२०८० माघ १८ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३०.९२ विन्दुले घटेर २०६७.०१ अंकमा झरेको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
अधिकाम्स कम्पनीको सेयर भाउ घटेका छन् ।

´राष्ट्र बैंकले तरलता खिचेको समाचार आए सगै सेयर बजार नेप्से घटेको सेयर बजारका अनुभवी सेयर लगानीकर्ता बताउछन् । बैंक ब्याजदर घटे नेप्से बढछ र बैंक ब्याजदर बढे नेप्से घटछ भन्ने तर्कमा कुनै सत्यता नभएको र बैंक ब्याजदर घट्बढ हुँदा सेयर बजार नेप्से घट्बढ हुन्छ भन्ने तर्क बजारमा चलखेल गर्ने झुट भ्रमको खेती हो भन्छन् अनुभवी ठुला लगानीकर्ताहरु ।`

“३२०० को नेप्से १८०० आसपासमा आएको छ । यस अवधिमा लगानीकर्ताले खर्वौ खर्व गुमाईसकेका छन । तर सेयर बजारको निमायक निकाय र सरकारलाई खासै चासो चिन्ता छैन । सेयर बजार नेप्से घट्दा लगानीकर्ता लाई मात्रै घाटा नभई सरकारलाई समेत घाटा हुने गर्छ।”[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]