२०८० फागुन ३ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १४.४६ विन्दुले घटेर २०६२.०३ अंकमा झरेको छ । सेयर कारोबार ३ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । केही कम्पनीको सेयर भाउ बढेको धेरै कम्पनीको सेयर भाउ घटेको छ ।

“यतिबेला सेयर बजार नेप्से घट्ने कुनै आधार कारण परिस्थिति नदेखीए पनि सेयर लगानीकर्ता किन डराएका छन ? खास कारण पत्ता लागेको छैन । सेयर लगानीकर्ता ‘पर्ख र हेर’कै रणनीतिमा रहेको देखिन्छन् । बैंक ब्याजदर घटनु, बिदेशी मुन्द्रा संचितिदर बढ्नु, तरलता बढ्नु सेयर बजारको लागि अत्यन्तै राम्रो पक्ष हो”
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]