० फागुन १० काठमाडौं । क्रीकेट खेलाडी सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनको आदेश बमोजिम उनले जेल बाहिर बसेर मुद्दा लडन पाउने भएका [...]

By |2024-02-25T13:59:35+05:45February 22, 2024|Categories: News|

सरकारी जग्गा दुरुपयोग गर्नेहरुको बारेमा सूचना दिन गृहमन्त्रालय द्वारा सार्वजनिक रुपमा आग्रह

२०८० फागुन १० काठमाडौं । गृह मन्त्रालयले आज प्रेस बिज्ञप्ती जारी गर्दै देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ [...]

By |2024-02-25T14:00:33+05:45February 22, 2024|Categories: News|

आज सेयर बजार नेप्से २०.७६ अंकले गिरावट, नेप्से घटने कुनै आधार कारण छैन तर पनि निरन्तर घटिरहेको छ !

२०८० फागुन १० काठमाडौं । सेयर बजार नेप्से सूचक आज २०.७६ विन्दुले घटेर २००५.८३ अंकमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । समग्रमा सवै कम्पनीको [...]

By |2024-02-22T16:20:51+05:45February 22, 2024|Categories: News, Stock market|

प्रहरी प्रधान कार्यलय द्वारा १८ जना प्रहरीलाई ७ दिन भित्र उपस्थित हुन सूचना

२०८० फागुन १० काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले १८ जना प्रहरीहरु बिना जानकारी गैरहाजिरमा रहेको भन्दै सात दिन भित्र स्पष्टीकरण सहित कार्यलयमा उपस्थित हुन सूचना जारी गरेको छ । [...]

By |2024-02-22T12:53:26+05:45February 22, 2024|Categories: News|

बाणिज्य बैंकहरुको र देशको आर्थिक अवस्था निकै राम्रो हुँदै गैईरहेको छ : गभर्नर महाप्रसाद अधिकारी

२०८० फागुन १० काठमाडौ । केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा सार्वजनिक रुपले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुको [...]

By |2024-02-22T11:10:37+05:45February 22, 2024|Categories: Economy, News|

सेयर बजार नेप्से निरन्तर ओरालो, आज नेप्से ६.४६ अंकले घट्यो

२०८० फागुन ९ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ६.४६ विन्दुले घटेर २०२६.५९ अंकमा झरेको छ । सेयर कारोबार २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । केही कम्पनीको सेयर [...]

By |2024-02-21T15:22:42+05:45February 21, 2024|Categories: News, Stock market|

बालुवाटार ललितानिवासको जग्गा ७ दिन भित्र आफै खाली गर्न काठमाडौ महानगरपालिकाको आग्रह

२०८० फागुन ९ फागुन काठमाडौँ । काठमाडौं महानगरपालिकाले ललिता निवास वडा नम्बर ४ क्षेत्रमा रहेका सम्बन्धित व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई आफै हटन अनुरोध गरेको छ । काठमाडौ महानगरपालिकाले आज सार्वजनिक [...]

By |2024-02-21T10:33:23+05:45February 21, 2024|Categories: News|

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको गुनासो ´बिजसाला अनलाइनले मेरो चरीत्र हत्या गर्यो`

२०८० फागुन ९ काठमाडौ । नेपालका चर्तित सेयर लगानीकर्ताको रुपमा चिनिएका दिपेन्द्र अग्रवालले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गर्दै बिजसाला अनलाइनले मेरो चरीत्र हत्या गर्यो भन्ने गुनासो व्यक्त गरेका [...]

By |2024-02-21T11:45:59+05:45February 21, 2024|Categories: News, Opinion and Analysis|

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेशले अनर्गल प्रस्तुतिको खण्डन

२०८० फागुन ८ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेशले प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ विभिन्न सन्चार माध्यमहरुमा प्रकाशित हुनका साथै सम्बन्धित बिद्यालयले लिखित रुपमा जानकारी गराएपस्चात प्रदेश सभापतिले [...]

By |2024-02-21T08:59:24+05:45February 20, 2024|Categories: News|

बैंक तथा बितिय संस्था सक्षम र सबल रहेका छन : नेपाल राष्ट्र बैंक

२०८० फागुन ८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ । केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र [...]

By |2024-02-21T20:38:17+05:45February 20, 2024|Categories: News|

सेयर बजार नेप्से १.७६ अंकले घट्यो, सेयर बजारमा भ्रम छरिएको प्रक्षेपण

२०८० फागुन ८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १.७६ अंकले विन्दुले घटेर २०३३.०६ बिन्दुमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । "बैंकहरुले [...]

By |2024-02-21T09:01:08+05:45February 20, 2024|Categories: News, Stock market|

कांग्रेसको बैठकमा हिन्दू राष्ट्र पक्षधरको हस्ताक्षर संकलन

२०८० फागुन ७ काठमाडौं । नेपाली कांग्रेस महासमितीको बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ । उक्त बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेका छन । [...]

By |2024-02-19T20:48:01+05:45February 19, 2024|Categories: News|

नेपाल सरकार एकातिर प्रजातन्त्र दिवस मनाउने, अर्कोतिर सान्तिपुर्ण रुपले न्याय माग्दा दमन गर्दै

२०८० फागुन ७ काठमाडौ । आज नेपालमा प्रजातान्त्र दिवस देशभर सार्वजनिक विदा दिएर मनाइएको छ । आज नेपालमा प्रजातान्त्र आएको दिन हो । आजको दिन नेपाली नागरिकले नेपालभर शान्तिपुर्ण ढंगले [...]

By |2024-02-19T18:30:13+05:45February 19, 2024|Categories: News|

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहितलाई मुद्दा दर्ता: नाम सहित

२०८० फागुन ६ काठमाडौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय सहित १५ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियर [...]

By |2024-02-19T10:21:55+05:45February 18, 2024|Categories: News|

बैंकिङ क्षेत्र प्रति भ्रम फैल्याउनेलाई कारबाही गर्न सरकार सग माग

२०८० फागुन ६ काठमाडौं । नेपाली बैंकरहरूले बैंकिङ क्षेत्रलाई नराम्रो बनाउने उदेश्य र खराव मानसिकताले केही व्यक्ति समुह बाट अराजक गतिविधि भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । बैंकरहरुले नेपालका [...]

By |2024-02-18T22:02:46+05:45February 18, 2024|Categories: News|

बैंक तथा बितिय संस्थाको अवस्था राम्रो छ: सिबिफिन

२०८० फागुन ६ काठमाडौ । बैंक तथा बितिय संस्था प्रती साख तथा गरिमा बिश्वासनियतामा ठेस पुर्याउने अफवाह फैल्याउने आसंका एवं अबिस्वास बढाउने कार्य केही व्यक्ति समुह बाट भएको भन्दै बैंक [...]

By |2024-02-18T21:15:42+05:45February 18, 2024|Categories: News|

प्रदेशको नामलाई महासमितिको एजेण्डा बनाऔं : काङ्ग्रेस जिल्ला सभापति

२०८० फागुन ६ काठमाडौं । भोलि फागुन ७ गते देखि बस्ने बैंककको लागी नेपाली कांग्रेसका कोशी प्रदेश अन्तरगतका जिल्ला सभापतिहरुले प्रदेशको नामलाई महासमितिको बैठकको एजेण्डा बनाउन माग गरेको जनाएका छन् [...]

By |2024-02-18T19:29:04+05:45February 18, 2024|Categories: News|

३२०० पुगेको नेप्से २०३४.८२ मा झर्यो, सेयर लगानीकर्ताले खर्वौ गुमाए, आज नेप्से २७.२१अंकले घट्यो

२०८० फागुन ६ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २७.२१ विन्दुले घटेर २०३४.८२ अंकमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । सूचीकृत केहि कम्पनीको [...]

By |2024-02-18T16:46:25+05:45February 18, 2024|Categories: News, Stock market|

राष्ट्रिय परीक्षा बोर्ड द्वारा २०८१ सालको कक्षा १२को बार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक

२०८० फागुन ६ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा [...]

By |2024-02-18T15:00:32+05:45February 18, 2024|Categories: News|

भोलि राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा

२०८० फागुन ६ काठमाडौ । नेपाल सरकारले भोलि फागुन ७ गते राष्ट्रिय प्रजातान्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिएको छ । फागुन ७ गतेको विदा नेपालमा प्रजातन्त्र स्थापना भएको खुसियालीमा मनाउदै [...]

By |2024-02-18T14:25:35+05:45February 18, 2024|Categories: News|

निष्ठाको न्याय लड्ने डा.गोविन्द केसी र अधिवक्ता: भुबनेश्वर थापाको आह्वान ´नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर`

२०८० फागुन ५ काठमाडौ । निष्ठाको राजनिती गर्ने डा.गोविन्द केसी सहितको टिम द्वारा काठमाडौको सिंहदरबारको अगाडि माईतिघर मण्डलमा कुनैपनि बिरोधको कार्यक्रम गर्न नपाउने भनि जिल्ला प्रशासन कार्यलय काठमाडौले घोषणा गरेको [...]

By |2024-02-17T20:56:43+05:45February 17, 2024|Categories: News|

काठमाडौ जिल्ला भित्र निषेधित क्षेत्रको अवधि २ महिना थप भएको छ

२०८० फागुन ५ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौ जिल्ला भित्र लगाएको निषेधित क्षेत्रको अवधि २ महिना थप गरेको जनाएको छ । प्रमुख जिल्ला प्रशासन कार्यलय द्वारा सूचना जारी [...]

By |2024-02-17T19:33:13+05:45February 17, 2024|Categories: News|

ललितानिवास सरकारी जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ दोषी ठहर

२०८० फागुन ४ काठमाडौं । सरकारी जग्गा ललितानिवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई विशेष अदालतले २ बर्ष जेल सजाय हुने ठहर गरेको छ । बिशेष अदालतका सदस्यहरु डा. [...]

By |2024-02-16T23:05:48+05:45February 16, 2024|Categories: News|

´सवै नेपालीलाई निशुल्क औषधी उपचारको व्यवस्था गर` डाक्टर: गोबिन्द केसी

२०८० फागुन ४ काठमाडौ । देशका ठुला ओहोदामा रहेका ठुला भिआईपी, ठुला मानिस बिरामी पर्दा लाखौं करोडौं राज्यको पैसा खर्च गरेर स्वदेश तथा बिदेशमा निशुल्क स्वास्थ उपचार गरिरहेको अबस्थामा वरिष्ठ [...]

By |2024-02-16T23:10:05+05:45February 16, 2024|Categories: News|

ललितपुर बालकुमारी घटना सम्बन्धि जाँचबुझ आयोग द्वारा आज प्रतिवेदन पेश

२०८० फागुन ४ काठमाडौं । ललितपुरको बालकुमारी घटना सम्बन्धि सत्यतथ्य जाँचबुझ गर्न नेपाल सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज प्रतिवेदन बुझाएको छ । उच्च अदालत पाटनका [...]

By |2024-02-16T20:43:44+05:45February 16, 2024|Categories: News|

नेपाल आयल निगम द्वारा पेट्रोलियम पदार्थको मुल्य बढायो

२०८० फागुन ४ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यास, डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको छ । भारतिय आयल कर्पोरेसनले पठाएको [...]

By |2024-02-16T20:40:03+05:45February 16, 2024|Categories: News|

विभिन्न ट्रेडयुनियन द्वारा संयुक्त रयाली प्रदर्शन

२०८० फागुन ३ काठमाडौ । आज काठमाडौको भृकुटीमण्डपमा नेपाली काङ्ग्रेस एमाले माओवादी सहित विभिन्न पार्टी निकट ट्रेनयुनियनहरुले समान काम समान ज्याला भन्ने मुल नारा सहित संयुक्त प्रदर्शन गरेका छ । [...]

By |2024-02-15T20:50:11+05:45February 15, 2024|Categories: News|

आज सेयर बजार नेप्से १४.४६ विन्दुले घटेर २०६२.०३ अंकमा झरेको छ

२०८० फागुन ३ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १४.४६ विन्दुले घटेर २०६२.०३ अंकमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । केही कम्पनीको सेयर [...]

By |2024-02-15T19:24:21+05:45February 15, 2024|Categories: News, Stock market|

लोभ नभएका वरिष्ठ डाक्टर: गोबिन्द केसी द्वारा सवै नेपालीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर्न माग

२०८० फागुन ३ काठमाडौ । वरिष्ठ डाक्टर: गोबिन्द केसी द्वारा सम्पुर्ण नेपाली लाई निशुल्क औषधी उपचारको व्यवस्था गर भन्ने प्लेकार्ड सहित काठमाडौको माईतिघरमा प्रदर्शन गरेका छन । सवै नेपालीले निशुल्क [...]

By |2024-02-15T20:48:47+05:45February 15, 2024|Categories: News|

रबी लामिछानेले लिएको ऋण खोजबिन गर्न सम्पत्ति शुद्धीकरण बिभागले पत्र लेख्यो

२०८० फागुन २ काठमाडौ । पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिए पछि सम्पत्ति शुद्धिकरण बिभागले लामिछानेले कहाँ कहाँ बाट ऋण लिएको छ सोको [...]

By |2024-02-14T21:42:23+05:45February 14, 2024|Categories: News|

२०८१ सालको सार्वजनिक बिदा सुची सहित

२०८० फागुन २ काठमाडौं । नेपाल सरकार मुन्द्रण बिभागले २०८१ सालमा हुने सार्वजनिक विदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज २०८१ सालको सार्वजनिक बिदा र पर्व विदाहरुको सूची [...]

By |2024-02-14T20:21:27+05:45February 14, 2024|Categories: News|

सेयर बजार बढ्ने आधार के के छन ? नेप्से आज झिनो अंकले वृद्धि

२०८० फागुन २ काठमाडौं । सेयर बजार नेप्से सूचक ५.५१ विन्दुले बढेर २०७६.५० अंकमा आज बजार बन्द भएको छ । सेयर कारोबार ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । [...]

By |2024-02-14T15:53:07+05:45February 14, 2024|Categories: News, Stock market|

प्रधानमन्त्री पुष्पकमल दाहाल द्वारा जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त

२०८० फागुन १ काठमाडौ । २९ औं जनयुद्ध दिवसको बार्षिकोत्वसवको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन । शुभकामना बकतब्यमा भनिएको छ ´जनयुद्धको क्रममा मृत्यु भएका सहिद प्रती [...]

By |2024-02-13T20:02:12+05:45February 13, 2024|Categories: News|

करिब २ करोड नक्कली नेपाली नोट बरामद, बरामद सवै नोट हजारको भएको

२०८० फागुन १ काठमाडौ । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो BR 11X 3429 गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको छ । फेला पारेको नोट एक [...]

By |2024-02-13T19:41:16+05:45February 13, 2024|Categories: News|

सेयर बजार नेप्से मिलेमतोमा चलखेल गरेर घटाईएको आसंखा, आज नेप्से ३०.५६ विन्दुले घट्यो

२०८० फागुन १ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३०.५६ विन्दुले घटेर २०७०.५९ अंकमा झरेको छ । सेयर कारोबार ४ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । धेरै कम्पनीको [...]

By |2024-02-13T15:52:40+05:45February 13, 2024|Categories: News, Stock market|

भोलि फागुन १ गते विदा छैन : गृहमन्त्रालय

२०८० माघ २९ काठमाडौं । केही गाउँपालिकाले आफुखुसी सार्वजनिक बिदा दिएपछि गृह मन्त्रालले आज एक सूचना प्रकासित गर्दै भोली फागुन १ गते सार्वजनिक विदा नभएको स्पष्ट पारेको छ । गृह [...]

By |2024-02-12T19:56:39+05:45February 12, 2024|Categories: News|

अघिल्लो दिनको नेप्सेमा आज १५.३३ विन्दु प्लस भएर २१०१.१५ अंकमा बजार बन्द भयो

२०८० माघ २९ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १५.३३ विन्दुले बढेर २१०१.१६ अंकमा बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । समग्रमा [...]

By |2024-02-12T15:47:26+05:45February 12, 2024|Categories: News, Stock market|

काठमाडौ जिल्ला बार एसोसिएसनले १५५ मा भएको संसोधन खारेज गर भन्दै बिरोध प्रदर्शन

२०८० माघ २९ काठमाडौ । ´बिकृती बिसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका व्यावसायिक हक प्रतिष्ठा र पेशागत मर्यादा` भन्ने मुल नारा सहित नेपाल बार एसोसिएसन र जिल्ला बार एसोसिएसनले न्यायलय भित्र हुने [...]

By |2024-02-12T12:07:40+05:45February 12, 2024|Categories: News|

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको उजुरी बारे १०७ मा फोन गर्न आह्वान

२०८० माघ २८ काठमाडौ । ´भ्रष्टाचारको धनले सधैं भरी पोल्छ । लुकाइराख्न सकिदैन एक दिन पोल खुल्छ। भ्रष्टाचार समाजिक अपराध हो। अख्तियरको १०७ फोन खुल्ला छ ।` भ्रष्टाचार जन्य कसुर [...]

By |2024-02-11T20:09:23+05:45February 11, 2024|Categories: News|

आज नेप्से २०८५.८२ अंकमा कायम , बजार घट्ने कुनै आधार कारण छैन भन्छन् लगानीकर्ता

२०८० माघ २८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १०.५० विन्दुले घटेर २०८५.८२ अंकमा झरेको छ । सेयर कारोबार रकम आज ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । यतिबेला [...]

By |2024-02-11T20:03:37+05:45February 11, 2024|Categories: News, Stock market|

राष्ट्र बैंकले बजारबाट पुन २५ अर्व रुपैयाँ खिच्दै, बैंक सग ऋण माग्न डराए ठुला उद्योगी व्यापारी

२०८० माघ २६ काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै बजार बाट २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । माघ २८ गते उक्त [...]

By |2024-02-09T19:31:46+05:45February 9, 2024|Categories: Economy, News|

युवराज सफल द्वारा गभर्नर: महाप्रसाद अधिकारी माथी छानबिन गर्न निवेदन दर्ता

२०८० माघ २६ काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली भएको समाचार सार्वजनिक भए सगै गभर्नर अधिकारी माथी छानबिन गरेर कारबाही हुनुपर्ने सार्वजनिक माग भैईरहेको अबस्थामा [...]

By |2024-02-09T17:55:01+05:45February 9, 2024|Categories: News|

´जनयुद्ध दिवस`को उपलक्ष्यमा २०८० फागुन १ गते सार्वजनिक बिदा, सर्वोच्च अदालतको निर्णय उल्लंघन

२०८० माघ २५ काठमाडौ । रोल्पा जिल्लाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । २०८० माघ १७ गतेको माडि गाउँपालिकाको बसेको बैठकले सार्वजनिक बिदा [...]

By |2024-02-08T22:15:53+05:45February 8, 2024|Categories: News|

आज सेयर बजार नेप्से २०९६.३८ बिन्दुमा बन्द भएको छ

२०८० माघ २५ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ५.७४ विन्दुले बढेर २०९६.३८ अंकमा बन्द भएको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । "नेपालमा [...]

By |2024-02-08T16:50:42+05:45February 8, 2024|Categories: News, Stock market|

´भ्रष्ट न्यायाधीश राजीनामा दे` भन्दै काठमाडौ जिल्ला अदालत अगाडी अखिल क्रान्तिकारी द्वारा बिरोध प्रदर्शन

२०८० माघ २४ काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भए लगत्तै अखिल क्रान्तिकारी द्वारा [...]

By |2024-02-07T19:01:19+05:45February 7, 2024|Categories: News|

सेयर बजार नेप्से ३२०० बाट झरेर १८०० आसपास, आज नेप्से २०९०.६४मा बन्द, सेयर बजारको उज्वल भबिस्य रहेको प्रक्षेपण

२०८० माघ २४ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ४.९२ विन्दुले बढेर २०९०.६४ अंकमा पुगेको छ । सेयर कारोबार २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । "आज समग्र सेयर [...]

By |2024-02-07T15:42:52+05:45February 7, 2024|Categories: News, Stock market|

´जनयुद्ध दिवस` को उपलक्ष्यमा फागुन १ गते दिएको सार्वजनिक बिदा बदर

२०८० माघ २४ काठमाडौ । २०७९ माघ २९ गते को निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ सख्या ६५ [...]

By |2024-02-07T12:51:23+05:45February 7, 2024|Categories: News|

बीपी प्रतिष्ठानको बिवाद समाधान गर्न रास्वपा का सांसद तोसिमाले पत्र लेखिन

२०८० माघ २३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय देखि उत्पन्न भएको बिवाद सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक [...]

By |2024-02-06T20:26:13+05:45February 6, 2024|Categories: News|

नेपाल राष्ट्र बैंक द्वारा देसको आर्थिक र वित्तीय स्थिति सार्वजनिक

२०८० माघ २३ काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको चालु आर्थिक वर्षको ६ महिना सम्मको आर्थिक बितिय सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरे अनुसार वार्षिक उपभोक्ता [...]

By |2024-02-06T18:48:21+05:45February 6, 2024|Categories: Economy, News|

नेपाली सेयर बजार नेप्से नउभो नउधो,आज नेप्से ९.४४ अकंले बढ्यो

२०८० माघ २३ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ९.४४ विन्दुले बढेर २०८५.७१ अंकमा पुगेको छ । केहि कम्पनीको सेयर भाउ घटेको छ । सेयर कारोबार रकम २ अर्ब [...]

By |2024-02-06T17:08:29+05:45February 6, 2024|Categories: News, Stock market|

टेलिकमको सेयर मूल्य १०% ले बढ्दा नेप्से १४.५७ विन्दुले बढ्यो

  २०८० माघ २२ काठमाडौं । सेयर बजारमा नेप्से सूचक  आज १४.५७ विन्दुले बढेर २०७६.२७ अंकमा पुगेको छ । सेयर कारोबार २ अर्ब ४३ रुपैयाँभन्दा बढीको भएको छ । समग्रमा [...]

By |2024-02-05T20:39:38+05:45February 5, 2024|Categories: News, Stock market|

चौधरी ग्रुपका व्यापारी अरुण चौधरी सहित ३ जनाई ३ दिन हिरासतमा राख्न म्याद थप

२०८० माघ २२ काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा अनियमिता हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका अरुण चौधरी सहित ३ जनालाई पुन ३ दिन अनुसन्धानका लागि [...]

By |2024-02-05T19:46:32+05:45February 5, 2024|Categories: News|

नेपाल डेरी एसोसिएसनले खेलाडीको डाइटमा दूध समाबेश गर्न आग्रह

२०८० माघ २१ काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाली खेलाडीहरुको स्वास्थ्य राम्रो पार्न डाइट मा दूध अनिवार्य रुपले समेट्न अनुरोध गरेको छ । नेपाल डेरी एसोसिएसनले आज सम्बन्धित सबै निकायलाई [...]

By |2024-02-04T19:43:57+05:45February 4, 2024|Categories: News|

सिभिल सहकारीका संचालक ईच्छाराज तामाङ लाई ३ वर्ष कैद र जरिवाना तोकियो

२०८० माघ २१ काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छा राज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ । तामाङ लाई ३ वर्ष कैद र एक अर्ब ७२ [...]

By |2024-02-04T19:18:10+05:45February 4, 2024|Categories: News|

कुनै आधार प्रमाण बिना सेयर बजार नेप्से निरन्तर ओरालो/ आज नेप्से ५.३१ अंकले घट्यो

२०८० माघ २१ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ५.३१ विन्दुले घटेर २०६१.७० अंकमा झरेको छ । सेयर कारोबार रकम ३ अर्ब रुपैयाँ माथिको भएको छ ।  समग्रमा सवै [...]

By |2024-02-04T18:40:36+05:45February 4, 2024|Categories: News, Stock market|

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट द्वारा पार्टी सदस्य पुर्ण गुरुङको रिहाईको माग

२०८० माघ १९ काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य पूर्ण गुरुङ्लाई बागलुङ जिल्ला प्रहरीले माघ १७ गते घरबाट गिरफ्तार गरेको छ । [...]

By |2024-02-02T21:16:00+05:45February 2, 2024|Categories: News|

चौधरी ग्रुपका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेपछि बिनोद चौधरी असन्तुष्ट

२०८० माघ १९ काठमाडौं । नेपाली काँग्रेसका सांसद एवम् खर्वपति विनोद चौधरीले प्रचण्ड नेतृत्वको सरकारले बाँसबारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा आफ्नो भाइ अरुण कुमार चौधरी लाई पक्राउ गरेर प्रतिशोध साँधेको [...]

By |2024-02-02T20:11:52+05:45February 2, 2024|Categories: News|

चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाई किर्ते र ठगी सम्बन्धी मुद्दा चलाईने

२०८० माघ १९ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी अरुण चौधरी लगायत लाई बिहीबार पक्राउ गरेपछि प्रेस बिज्ञप्ती जारी गरेर लामो समय अनुसन्धान गरेपछी बाँसबारी जग्गा [...]

By |2024-02-02T20:05:22+05:45February 2, 2024|Categories: News|

सिन्धुलीको सातापत्रेमा के उत्पादन हुन्छ ?

२०८० माघ १९ काठमाडौ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्वर ५ हाल वडा ४ सातपत्रे भौगोलिक दृष्टिले रमाईलो मनमोहक ठाउँ हो । यो सिन्धुली माढी सदरमुकाम बाट पश्चिम् उत्तर [...]

By |2024-02-02T20:15:45+05:45February 2, 2024|Categories: News, Opinion and Analysis|

व्यवसायी अरुण चौधरी सहित अन्य एक जनालाई प्रहरीले पक्राउ गरेर काठमाडौ जिल्ला अदालतमा पेश

२०८० माघ १८ काठमाडौं । व्यवसायी अरुण चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ [...]

By |2024-02-01T18:08:46+05:45February 1, 2024|Categories: News|

राष्ट्र बैंकले तरलता खिचेको समाचार आए सगै सेयर बजार नेप्से आज ३०.९२ अंक घट्यो

२०८० माघ १८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३०.९२ विन्दुले घटेर २०६७.०१ अंकमा झरेको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अधिकाम्स कम्पनीको सेयर [...]

By |2024-02-01T17:05:44+05:45February 1, 2024|Categories: News, Stock market|

ग्यास सहित पेट्रोलियम पदार्थमा मुल्य वृद्धि

२०८० माघ १८ काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेसन बाट मुल्य बढेर आएपछि नेपाल आयल निगम सञ्चालक [...]

By |2024-02-01T07:50:52+05:45February 1, 2024|Categories: News|

आज सेयर बजार नेप्से २१.६७ अंकले घटेर २०९७.९३ अंकमा झरेको छ

२०८० माघ १७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २१.६७ अंकले घटेर २०९७.९३ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम अलिकति बढेको छ । आज ५ अर्ब [...]

By |2024-01-31T17:26:46+05:45January 31, 2024|Categories: News, Stock market|

राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्नेको नाम सार्वजनिक र कारबाहीको लागी सिफारिस

२०८० माघ १७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाली सेना, नेपाल जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग र निजामती कर्मचारी भित्र मानव अधिकार उल्लंघन गर्नेहरुको नामवली सार्वजनिक गरेको छ [...]

By |2024-01-31T14:11:30+05:45January 31, 2024|Categories: News|

काठमाडौ जिल्ला अदालतमा आज शोक बिदा

२०८० माघ १७ काठमाडौ । उच्च अदालत पाटनमा कार्यरत माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासिनीको मिति: २०८० माघ १६ गते भएको असमायिक निधन प्रती आज उच्चअदालत मातहतका जिल्ला अदालतमा काठमाडौ, ललितपुर, [...]

By |2024-01-31T11:12:20+05:45January 31, 2024|Categories: News|

आज सेयर बजार नेप्से सूचक १४.८८ विन्दुले बढेर २११९.६१ अंकमा पुगेको छ

२०८० माघ १६ काठमाडौं । सेयर बजार नेप्से सूचक १४.८८ विन्दुले बढेर २११९.६१ अंकमा पुगेको छ । सेयर कारोबार रकम अघिल्लो दिनको भन्दा बढेको छ । आज ५ अर्ब बढीको [...]

By |2024-01-30T19:22:18+05:45January 30, 2024|Categories: News, Stock market|

बादर नियन्त्रण गर्न रुख काट्दै

२०८० माघ १६ काठमाडौ । कास्की जिल्लाको पोखरा लामाचौर पुरन्चौर निवासी स्थानीय किसान नागरिक बादर बाट अति प्रभावित भएपछि वडा कार्यलयले उक्त वडा भित्रका रुख काटने निर्णय गरेको छ । [...]

By |2024-01-30T18:50:03+05:45January 30, 2024|Categories: News|
Go to Top